काठमाडौं। कविता जोशीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले आज बागमती प्रदेशलाई २८ रनले पराजित गर्दै प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ।

कविताले पाँच विकेट लिएपछि ७७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ११ ओभरमा नौ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो। त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेट गुमाएर ७६ रन बनाएको थियो।

हारसँगै बागमती प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। सुदूरपश्चिमले भने अन्तिम चारमा स्थान बनाएको छ। समूह ‘बी’ समान चार अंक भए पनि प्रदेश एक शीर्ष स्थानमा छ। प्रदेश १ ले आजै गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ। उक्त खेलले समूह ‘बी’ को विजेता टुंगो लगाउने छ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बाक्लो हुस्सुका कारण खेल ११ ओभरमा झरिएको हो।

बागमतीलाई ४८ रनमा समट्ने क्रममा कविता जोशीले दुई ओभरमा १० रन दिएर पाँच विकेट लिइन्। कविताबाहेक कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले एक÷एक विकेट लिए।

त्यसअघि डली भट्टको आक्रामक ब्याटिङ गरेपछि सुदूरपश्चिमले चार विकेट गुमाएर ७६ रन बनाएको थियो। सुदूरपश्चिमकी ओपनर कविता कुँवरले अविजित १९ रन बनाइन् भने डलीले अविजित २८ रन जोडिन्।

डलीले १४ बल दुई चौका र दुई छक्कासहित अविजित २८ रन बनाइन्। डली र कविताले चौथो विकेटका लागि ३७ रनको अविजित साझेदारी गरेका थिए।

सुदूरपश्चिमले १० अतिरिक्त रन पाएको थियो।

बागमतीकी आरती विडारीले तीन विकेट लिइन् भने निशा तामाङले एक विकेट लिइन्।

बागमतीले यसअघि गण्डकी प्रदेशलाई ६५ रनले पराजित गरेको थियो भने प्रदेश १ सँग ४५ रनले पराजित भएको थियो।

" /> काठमाडौं। कविता जोशीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले आज बागमती प्रदेशलाई २८ रनले पराजित गर्दै प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ।

कविताले पाँच विकेट लिएपछि ७७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ११ ओभरमा नौ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो। त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेट गुमाएर ७६ रन बनाएको थियो।

हारसँगै बागमती प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। सुदूरपश्चिमले भने अन्तिम चारमा स्थान बनाएको छ। समूह ‘बी’ समान चार अंक भए पनि प्रदेश एक शीर्ष स्थानमा छ। प्रदेश १ ले आजै गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ। उक्त खेलले समूह ‘बी’ को विजेता टुंगो लगाउने छ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बाक्लो हुस्सुका कारण खेल ११ ओभरमा झरिएको हो।

बागमतीलाई ४८ रनमा समट्ने क्रममा कविता जोशीले दुई ओभरमा १० रन दिएर पाँच विकेट लिइन्। कविताबाहेक कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले एक÷एक विकेट लिए।

त्यसअघि डली भट्टको आक्रामक ब्याटिङ गरेपछि सुदूरपश्चिमले चार विकेट गुमाएर ७६ रन बनाएको थियो। सुदूरपश्चिमकी ओपनर कविता कुँवरले अविजित १९ रन बनाइन् भने डलीले अविजित २८ रन जोडिन्।

डलीले १४ बल दुई चौका र दुई छक्कासहित अविजित २८ रन बनाइन्। डली र कविताले चौथो विकेटका लागि ३७ रनको अविजित साझेदारी गरेका थिए।

सुदूरपश्चिमले १० अतिरिक्त रन पाएको थियो।

बागमतीकी आरती विडारीले तीन विकेट लिइन् भने निशा तामाङले एक विकेट लिइन्।

बागमतीले यसअघि गण्डकी प्रदेशलाई ६५ रनले पराजित गरेको थियो भने प्रदेश १ सँग ४५ रनले पराजित भएको थियो।

"> कविताको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम अन्तिम चारमा, बागमती बाहिरियो: Dekhapadhi कविताले पाँच विकेट लिएपछि ७७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ११ ओभरमा नौं विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो।
• टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेट गुमाएर ७६ रन बनाएको थियो।

कविताको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम अन्तिम चारमा, बागमती बाहिरियो
काठमाडौं। कविता जोशीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले आज बागमती प्रदेशलाई २८ रनले पराजित गर्दै प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ।

कविताले पाँच विकेट लिएपछि ७७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ११ ओभरमा नौ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो। त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेट गुमाएर ७६ रन बनाएको थियो।

हारसँगै बागमती प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। सुदूरपश्चिमले भने अन्तिम चारमा स्थान बनाएको छ। समूह ‘बी’ समान चार अंक भए पनि प्रदेश एक शीर्ष स्थानमा छ। प्रदेश १ ले आजै गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ। उक्त खेलले समूह ‘बी’ को विजेता टुंगो लगाउने छ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बाक्लो हुस्सुका कारण खेल ११ ओभरमा झरिएको हो।

बागमतीलाई ४८ रनमा समट्ने क्रममा कविता जोशीले दुई ओभरमा १० रन दिएर पाँच विकेट लिइन्। कविताबाहेक कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले एक÷एक विकेट लिए।

त्यसअघि डली भट्टको आक्रामक ब्याटिङ गरेपछि सुदूरपश्चिमले चार विकेट गुमाएर ७६ रन बनाएको थियो। सुदूरपश्चिमकी ओपनर कविता कुँवरले अविजित १९ रन बनाइन् भने डलीले अविजित २८ रन जोडिन्।

डलीले १४ बल दुई चौका र दुई छक्कासहित अविजित २८ रन बनाइन्। डली र कविताले चौथो विकेटका लागि ३७ रनको अविजित साझेदारी गरेका थिए।

सुदूरपश्चिमले १० अतिरिक्त रन पाएको थियो।

बागमतीकी आरती विडारीले तीन विकेट लिइन् भने निशा तामाङले एक विकेट लिइन्।

बागमतीले यसअघि गण्डकी प्रदेशलाई ६५ रनले पराजित गरेको थियो भने प्रदेश १ सँग ४५ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्