काठमाडौं। गण्डकी प्रदेशले लज्जास्पद हारसँगै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। प्रदेश एकविरुद्ध १४८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले सात रन जोड्दा सबै विकेट गुमाएको थियो।

समूह ‘बी’ मा रहेको गण्डकी प्रदेशले तीन खेलमा अंक जोड्न सकेन। प्रदेश १ भने समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाउन सफल भयो।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १४७ रन बनाएको थियो।

प्रदेशका एकका लागि ओपनर काजल श्रेष्ठले अविजित ५२ रन बनाइन् भने रोमा थापा ५१ रनमा अविजित रहिन्। कप्तान रुविना क्षेत्री १५ रन बनाएर पवेलियन फर्किइन्।

काजल र रोमाले दोस्रो विकेटका लागि १११ रनको अविजित साझेदारी गरे। काजलले ५७ बलमा चार चौका प्रहार गरिन् भने रोमाले ४९ बलमा आठ चौका प्रहार गरिन्।

बागमतीकी संगिता राईले पाँच तथा सबनम राईले चार विकेट लिएपछि गण्डकी प्रदेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। अझ गण्डकीका दुई खेलाडीबाहेक अन्यले रनको खाता खोल्न सकेनन्।

१४८ रनको लक्ष्य पछ्याएको गण्डकीले आठ ओभरमा सात रन बनाउँदा सबै विकेट गुमाएको थियो। गण्डकीका कुसुम गोदार दुई रनमा आउँट हुँदा सोनिया थापा दुई रनमा अविजित रहिन्। अन्य नौ खेलाडीले रनको खाता खोल्न सकेनन्।

" /> काठमाडौं। गण्डकी प्रदेशले लज्जास्पद हारसँगै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। प्रदेश एकविरुद्ध १४८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले सात रन जोड्दा सबै विकेट गुमाएको थियो।

समूह ‘बी’ मा रहेको गण्डकी प्रदेशले तीन खेलमा अंक जोड्न सकेन। प्रदेश १ भने समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाउन सफल भयो।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १४७ रन बनाएको थियो।

प्रदेशका एकका लागि ओपनर काजल श्रेष्ठले अविजित ५२ रन बनाइन् भने रोमा थापा ५१ रनमा अविजित रहिन्। कप्तान रुविना क्षेत्री १५ रन बनाएर पवेलियन फर्किइन्।

काजल र रोमाले दोस्रो विकेटका लागि १११ रनको अविजित साझेदारी गरे। काजलले ५७ बलमा चार चौका प्रहार गरिन् भने रोमाले ४९ बलमा आठ चौका प्रहार गरिन्।

बागमतीकी संगिता राईले पाँच तथा सबनम राईले चार विकेट लिएपछि गण्डकी प्रदेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। अझ गण्डकीका दुई खेलाडीबाहेक अन्यले रनको खाता खोल्न सकेनन्।

१४८ रनको लक्ष्य पछ्याएको गण्डकीले आठ ओभरमा सात रन बनाउँदा सबै विकेट गुमाएको थियो। गण्डकीका कुसुम गोदार दुई रनमा आउँट हुँदा सोनिया थापा दुई रनमा अविजित रहिन्। अन्य नौ खेलाडीले रनको खाता खोल्न सकेनन्।

"> गण्डकीको लज्जाजनक हार, प्रदेश १ समूह विजेता बन्दै अन्तिम चारमा: Dekhapadhi गण्डकी प्रदेशका अन्य नौ खेलाडीले रनको खाता खोल्न सकेनन्।
• १४८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले सात रन जोड्दा सबै विकेट गुमायो।
• प्रदेश १ समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल।

गण्डकीको लज्जाजनक हार, प्रदेश १ समूह विजेता बन्दै अन्तिम चारमा
काठमाडौं। गण्डकी प्रदेशले लज्जास्पद हारसँगै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। प्रदेश एकविरुद्ध १४८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले सात रन जोड्दा सबै विकेट गुमाएको थियो।

समूह ‘बी’ मा रहेको गण्डकी प्रदेशले तीन खेलमा अंक जोड्न सकेन। प्रदेश १ भने समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाउन सफल भयो।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १४७ रन बनाएको थियो।

प्रदेशका एकका लागि ओपनर काजल श्रेष्ठले अविजित ५२ रन बनाइन् भने रोमा थापा ५१ रनमा अविजित रहिन्। कप्तान रुविना क्षेत्री १५ रन बनाएर पवेलियन फर्किइन्।

काजल र रोमाले दोस्रो विकेटका लागि १११ रनको अविजित साझेदारी गरे। काजलले ५७ बलमा चार चौका प्रहार गरिन् भने रोमाले ४९ बलमा आठ चौका प्रहार गरिन्।

बागमतीकी संगिता राईले पाँच तथा सबनम राईले चार विकेट लिएपछि गण्डकी प्रदेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। अझ गण्डकीका दुई खेलाडीबाहेक अन्यले रनको खाता खोल्न सकेनन्।

१४८ रनको लक्ष्य पछ्याएको गण्डकीले आठ ओभरमा सात रन बनाउँदा सबै विकेट गुमाएको थियो। गण्डकीका कुसुम गोदार दुई रनमा आउँट हुँदा सोनिया थापा दुई रनमा अविजित रहिन्। अन्य नौ खेलाडीले रनको खाता खोल्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्