काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सानो योगफल बन्ने क्रमले निरन्तरता पाएको छ। प्रदेश १ र सूदरपश्चिम प्रदेशबीचको खेलमा पनि ५३ रनको योगफल बनेको हो।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सूदुरपश्चिम प्रदेशले निर्धारित १६ ओभरमा आठ विकेट गुमाएर ५३ रन बनाएको थियो। ५४ रनको लक्ष्य प्रदेश १ ले १५.१ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्‍यो।
प्रदेश १ को यो लगातार दोस्रो जित हो। जितसँगै चार अंक जोडेको प्रदेश १ समूह ‘बी’को शीर्ष स्थानमा छ। सूदुरपश्चिम दुई अंकका साथ दोस्रो स्थानमा छ।
सूदुरपश्चिमका लागि कविता जोशीले सबभन्दा धेरै अविजित १४ रन बनाइन्। सूदुरपश्चिमले ११ अतिरिक्त रन पाएको थियो।
प्रदेश १ का संगिता राईले तीन विकेट लिए भने सबनम राईले दुई विकेट लिए। कप्तान रुविना क्षेत्री र एनजिमा तामाङको नाममा एक एक विकेट रह्यो।
५४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १ की कप्तान रुविनाले १२ रन बनाइन्। अप्सरी बेगमले नौ रन बनाइन्। एनजिमा सात रनमा अविजित रहिन्।
सूदुरपश्चिमकी दीपा जोराले दुई विकेट लिइन् भने कविता जोशी र कविता कुँवरको नाममा एक एक विकेट रह्यो।
" /> काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सानो योगफल बन्ने क्रमले निरन्तरता पाएको छ। प्रदेश १ र सूदरपश्चिम प्रदेशबीचको खेलमा पनि ५३ रनको योगफल बनेको हो।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सूदुरपश्चिम प्रदेशले निर्धारित १६ ओभरमा आठ विकेट गुमाएर ५३ रन बनाएको थियो। ५४ रनको लक्ष्य प्रदेश १ ले १५.१ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्‍यो।
प्रदेश १ को यो लगातार दोस्रो जित हो। जितसँगै चार अंक जोडेको प्रदेश १ समूह ‘बी’को शीर्ष स्थानमा छ। सूदुरपश्चिम दुई अंकका साथ दोस्रो स्थानमा छ।
सूदुरपश्चिमका लागि कविता जोशीले सबभन्दा धेरै अविजित १४ रन बनाइन्। सूदुरपश्चिमले ११ अतिरिक्त रन पाएको थियो।
प्रदेश १ का संगिता राईले तीन विकेट लिए भने सबनम राईले दुई विकेट लिए। कप्तान रुविना क्षेत्री र एनजिमा तामाङको नाममा एक एक विकेट रह्यो।
५४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १ की कप्तान रुविनाले १२ रन बनाइन्। अप्सरी बेगमले नौ रन बनाइन्। एनजिमा सात रनमा अविजित रहिन्।
सूदुरपश्चिमकी दीपा जोराले दुई विकेट लिइन् भने कविता जोशी र कविता कुँवरको नाममा एक एक विकेट रह्यो।
"> प्रदेश १ को लगातार दोस्रो जित: Dekhapadhi लगातार दोस्रो जितसँगै चार अंक जोडेको प्रदेश एक समूह ‘बी’को शीर्ष स्थानमा छ। सूदुरपश्चिम दुई अंकका साथ दोस्रो स्थानमा छ। ">
प्रदेश १ को लगातार दोस्रो जित
काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सानो योगफल बन्ने क्रमले निरन्तरता पाएको छ। प्रदेश १ र सूदरपश्चिम प्रदेशबीचको खेलमा पनि ५३ रनको योगफल बनेको हो।
प्रदेश १ को यो लगातार दोस्रो जित हो। जितसँगै चार अंक जोडेको प्रदेश १ समूह ‘बी’को शीर्ष स्थानमा छ। सूदुरपश्चिम दुई अंकका साथ दोस्रो स्थानमा छ।
सूदुरपश्चिमका लागि कविता जोशीले सबभन्दा धेरै अविजित १४ रन बनाइन्। सूदुरपश्चिमले ११ अतिरिक्त रन पाएको थियो।
प्रदेश १ का संगिता राईले तीन विकेट लिए भने सबनम राईले दुई विकेट लिए। कप्तान रुविना क्षेत्री र एनजिमा तामाङको नाममा एक एक विकेट रह्यो।
५४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १ की कप्तान रुविनाले १२ रन बनाइन्। अप्सरी बेगमले नौ रन बनाइन्। एनजिमा सात रनमा अविजित रहिन्।
सूदुरपश्चिमकी दीपा जोराले दुई विकेट लिइन् भने कविता जोशी र कविता कुँवरको नाममा एक एक विकेट रह्यो।
प्रतिक्रिया दिनुहोस्