काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को रेफ्री समितिका सदस्य सुरेन्द्र सिखाकारले विधि, विधान र पद्धतिअनुसार काम हुन नसकेको भन्दै पदबाट राजीनामा दिएका छन्।

पूर्वखेलाडी तथा रेफ्री सिखाकारले पुस १४ गते एन्फा नेतृत्वप्रति गुनासो गर्दै पदबाट राजीनामा दिएका हुन्। उनले भावी पुस्ताको भविष्य बिग्रँदा मूकदर्शक भएर बस्न नसकेका कारण राजीनामा दिएको बताएका छन्।

‘‘विधि, विधान र पद्धतिअनुसार काम हुन छाडेको छ। रेफ्री प्रोत्साहनका निम्ति पहलकदमी नचालेको, उत्कृष्ट र सिनियर रेफ्रीलाई अपमानित ढंगले पाखा लगाउने काम भएको छ,’’ लामो समय रेफ्री प्रशिक्षकका रूपमा रहेका सिखाकारले भनेका छन्, ‘‘सल्लाहविना एकलौटी निर्णय हुने गरेकोले भावी पुस्ताको भविष्यसमेतलाई दुष्टिगत गरी मूकदर्शक भई बस्नुभन्दा राजीनामा दिनु उपयुक्त ठानेको छु।’’

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को रेफ्री समितिका सदस्य सुरेन्द्र सिखाकारले विधि, विधान र पद्धतिअनुसार काम हुन नसकेको भन्दै पदबाट राजीनामा दिएका छन्।

पूर्वखेलाडी तथा रेफ्री सिखाकारले पुस १४ गते एन्फा नेतृत्वप्रति गुनासो गर्दै पदबाट राजीनामा दिएका हुन्। उनले भावी पुस्ताको भविष्य बिग्रँदा मूकदर्शक भएर बस्न नसकेका कारण राजीनामा दिएको बताएका छन्।

‘‘विधि, विधान र पद्धतिअनुसार काम हुन छाडेको छ। रेफ्री प्रोत्साहनका निम्ति पहलकदमी नचालेको, उत्कृष्ट र सिनियर रेफ्रीलाई अपमानित ढंगले पाखा लगाउने काम भएको छ,’’ लामो समय रेफ्री प्रशिक्षकका रूपमा रहेका सिखाकारले भनेका छन्, ‘‘सल्लाहविना एकलौटी निर्णय हुने गरेकोले भावी पुस्ताको भविष्यसमेतलाई दुष्टिगत गरी मूकदर्शक भई बस्नुभन्दा राजीनामा दिनु उपयुक्त ठानेको छु।’’

"> रेफ्री समितिका सदस्य सिखाकारले दिए राजीनामा, भने- एन्फामा विधि र पद्धतिअनुसार काम भएन: Dekhapadhi अखिल नेपाल फुटबल संघ (एन्फा)को रेफ्री समितिका सदस्य सुरेन्द्र सिखाकारले विधि, विधान र पद्धतिअनुसार काम हुन नसकेको भन्दै पदबाट राजीनामा दिएका छन्। ">
रेफ्री समितिका सदस्य सिखाकारले दिए राजीनामा, भने- एन्फामा विधि र पद्धतिअनुसार काम भएन <p style="text-align: justify;">काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को रेफ्री समितिका सदस्य सुरेन्द्र सिखाकारले विधि, विधान र पद्धतिअनुसार काम हुन नसकेको भन्दै पदबाट राजीनामा दिएका छन्।</p> <p style="text-align: justify;">पूर्वखेलाडी तथा रेफ्री सिखाकारले पुस १४ गते एन्फा नेतृत्वप्रति गुनासो गर्दै पदबाट राजीनामा दिएका हुन्। उनले भावी पुस्ताको भविष्य बिग्रँदा मूकदर्शक भएर बस्न नसकेका कारण राजीनामा दिएको बताएका छन्।</p> <p style="text-align: justify;">&lsquo;&lsquo;विधि, विधान र पद्धतिअनुसार काम हुन छाडेको छ। रेफ्री प्रोत्साहनका निम्ति पहलकदमी नचालेको, उत्कृष्ट र सिनियर रेफ्रीलाई अपमानित ढंगले पाखा लगाउने काम भएको छ,&rsquo;&rsquo; लामो समय रेफ्री प्रशिक्षकका रूपमा रहेका सिखाकारले भनेका छन्, &lsquo;&lsquo;सल्लाहविना एकलौटी निर्णय हुने गरेकोले भावी पुस्ताको भविष्यसमेतलाई दुष्टिगत गरी मूकदर्शक भई बस्नुभन्दा राजीनामा दिनु उपयुक्त ठानेको छु।&rsquo;&rsquo;</p>
प्रतिक्रिया दिनुहोस्