काठमाडौँ। प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती छनोटमा आदील खानले २०१ रन बनाएका छन्। आदीलले २०१ बनाएपछि ललितपुरले त्रिभुवन विश्वविद्यालयमाथि २९१ को फराकिलो विजय हासिल गरेको छ।
आदीलले १२१ बलमा २०१ बनाएपछि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित ४० ओभरमा चार विकेट गुमाएर ३७५ रन बनाएको थियो। ३७६ रनको लक्ष्य पछ्याएको त्रिभुवन विश्वविद्यालयले २९.४ ओभरमा ८४ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
आदीलले १२१ बलमा १६ चौका र १५ छक्का प्रहार गर्दै २०१ रन बनाएका हुन्। आदीलले पहिलो विकेटका लागि आशुतोष घिरैयासँग १७४ रनको साझेदारी गरेका थिए। आशुतोष ८३ रन बनाएर आउट भए।
त्यसपछि आदीलले दुर्गेश थापासँग दोस्रो विकेटका लागि १४८ रनको साझेरी गरे। दुर्गेश ५३ रन बनाएर आउट भए। आदील अभय घर्ती मगरको बलमा आयुष बानियाँको हातबात क्याच भए। विवेक रानामगर १० रनमा अविजित रहे।
ललितपुरका सुमित झाले चार तथा युनेश थापा र तिलकराज भण्डारीले समान दुई विकेट लिएपछि त्रिभुवन विश्वविद्यालयका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। त्रिभुवन विश्वविद्यालयका पृथु बास्कोटाले सबभन्दा धेरै ४३ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
इशानले लिए पाँच विकेट
आजै मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा काठमाडौंले भक्तपुरलाई चार विकेटले पराजित गर्‍यो।
काठमाडौंका इशान पाण्डेले पाँच विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३.४ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो। ९८ रनको लक्ष्य काठमाडौंले २३.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो।
" /> काठमाडौँ। प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती छनोटमा आदील खानले २०१ रन बनाएका छन्। आदीलले २०१ बनाएपछि ललितपुरले त्रिभुवन विश्वविद्यालयमाथि २९१ को फराकिलो विजय हासिल गरेको छ।
आदीलले १२१ बलमा २०१ बनाएपछि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित ४० ओभरमा चार विकेट गुमाएर ३७५ रन बनाएको थियो। ३७६ रनको लक्ष्य पछ्याएको त्रिभुवन विश्वविद्यालयले २९.४ ओभरमा ८४ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
आदीलले १२१ बलमा १६ चौका र १५ छक्का प्रहार गर्दै २०१ रन बनाएका हुन्। आदीलले पहिलो विकेटका लागि आशुतोष घिरैयासँग १७४ रनको साझेदारी गरेका थिए। आशुतोष ८३ रन बनाएर आउट भए।
त्यसपछि आदीलले दुर्गेश थापासँग दोस्रो विकेटका लागि १४८ रनको साझेरी गरे। दुर्गेश ५३ रन बनाएर आउट भए। आदील अभय घर्ती मगरको बलमा आयुष बानियाँको हातबात क्याच भए। विवेक रानामगर १० रनमा अविजित रहे।
ललितपुरका सुमित झाले चार तथा युनेश थापा र तिलकराज भण्डारीले समान दुई विकेट लिएपछि त्रिभुवन विश्वविद्यालयका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। त्रिभुवन विश्वविद्यालयका पृथु बास्कोटाले सबभन्दा धेरै ४३ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
इशानले लिए पाँच विकेट
आजै मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा काठमाडौंले भक्तपुरलाई चार विकेटले पराजित गर्‍यो।
काठमाडौंका इशान पाण्डेले पाँच विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३.४ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो। ९८ रनको लक्ष्य काठमाडौंले २३.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो।
"> आदीलको बनाए दोहोरो शतक: Dekhapadhi आदीलले १२१ बलमा १६ चौका र १५ छक्का प्रहार गर्दै २०१ रन बनाएका हुन्।
• आदीलले पहिलो विकेटका लागि आशुतोष घिरैयासँग १७४ रनको साझेदारी गरे।
• आदीलले दुर्गेश थापासँग दोस्रो विकेटका लागि १४८ रनको साझेरी गरे।
आदीलको बनाए दोहोरो शतक
काठमाडौँ। प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती छनोटमा आदील खानले २०१ रन बनाएका छन्। आदीलले २०१ बनाएपछि ललितपुरले त्रिभुवन विश्वविद्यालयमाथि २९१ को फराकिलो विजय हासिल गरेको छ।
आदीलले १२१ बलमा २०१ बनाएपछि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित ४० ओभरमा चार विकेट गुमाएर ३७५ रन बनाएको थियो। ३७६ रनको लक्ष्य पछ्याएको त्रिभुवन विश्वविद्यालयले २९.४ ओभरमा ८४ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
आदीलले १२१ बलमा १६ चौका र १५ छक्का प्रहार गर्दै २०१ रन बनाएका हुन्। आदीलले पहिलो विकेटका लागि आशुतोष घिरैयासँग १७४ रनको साझेदारी गरेका थिए। आशुतोष ८३ रन बनाएर आउट भए।
त्यसपछि आदीलले दुर्गेश थापासँग दोस्रो विकेटका लागि १४८ रनको साझेरी गरे। दुर्गेश ५३ रन बनाएर आउट भए। आदील अभय घर्ती मगरको बलमा आयुष बानियाँको हातबात क्याच भए। विवेक रानामगर १० रनमा अविजित रहे।
ललितपुरका सुमित झाले चार तथा युनेश थापा र तिलकराज भण्डारीले समान दुई विकेट लिएपछि त्रिभुवन विश्वविद्यालयका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। त्रिभुवन विश्वविद्यालयका पृथु बास्कोटाले सबभन्दा धेरै ४३ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
इशानले लिए पाँच विकेट
काठमाडौंका इशान पाण्डेले पाँच विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३.४ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो। ९८ रनको लक्ष्य काठमाडौंले २३.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो।
प्रतिक्रिया दिनुहोस्