काठमाडौं। इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब लिभरपुलले गएराति न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ। बराबरीका बाबजुद लिभरपुलले शीर्ष स्थानमा रहेर २०२० को अन्त्य गरेको छ।
लिभरपुलको यो लगातार दोस्रो बराबरी हो। जसका कारण लिभरपुलले शीर्ष स्थानमा तीन अंकको मात्र अग्रता लिएको थियो। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले एक खेल कम खेलेको छ।
सेन्ट जेम्स पार्कमा मोहम्मद सलाहले पहिलो हाफमा गोलका दुई राम्रो अवसर खेर फाले। त्यस्तै खेल सकिन १० मिनेट बाँकी हुँदा सडियो मानेले प्रहारलाई न्युक्यासलका फाबियन स्चरले गोललाइनबाट क्लियर गरिदिए। रोबर्टो फिर्मिन्होले अन्तिम समयमा गरेको हेडिङ प्रहारलाई न्युक्यासलका गोलकिपर कार्ल डार्लोले उत्कृष्ट बचाऊ गरेका थिए।
‘‘शीर्ष स्थानमा रहनु राम्रो हो। तर यो नै सबथोक होइन,’’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘‘आजराति हामीले बराबरी खेल्यौं। तर पनि शीर्ष स्थानमा रहन सक्यौं। यसले देखाउँछ कि सबै क्लबका लागि यो सिजन कति कठिन छ भनेर।’’
खेल सकिएपछि जर्मनीका क्लोपले आफू टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। उनले थपे, ‘‘हामीले चाहेको नतिजा हासिल गर्न सकेनौं। यो सबभन्दा खराब कुरा होइन र भइरहेको छैन। मलाई आजको खेल राम्रो लाग्यो। नतिजाबाट खुसी हुने ठाउँ छैन। तर प्रदर्शनबाट म सन्तुष्ट छु। किनकि हामीले खेल्नुपर्ने नै त्यस्तै हो। हामीले सबथोक गर्‍यौं। तर नतिजा निकाल्न असफल भयौं।’’
गत सिजन ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको लिभरपुल लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ। लिभरपुलले यसअघि १९८२ देखि १९८४ सम्म लगातार तीनपटक उपाधि जितेको थियो।
" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब लिभरपुलले गएराति न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ। बराबरीका बाबजुद लिभरपुलले शीर्ष स्थानमा रहेर २०२० को अन्त्य गरेको छ।
लिभरपुलको यो लगातार दोस्रो बराबरी हो। जसका कारण लिभरपुलले शीर्ष स्थानमा तीन अंकको मात्र अग्रता लिएको थियो। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले एक खेल कम खेलेको छ।
सेन्ट जेम्स पार्कमा मोहम्मद सलाहले पहिलो हाफमा गोलका दुई राम्रो अवसर खेर फाले। त्यस्तै खेल सकिन १० मिनेट बाँकी हुँदा सडियो मानेले प्रहारलाई न्युक्यासलका फाबियन स्चरले गोललाइनबाट क्लियर गरिदिए। रोबर्टो फिर्मिन्होले अन्तिम समयमा गरेको हेडिङ प्रहारलाई न्युक्यासलका गोलकिपर कार्ल डार्लोले उत्कृष्ट बचाऊ गरेका थिए।
‘‘शीर्ष स्थानमा रहनु राम्रो हो। तर यो नै सबथोक होइन,’’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘‘आजराति हामीले बराबरी खेल्यौं। तर पनि शीर्ष स्थानमा रहन सक्यौं। यसले देखाउँछ कि सबै क्लबका लागि यो सिजन कति कठिन छ भनेर।’’
खेल सकिएपछि जर्मनीका क्लोपले आफू टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। उनले थपे, ‘‘हामीले चाहेको नतिजा हासिल गर्न सकेनौं। यो सबभन्दा खराब कुरा होइन र भइरहेको छैन। मलाई आजको खेल राम्रो लाग्यो। नतिजाबाट खुसी हुने ठाउँ छैन। तर प्रदर्शनबाट म सन्तुष्ट छु। किनकि हामीले खेल्नुपर्ने नै त्यस्तै हो। हामीले सबथोक गर्‍यौं। तर नतिजा निकाल्न असफल भयौं।’’
गत सिजन ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको लिभरपुल लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ। लिभरपुलले यसअघि १९८२ देखि १९८४ सम्म लगातार तीनपटक उपाधि जितेको थियो।
"> अंक तालिकाको स्थान नै सबथोक होइन- लिभरपुल प्रशिक्षक क्लोप: Dekhapadhi लिभरपुलले गएराति न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ।
• बराबरीका बाबजुद लिभरपुलले शीर्ष स्थानमा रहेर २०२० को अन्त्य गरेको छ।
• खेल सकिएपछि जर्मनीका क्लोपले आफू टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए।
अंक तालिकाको स्थान नै सबथोक होइन- लिभरपुल प्रशिक्षक क्लोप
काठमाडौं। इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब लिभरपुलले गएराति न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ। बराबरीका बाबजुद लिभरपुलले शीर्ष स्थानमा रहेर २०२० को अन्त्य गरेको छ।
लिभरपुलको यो लगातार दोस्रो बराबरी हो। जसका कारण लिभरपुलले शीर्ष स्थानमा तीन अंकको मात्र अग्रता लिएको थियो। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले एक खेल कम खेलेको छ।
सेन्ट जेम्स पार्कमा मोहम्मद सलाहले पहिलो हाफमा गोलका दुई राम्रो अवसर खेर फाले। त्यस्तै खेल सकिन १० मिनेट बाँकी हुँदा सडियो मानेले प्रहारलाई न्युक्यासलका फाबियन स्चरले गोललाइनबाट क्लियर गरिदिए। रोबर्टो फिर्मिन्होले अन्तिम समयमा गरेको हेडिङ प्रहारलाई न्युक्यासलका गोलकिपर कार्ल डार्लोले उत्कृष्ट बचाऊ गरेका थिए।
‘‘शीर्ष स्थानमा रहनु राम्रो हो। तर यो नै सबथोक होइन,’’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘‘आजराति हामीले बराबरी खेल्यौं। तर पनि शीर्ष स्थानमा रहन सक्यौं। यसले देखाउँछ कि सबै क्लबका लागि यो सिजन कति कठिन छ भनेर।’’
गत सिजन ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको लिभरपुल लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ। लिभरपुलले यसअघि १९८२ देखि १९८४ सम्म लगातार तीनपटक उपाधि जितेको थियो।
प्रतिक्रिया दिनुहोस्