महेन्द्रनगरमा क्रिकेट प्रतियोगिता शुरू
<p>महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगर कबर्डहलमा दोस्रो किशोर स्मृति क्रिकेट प्रतियोगिता शुरू भएकाे छ। </p>
<p>सुदूरपश्चिम युवा समाज स्टार प्रोडक्सनको आयोजनामा आजदेखि प्रतियाेगिता शुरू भएकाे हाे।</p>
<p>पहिलाे दिन फ्लोरिडा, लिटिल बुद्ध र ब्रीस्टन कलेज विजयी भए।</p>
प्रतिक्रिया दिनुहोस्
