काठमाडौँ। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अस्ट्रेलियाका स्टिभ स्मिथ र भारतका विराट कोहलीलाई पछि पार्दै आइसीसी टेष्ट खेलाडी वरीयाताको शीर्ष स्थानमा उक्लिएका छन्।

विलियम्सन २०१५ को अन्तिममा वरीयाताको शीर्ष स्थानमा उक्लिएका थिए। तर त्यसपछि स्मिथ र कोहलीमध्ये एकले शीर्ष स्थानमा कब्जा जमाउँदै आएका छन्।

यो वर्ष पनि स्मिथ ३१३ दिन वरीयाताको शीर्ष स्थानमा रहे भने कोहली ५१ दिन शीर्ष स्थानमा बसे। तीनैजना २००८ को आईसीसी यु-१९ विश्वकपमा पनि प्रतिद्वन्द्वी हुन्।

विलियम्सनले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा १२९ रन बनाएका थिए। विलियम्सनले दोस्रो इनिङमा २१ रन बनाएका थिए।

टेष्ट वरीयातामा मेलबर्नमा सम्पन्न भारत र अस्ट्रेलियाबीचको पहिलो दोस्रो तथा सेन्चुरियनमा सम्पन्न दक्षिण अफ्रिका र श्रीलंकाबीचको टेष्टको प्रदर्शनलाई पनि आधार बनाइएको थियो।

भारतका विराट कोहली दोस्रो स्थानमा छन् भने अस्ट्रेलियाका स्मिथ तेस्रो स्थानमा झरेका छन्। अस्ट्रेलियाकै मार्नुस लाबुसेन चौथो स्थानमा हुँदा पाकिस्तानका बाबर आजम पाँचौं स्थानमा छन्।

दोस्रो टेष्टमा भारतको कप्तानी सम्हालेका अजिन्क्या रहाने छैटौं स्थानमा उक्लिएका छन्। न्युजिल्यान्डका रोस टेलर १४औं स्थानमा उक्लिए।

" /> काठमाडौँ। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अस्ट्रेलियाका स्टिभ स्मिथ र भारतका विराट कोहलीलाई पछि पार्दै आइसीसी टेष्ट खेलाडी वरीयाताको शीर्ष स्थानमा उक्लिएका छन्।

विलियम्सन २०१५ को अन्तिममा वरीयाताको शीर्ष स्थानमा उक्लिएका थिए। तर त्यसपछि स्मिथ र कोहलीमध्ये एकले शीर्ष स्थानमा कब्जा जमाउँदै आएका छन्।

यो वर्ष पनि स्मिथ ३१३ दिन वरीयाताको शीर्ष स्थानमा रहे भने कोहली ५१ दिन शीर्ष स्थानमा बसे। तीनैजना २००८ को आईसीसी यु-१९ विश्वकपमा पनि प्रतिद्वन्द्वी हुन्।

विलियम्सनले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा १२९ रन बनाएका थिए। विलियम्सनले दोस्रो इनिङमा २१ रन बनाएका थिए।

टेष्ट वरीयातामा मेलबर्नमा सम्पन्न भारत र अस्ट्रेलियाबीचको पहिलो दोस्रो तथा सेन्चुरियनमा सम्पन्न दक्षिण अफ्रिका र श्रीलंकाबीचको टेष्टको प्रदर्शनलाई पनि आधार बनाइएको थियो।

भारतका विराट कोहली दोस्रो स्थानमा छन् भने अस्ट्रेलियाका स्मिथ तेस्रो स्थानमा झरेका छन्। अस्ट्रेलियाकै मार्नुस लाबुसेन चौथो स्थानमा हुँदा पाकिस्तानका बाबर आजम पाँचौं स्थानमा छन्।

दोस्रो टेष्टमा भारतको कप्तानी सम्हालेका अजिन्क्या रहाने छैटौं स्थानमा उक्लिएका छन्। न्युजिल्यान्डका रोस टेलर १४औं स्थानमा उक्लिए।

"> न्युजिल्यान्डका कप्तान विलियम्सन टेष्ट वरीयताको शीर्ष स्थानमा: Dekhapadhi
न्युजिल्यान्डका कप्तान विलियम्सन टेष्ट वरीयताको शीर्ष स्थानमा
काठमाडौँ। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अस्ट्रेलियाका स्टिभ स्मिथ र भारतका विराट कोहलीलाई पछि पार्दै आइसीसी टेष्ट खेलाडी वरीयाताको शीर्ष स्थानमा उक्लिएका छन्।

विलियम्सन २०१५ को अन्तिममा वरीयाताको शीर्ष स्थानमा उक्लिएका थिए। तर त्यसपछि स्मिथ र कोहलीमध्ये एकले शीर्ष स्थानमा कब्जा जमाउँदै आएका छन्।

यो वर्ष पनि स्मिथ ३१३ दिन वरीयाताको शीर्ष स्थानमा रहे भने कोहली ५१ दिन शीर्ष स्थानमा बसे। तीनैजना २००८ को आईसीसी यु-१९ विश्वकपमा पनि प्रतिद्वन्द्वी हुन्।

विलियम्सनले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा १२९ रन बनाएका थिए। विलियम्सनले दोस्रो इनिङमा २१ रन बनाएका थिए।

टेष्ट वरीयातामा मेलबर्नमा सम्पन्न भारत र अस्ट्रेलियाबीचको पहिलो दोस्रो तथा सेन्चुरियनमा सम्पन्न दक्षिण अफ्रिका र श्रीलंकाबीचको टेष्टको प्रदर्शनलाई पनि आधार बनाइएको थियो।

भारतका विराट कोहली दोस्रो स्थानमा छन् भने अस्ट्रेलियाका स्मिथ तेस्रो स्थानमा झरेका छन्। अस्ट्रेलियाकै मार्नुस लाबुसेन चौथो स्थानमा हुँदा पाकिस्तानका बाबर आजम पाँचौं स्थानमा छन्।

दोस्रो टेष्टमा भारतको कप्तानी सम्हालेका अजिन्क्या रहाने छैटौं स्थानमा उक्लिएका छन्। न्युजिल्यान्डका रोस टेलर १४औं स्थानमा उक्लिए।

प्रतिक्रिया दिनुहोस्