काठमाडौँ। टोटेनह्यामका पूर्व प्रशिक्षक माउरियो पोचेट्टिनो फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)सँग आवद्ध भएका छन्।

अर्जेन्टिनाका ४८ वर्षे पोचेट्टिनोले थोमस टुचेलको स्थान लिएका हुन्। मुख्य प्रशिक्षकमा नियुक्त भएका पोचेट्टिनोले पीएसजीसँग ३० जुन २०२२ सम्मका लागि सम्झैता गरेका हुन्। सम्झैतामा समय थप गरिन सकिने प्रावधान पनि राखिएको छ।

पोचेट्टिनोले २००१ देखी २००३ सम्म पीएसजीबाट खेलेका थिए। २०१९ नोभेम्बरमा टोटेनह्यामले बर्खास्त गरेपछि उनी खाली बसेका थिए।

पीएसजी अहिले लिग वानको तेस्रो स्थानमा छ। गत सिजन फाइनल खेलेको पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

मुख्य प्रशिक्षक बनेको साढे दुई वर्ष पछि पीएसजीले जर्मनीका टुचेललाई गत २९ डिसेम्बरमा बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको खाली ठाँउ पोचेट्टिनोले लिएका हुन्। पोचेट्टिनोले अब आइतबारबाट टीमको प्रशिक्षण थाल्नेछन्।

पोचेट्टिनोले स्पानियोलबाट प्रशिक्षण करियर सुरु गरेका थिए। उनले १८ महिना साउथह्याम्पटनमा विताएपछि २०१४ मेमा टोटेनह्यामसँग आवद्ध भएका थिए।

अर्जेन्टिनाका पूर्व फरवार्ड पोचेट्टिनोको प्रशिक्षणमा टोटेनह्यामले २०१९ मा च्याम्पियन्स लिगको फाइनल सम्म यात्रा तय गरेको थियो। फाइनलमा लिभरपुलसँग पराजित भएको थियो।

" /> काठमाडौँ। टोटेनह्यामका पूर्व प्रशिक्षक माउरियो पोचेट्टिनो फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)सँग आवद्ध भएका छन्।

अर्जेन्टिनाका ४८ वर्षे पोचेट्टिनोले थोमस टुचेलको स्थान लिएका हुन्। मुख्य प्रशिक्षकमा नियुक्त भएका पोचेट्टिनोले पीएसजीसँग ३० जुन २०२२ सम्मका लागि सम्झैता गरेका हुन्। सम्झैतामा समय थप गरिन सकिने प्रावधान पनि राखिएको छ।

पोचेट्टिनोले २००१ देखी २००३ सम्म पीएसजीबाट खेलेका थिए। २०१९ नोभेम्बरमा टोटेनह्यामले बर्खास्त गरेपछि उनी खाली बसेका थिए।

पीएसजी अहिले लिग वानको तेस्रो स्थानमा छ। गत सिजन फाइनल खेलेको पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

मुख्य प्रशिक्षक बनेको साढे दुई वर्ष पछि पीएसजीले जर्मनीका टुचेललाई गत २९ डिसेम्बरमा बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको खाली ठाँउ पोचेट्टिनोले लिएका हुन्। पोचेट्टिनोले अब आइतबारबाट टीमको प्रशिक्षण थाल्नेछन्।

पोचेट्टिनोले स्पानियोलबाट प्रशिक्षण करियर सुरु गरेका थिए। उनले १८ महिना साउथह्याम्पटनमा विताएपछि २०१४ मेमा टोटेनह्यामसँग आवद्ध भएका थिए।

अर्जेन्टिनाका पूर्व फरवार्ड पोचेट्टिनोको प्रशिक्षणमा टोटेनह्यामले २०१९ मा च्याम्पियन्स लिगको फाइनल सम्म यात्रा तय गरेको थियो। फाइनलमा लिभरपुलसँग पराजित भएको थियो।

"> पोचेट्टिनो पीएसजीको मुख्य प्रशिक्षकमा नियुक्त: Dekhapadhi मुख्य प्रशिक्षकमा नियुक्त भएका पोचेट्टिनोले पीएसजीसँग ३० जुन २०२२ सम्मका लागि सम्झैता गरेका हुन्।
• पोचेट्टिनोले २००१ देखी २००३ सम्म पीएसजीबाट खेलेका थिए।
• स्पानियोलबाट प्रशिक्षण करियर थालेका पोचेट्टिनोले १८ महिना साउथह्याम्पटनमा विताएपछि २०१४ मेमा टोटेनह्यामसँग आवद्ध भएका थिए।

पोचेट्टिनो पीएसजीको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौँ। टोटेनह्यामका पूर्व प्रशिक्षक माउरियो पोचेट्टिनो फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)सँग आवद्ध भएका छन्।

अर्जेन्टिनाका ४८ वर्षे पोचेट्टिनोले थोमस टुचेलको स्थान लिएका हुन्। मुख्य प्रशिक्षकमा नियुक्त भएका पोचेट्टिनोले पीएसजीसँग ३० जुन २०२२ सम्मका लागि सम्झैता गरेका हुन्। सम्झैतामा समय थप गरिन सकिने प्रावधान पनि राखिएको छ।

पोचेट्टिनोले २००१ देखी २००३ सम्म पीएसजीबाट खेलेका थिए। २०१९ नोभेम्बरमा टोटेनह्यामले बर्खास्त गरेपछि उनी खाली बसेका थिए।

पीएसजी अहिले लिग वानको तेस्रो स्थानमा छ। गत सिजन फाइनल खेलेको पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

मुख्य प्रशिक्षक बनेको साढे दुई वर्ष पछि पीएसजीले जर्मनीका टुचेललाई गत २९ डिसेम्बरमा बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको खाली ठाँउ पोचेट्टिनोले लिएका हुन्। पोचेट्टिनोले अब आइतबारबाट टीमको प्रशिक्षण थाल्नेछन्।

पोचेट्टिनोले स्पानियोलबाट प्रशिक्षण करियर सुरु गरेका थिए। उनले १८ महिना साउथह्याम्पटनमा विताएपछि २०१४ मेमा टोटेनह्यामसँग आवद्ध भएका थिए।

अर्जेन्टिनाका पूर्व फरवार्ड पोचेट्टिनोको प्रशिक्षणमा टोटेनह्यामले २०१९ मा च्याम्पियन्स लिगको फाइनल सम्म यात्रा तय गरेको थियो। फाइनलमा लिभरपुलसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्