काठमाडौं। सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा होबर्ट हुुरिकेन्सले आज अस्ट्रेलियन बिग बास लिगमा मेलबर्न स्टार्सलाई २१ रनले पराजित गरेको छ।

होबर्टस्थित बेलेरिभ ओभलमा मेलबर्नले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङ थालेको होबर्टले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रनको योगफल बनाएको थियो। १६५ रनको लक्ष्य पछ्याएको मेलबर्न ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

सन्दीप दुई साताको आइसोलेसनमा बसेपछि आज खेलेका हुन्। जितसँगै होबर्ट दोस्रो स्थानमा रहेको छ। सात खेलमा होबर्टको यो पाँचौं जित हो। सिड्नी थन्डर शीर्ष स्थानमा छ।

सन्दीपले चार ओभरमा ३८ रन दिएर दुई विकेट लिए। सन्दीपबाहेक होबर्टका लागि स्कट बोल्यान्डले तीन तथा नाथन इलिसले दुई विकेट लिए। जोहन बोथाले एक विकेट लिए।

मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाए। साम रेनबर्डले १५, निकोलस पूरनले १४ र आन्द्रे फ्लेचरले १० रन बनाउनु बाहेक मेलबर्नका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यसअघि होबर्टका लागि डेविड मालनले ७५ रन बनाए। त्यसबाहेक बेन म्याकडरमोटले ३१, कोलिन इनग्रामले २६ र डी‘आर्की शोर्टले १२ रन बनाए।

मेलबर्नका विले स्टानलेकले तीन विकेट लिए। साम रेनबर्ड र म्याक्सवेलले एक एक विकेट लिए।

" /> काठमाडौं। सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा होबर्ट हुुरिकेन्सले आज अस्ट्रेलियन बिग बास लिगमा मेलबर्न स्टार्सलाई २१ रनले पराजित गरेको छ।

होबर्टस्थित बेलेरिभ ओभलमा मेलबर्नले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङ थालेको होबर्टले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रनको योगफल बनाएको थियो। १६५ रनको लक्ष्य पछ्याएको मेलबर्न ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

सन्दीप दुई साताको आइसोलेसनमा बसेपछि आज खेलेका हुन्। जितसँगै होबर्ट दोस्रो स्थानमा रहेको छ। सात खेलमा होबर्टको यो पाँचौं जित हो। सिड्नी थन्डर शीर्ष स्थानमा छ।

सन्दीपले चार ओभरमा ३८ रन दिएर दुई विकेट लिए। सन्दीपबाहेक होबर्टका लागि स्कट बोल्यान्डले तीन तथा नाथन इलिसले दुई विकेट लिए। जोहन बोथाले एक विकेट लिए।

मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाए। साम रेनबर्डले १५, निकोलस पूरनले १४ र आन्द्रे फ्लेचरले १० रन बनाउनु बाहेक मेलबर्नका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यसअघि होबर्टका लागि डेविड मालनले ७५ रन बनाए। त्यसबाहेक बेन म्याकडरमोटले ३१, कोलिन इनग्रामले २६ र डी‘आर्की शोर्टले १२ रन बनाए।

मेलबर्नका विले स्टानलेकले तीन विकेट लिए। साम रेनबर्ड र म्याक्सवेलले एक एक विकेट लिए।

"> अस्ट्रेलियन बिग बास लिग : सन्दीपले दुई विकेट लिएको खेलमा उनको टीम विजयी: Dekhapadhi सन्दीपले चार ओभरमा ३८ रन दिएर दुई विकेट लिए।
• जितसँगै होबर्ट दोस्रो स्थानमा रहेको छ।

अस्ट्रेलियन बिग बास लिग : सन्दीपले दुई विकेट लिएको खेलमा उनको टीम विजयी
काठमाडौं। सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा होबर्ट हुुरिकेन्सले आज अस्ट्रेलियन बिग बास लिगमा मेलबर्न स्टार्सलाई २१ रनले पराजित गरेको छ।

होबर्टस्थित बेलेरिभ ओभलमा मेलबर्नले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङ थालेको होबर्टले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रनको योगफल बनाएको थियो। १६५ रनको लक्ष्य पछ्याएको मेलबर्न ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

सन्दीप दुई साताको आइसोलेसनमा बसेपछि आज खेलेका हुन्। जितसँगै होबर्ट दोस्रो स्थानमा रहेको छ। सात खेलमा होबर्टको यो पाँचौं जित हो। सिड्नी थन्डर शीर्ष स्थानमा छ।

सन्दीपले चार ओभरमा ३८ रन दिएर दुई विकेट लिए। सन्दीपबाहेक होबर्टका लागि स्कट बोल्यान्डले तीन तथा नाथन इलिसले दुई विकेट लिए। जोहन बोथाले एक विकेट लिए।

मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाए। साम रेनबर्डले १५, निकोलस पूरनले १४ र आन्द्रे फ्लेचरले १० रन बनाउनु बाहेक मेलबर्नका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यसअघि होबर्टका लागि डेविड मालनले ७५ रन बनाए। त्यसबाहेक बेन म्याकडरमोटले ३१, कोलिन इनग्रामले २६ र डी‘आर्की शोर्टले १२ रन बनाए।

मेलबर्नका विले स्टानलेकले तीन विकेट लिए। साम रेनबर्ड र म्याक्सवेलले एक एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्