काठमाडौं। कोभिड-१९ का कारण इङ्लिस प्रिमियर लिगको खेलमा चेल्सीविरुद्ध म्यानचेस्टर सिटीका पाँच खेलाडी टिममा उपलब्ध नहुने भएका छन्।

काइल वाल्कर, गब्रियल जिसस र तीन नाम सार्वजनिक नगरिएका खेलाडीको कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएपछि आइसोलेसनमा बसेका छन्।

कोभिड-१९ कै कारण २८ डिसेम्बरका लागि तय भएको सिटी र एभर्टनबीचको खेल स्थगित भएको थियो। तथापि, बाँकी टिम सदस्यको नतिजा भने नेगेटिभ आएको छ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सिटीसँग पर्याप्त खेलाडी भएको बताए पनि परीक्षण नतिजा सोही दिन आएका कारण गुडिसन पार्कमा हुने भनिएको खेल स्थगित भएको थियो।

‘‘हामी खेल्न चाहन्थ्यौं तर त्यही दिन अन्य खेलाडी संक्रमित हुन सक्ने भएका कारण हामीले प्रिमियर लिगलाई सूचना दिएका हौं,’’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भनेका छन्, ‘‘मैले एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीलाई पनि भनेको थिएँ। किनकि, अघिल्लो दिन सँगै बसेका थियौं। उनलाई पनि जोखिम हुनसक्थ्यो’’

सिटीका पाँच खेलाडी उपलब्ध नहुँदा चेल्सीका हाकीम जियाच भने चोटमुक्त भएर फर्किएका छन्। डिसेम्बरको सुरूमै लिड्सविरुद्धको खेलमा जियाचले ह्यामस्ट्रिङ चोट बोकेका थिए। त्यसपछि उनी पहिलोपटक खेल्न लागेका हुन्।

तर ह्यामस्ट्रिङ चोटका कारण रक्षक रिसे जेम्स भने चेल्सीमा उपलब्ध हुने छैनन्।

चेल्सी पछिल्लो तीन अवे खेलमा पराजित भएको थियो भने पछिल्लो खेलमा एस्टन भिल्लासँग १-१ को बराबरी खेलेको थियो। तर घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले राम्रो नतिजा निकाल्दै आएको छ।

ठीक विपरीत सिटी भने गत नोभेम्बर २१ मा टोटेनह्यामसँग २-० ले पराजित भएपछि हारेको छैन। सिटीले पछिल्लो तीन खेलमा लगातार विजय हासिल गरेको छ। तर, सिटीले प्रिमियर लिगमा चेल्सीसँग २६ खेलमा पराजित भएको छ। जुन अन्य क्लबसँग भन्दा धेरै हो।

१६ खेलबाट २६ अंक जोडेको चेल्सी पाँचौं स्थानमा छ भने १४ खेलबाट समान २६ अंक जोडेको सिटी आठौं स्थानमा छ।

" /> काठमाडौं। कोभिड-१९ का कारण इङ्लिस प्रिमियर लिगको खेलमा चेल्सीविरुद्ध म्यानचेस्टर सिटीका पाँच खेलाडी टिममा उपलब्ध नहुने भएका छन्।

"> चेल्सीविरुद्ध सिटीका पाँच खेलाडी उपलब्ध नहुने: Dekhapadhi काइल वाल्कर, गब्रियल जिसस र तीन नाम सार्वजनिक नगरिएका खेलाडीको कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएको हो।  ">
चेल्सीविरुद्ध सिटीका पाँच खेलाडी उपलब्ध नहुने
काठमाडौं। कोभिड-१९ का कारण इङ्लिस प्रिमियर लिगको खेलमा चेल्सीविरुद्ध म्यानचेस्टर सिटीका पाँच खेलाडी टिममा उपलब्ध नहुने भएका छन्।

काइल वाल्कर, गब्रियल जिसस र तीन नाम सार्वजनिक नगरिएका खेलाडीको कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएपछि आइसोलेसनमा बसेका छन्।

कोभिड-१९ कै कारण २८ डिसेम्बरका लागि तय भएको सिटी र एभर्टनबीचको खेल स्थगित भएको थियो। तथापि, बाँकी टिम सदस्यको नतिजा भने नेगेटिभ आएको छ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सिटीसँग पर्याप्त खेलाडी भएको बताए पनि परीक्षण नतिजा सोही दिन आएका कारण गुडिसन पार्कमा हुने भनिएको खेल स्थगित भएको थियो।

‘‘हामी खेल्न चाहन्थ्यौं तर त्यही दिन अन्य खेलाडी संक्रमित हुन सक्ने भएका कारण हामीले प्रिमियर लिगलाई सूचना दिएका हौं,’’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भनेका छन्, ‘‘मैले एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीलाई पनि भनेको थिएँ। किनकि, अघिल्लो दिन सँगै बसेका थियौं। उनलाई पनि जोखिम हुनसक्थ्यो’’

सिटीका पाँच खेलाडी उपलब्ध नहुँदा चेल्सीका हाकीम जियाच भने चोटमुक्त भएर फर्किएका छन्। डिसेम्बरको सुरूमै लिड्सविरुद्धको खेलमा जियाचले ह्यामस्ट्रिङ चोट बोकेका थिए। त्यसपछि उनी पहिलोपटक खेल्न लागेका हुन्।

तर ह्यामस्ट्रिङ चोटका कारण रक्षक रिसे जेम्स भने चेल्सीमा उपलब्ध हुने छैनन्।

चेल्सी पछिल्लो तीन अवे खेलमा पराजित भएको थियो भने पछिल्लो खेलमा एस्टन भिल्लासँग १-१ को बराबरी खेलेको थियो। तर घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले राम्रो नतिजा निकाल्दै आएको छ।

ठीक विपरीत सिटी भने गत नोभेम्बर २१ मा टोटेनह्यामसँग २-० ले पराजित भएपछि हारेको छैन। सिटीले पछिल्लो तीन खेलमा लगातार विजय हासिल गरेको छ। तर, सिटीले प्रिमियर लिगमा चेल्सीसँग २६ खेलमा पराजित भएको छ। जुन अन्य क्लबसँग भन्दा धेरै हो।

१६ खेलबाट २६ अंक जोडेको चेल्सी पाँचौं स्थानमा छ भने १४ खेलबाट समान २६ अंक जोडेको सिटी आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्