काठमाडौं। एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेर २०२० को अन्त्य गरेको छ। एट्लेटिकोले गएराति घरेलु मैदानमा गेटाफेलाई १-० ले पराजित गरेको हो।

लुइस स्वारेजले २२औं मिनेटमा गरेको गोल एट्लेटिकोको जितका लागि पर्याप्त भयो। ला लिगामा एट्लेटिकोबाट ११ खेलमा स्वरेजको यो आठौं गोल हो। उनी बार्सिलोनाबाट सिजन सुरू हुनुअघि एट्लेटिको आएका थिए।

यससँगै एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले क्लबबाट प्रशिक्षकमा रुपमा आफ्नो ५००औं खेल सुखद बनाए।

जितसँगै एट्लेटिकोले उपाधि प्रतिस्पर्धी रियाल मड्रिडसँग दुई अंकको स्पष्ट अग्रता लिएको थियो। एट्लेटिकोले १४ खेलबाट ३५ अंक जोडेको छ भने रियालले १६ खेलबाट ३३ अंक जोडेको छ।

साविक विजेता रियाल गएराति इल्चेसँग १-१ को बराबरीमा रोकिएको थियो।

एट्लेटिको २०१४ पछि पहिलो उपाधि जित्ने लक्ष्यमा छ। सिमोनीको प्रशिक्षकका रूपमा यो ३०१औं जित हो।

" /> काठमाडौं। एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेर २०२० को अन्त्य गरेको छ। एट्लेटिकोले गएराति घरेलु मैदानमा गेटाफेलाई १-० ले पराजित गरेको हो।

लुइस स्वारेजले २२औं मिनेटमा गरेको गोल एट्लेटिकोको जितका लागि पर्याप्त भयो। ला लिगामा एट्लेटिकोबाट ११ खेलमा स्वरेजको यो आठौं गोल हो। उनी बार्सिलोनाबाट सिजन सुरू हुनुअघि एट्लेटिको आएका थिए।

यससँगै एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले क्लबबाट प्रशिक्षकमा रुपमा आफ्नो ५००औं खेल सुखद बनाए।

जितसँगै एट्लेटिकोले उपाधि प्रतिस्पर्धी रियाल मड्रिडसँग दुई अंकको स्पष्ट अग्रता लिएको थियो। एट्लेटिकोले १४ खेलबाट ३५ अंक जोडेको छ भने रियालले १६ खेलबाट ३३ अंक जोडेको छ।

साविक विजेता रियाल गएराति इल्चेसँग १-१ को बराबरीमा रोकिएको थियो।

एट्लेटिको २०१४ पछि पहिलो उपाधि जित्ने लक्ष्यमा छ। सिमोनीको प्रशिक्षकका रूपमा यो ३०१औं जित हो।

"> एट्लेटिकोलाई शीर्ष स्थानमा दुई अंकको अग्रता: Dekhapadhi एट्लेटिकोले गएराति घरेलु मैदानमा गेटाफेलाई १-० ले पराजित गरेको हो।
• ला लिगामा एट्लेटिकोबाट ११ खेलमा स्वरेजले यो आठौं गोल गरे।
• जितसँगै एट्लेटिकोले उपाधि प्रतिस्पर्धी रियाल मड्रिडसँग दुई अंकको स्पष्ट अग्रता लिएको थियो।
• साविक विजेता रियाल गएराति इल्चेसँग १-१ को बराबरीमा रोकिएको थियो।

एट्लेटिकोलाई शीर्ष स्थानमा दुई अंकको अग्रता
काठमाडौं। एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेर २०२० को अन्त्य गरेको छ। एट्लेटिकोले गएराति घरेलु मैदानमा गेटाफेलाई १-० ले पराजित गरेको हो।

लुइस स्वारेजले २२औं मिनेटमा गरेको गोल एट्लेटिकोको जितका लागि पर्याप्त भयो। ला लिगामा एट्लेटिकोबाट ११ खेलमा स्वरेजको यो आठौं गोल हो। उनी बार्सिलोनाबाट सिजन सुरू हुनुअघि एट्लेटिको आएका थिए।

यससँगै एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले क्लबबाट प्रशिक्षकमा रुपमा आफ्नो ५००औं खेल सुखद बनाए।

जितसँगै एट्लेटिकोले उपाधि प्रतिस्पर्धी रियाल मड्रिडसँग दुई अंकको स्पष्ट अग्रता लिएको थियो। एट्लेटिकोले १४ खेलबाट ३५ अंक जोडेको छ भने रियालले १६ खेलबाट ३३ अंक जोडेको छ।

साविक विजेता रियाल गएराति इल्चेसँग १-१ को बराबरीमा रोकिएको थियो।

एट्लेटिको २०१४ पछि पहिलो उपाधि जित्ने लक्ष्यमा छ। सिमोनीको प्रशिक्षकका रूपमा यो ३०१औं जित हो।

प्रतिक्रिया दिनुहोस्