काठमाडौं। लगातार दोस्रो खेलमा विजय हासिल गरेपछि प्रशिक्षक मिकेल आर्टेटाले आर्सनल ‘छुट्टै संसार’मा रहेको बताएका छन्। आर्सनलले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनलाई १-० ले पराजित गरेको थियो।

आर्सनलले लागतार दुई खेल जितेको सेप्टेम्बरपछि यो पहिलोपटक हो। क्रिसमसअघि फुटबल पण्डित एलेन शेयररले १९१९ पछि आर्सनल पहिलोपटक रेलिगसन पर्ने सम्भावना बढेको बताएका थिए।

डिसेम्बर १९ मा एभर्टनसँग पराजित भएपछि आर्सनल रेलिगेसन क्षेत्रबाट चार अंकले मात्र माथि थियो। आर्सनलले १४ खेल खेलिसकेको थियो। १९७४÷७५ को सिजनपछि आर्सनल अंक तालिकाको त्यति तल गएको पहिलोपटक थियो।

तर अघिल्लो खेलमा चेल्सीमाथि आश्चर्यजनक रूपमा ३-१ को विजय हासिल गरेपछि आर्सनलले गएराति फेरि ब्राइटनमाथि विजय हासिल गरेको हो। आर्सनलका लागि ६६औं मिनेटमा एलेक्जेन्डर लाकाजेटले गरेको गोल निर्णायक बन्यो।

‘‘हामीलाई थाहा छ। यो अवस्थामा हामीले कति खेल जित्नुपर्छ भनेर,’’ आर्सनलका प्रशिक्षक आर्टेटाले भने, ‘‘यो साता हाम्रो लागि निकै कठिन थियो। अहिलो हाम्रो लागि प्रदर्शन भन्दा पनि नतिजा महत्त्वपूर्ण हो। मनोबल बढाउनका लागि पनि नतिजा आवश्यक थियो। अहिले हामी लगातार दुई खेल जित्न सफल भएका छौं। मलाई लाग्छ सबैजना खुसी छन्।’’

जितपछि आर्सनल १३औं स्थानमा उक्लिएको छ। आर्सनलले १६ खेलबाट २० अंक जोडेको छ। पराजित ब्राइटन भने १३ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेसन क्षेत्रभन्दा दुई अंकले माथि हो।

जितपछि आर्सनल प्रशिक्षक आर्टेटाले थपे, ‘‘सबभन्दा औषधि जित हो। अहिले हामी फरक संसारमा छौं र हाम्रो फरक कथा छ। अहिले जुन अवस्था सिर्जना भएको छ, त्यो सकारात्मक छ। अब हामीले एकरूपको प्रदर्शन गर्नुपर्नेछ र फेरि जित्नु आवश्यक छ।’’

" /> काठमाडौं। लगातार दोस्रो खेलमा विजय हासिल गरेपछि प्रशिक्षक मिकेल आर्टेटाले आर्सनल ‘छुट्टै संसार’मा रहेको बताएका छन्। आर्सनलले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनलाई १-० ले पराजित गरेको थियो।

आर्सनलले लागतार दुई खेल जितेको सेप्टेम्बरपछि यो पहिलोपटक हो। क्रिसमसअघि फुटबल पण्डित एलेन शेयररले १९१९ पछि आर्सनल पहिलोपटक रेलिगसन पर्ने सम्भावना बढेको बताएका थिए।

डिसेम्बर १९ मा एभर्टनसँग पराजित भएपछि आर्सनल रेलिगेसन क्षेत्रबाट चार अंकले मात्र माथि थियो। आर्सनलले १४ खेल खेलिसकेको थियो। १९७४÷७५ को सिजनपछि आर्सनल अंक तालिकाको त्यति तल गएको पहिलोपटक थियो।

तर अघिल्लो खेलमा चेल्सीमाथि आश्चर्यजनक रूपमा ३-१ को विजय हासिल गरेपछि आर्सनलले गएराति फेरि ब्राइटनमाथि विजय हासिल गरेको हो। आर्सनलका लागि ६६औं मिनेटमा एलेक्जेन्डर लाकाजेटले गरेको गोल निर्णायक बन्यो।

‘‘हामीलाई थाहा छ। यो अवस्थामा हामीले कति खेल जित्नुपर्छ भनेर,’’ आर्सनलका प्रशिक्षक आर्टेटाले भने, ‘‘यो साता हाम्रो लागि निकै कठिन थियो। अहिलो हाम्रो लागि प्रदर्शन भन्दा पनि नतिजा महत्त्वपूर्ण हो। मनोबल बढाउनका लागि पनि नतिजा आवश्यक थियो। अहिले हामी लगातार दुई खेल जित्न सफल भएका छौं। मलाई लाग्छ सबैजना खुसी छन्।’’

जितपछि आर्सनल १३औं स्थानमा उक्लिएको छ। आर्सनलले १६ खेलबाट २० अंक जोडेको छ। पराजित ब्राइटन भने १३ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेसन क्षेत्रभन्दा दुई अंकले माथि हो।

जितपछि आर्सनल प्रशिक्षक आर्टेटाले थपे, ‘‘सबभन्दा औषधि जित हो। अहिले हामी फरक संसारमा छौं र हाम्रो फरक कथा छ। अहिले जुन अवस्था सिर्जना भएको छ, त्यो सकारात्मक छ। अब हामीले एकरूपको प्रदर्शन गर्नुपर्नेछ र फेरि जित्नु आवश्यक छ।’’

"> आर्सनल छुट्टै संसारमा छ- प्रशिक्षक आर्टेटा: Dekhapadhi आर्सनलले लागतार दुई खेल जितेको सेप्टेम्बरपछि यो पहिलो पटक हो।
• चेल्सीमाथि आश्चर्यजनक रूपमा ३-१ को विजयी नतिजापछि  आर्सनलले गएराति फेरि ब्राइटनमाथि विजय हासिल गरेको हो।

आर्सनल छुट्टै संसारमा छ- प्रशिक्षक आर्टेटा
काठमाडौं। लगातार दोस्रो खेलमा विजय हासिल गरेपछि प्रशिक्षक मिकेल आर्टेटाले आर्सनल ‘छुट्टै संसार’मा रहेको बताएका छन्। आर्सनलले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनलाई १-० ले पराजित गरेको थियो।

आर्सनलले लागतार दुई खेल जितेको सेप्टेम्बरपछि यो पहिलोपटक हो। क्रिसमसअघि फुटबल पण्डित एलेन शेयररले १९१९ पछि आर्सनल पहिलोपटक रेलिगसन पर्ने सम्भावना बढेको बताएका थिए।

डिसेम्बर १९ मा एभर्टनसँग पराजित भएपछि आर्सनल रेलिगेसन क्षेत्रबाट चार अंकले मात्र माथि थियो। आर्सनलले १४ खेल खेलिसकेको थियो। १९७४÷७५ को सिजनपछि आर्सनल अंक तालिकाको त्यति तल गएको पहिलोपटक थियो।

तर अघिल्लो खेलमा चेल्सीमाथि आश्चर्यजनक रूपमा ३-१ को विजय हासिल गरेपछि आर्सनलले गएराति फेरि ब्राइटनमाथि विजय हासिल गरेको हो। आर्सनलका लागि ६६औं मिनेटमा एलेक्जेन्डर लाकाजेटले गरेको गोल निर्णायक बन्यो।

‘‘हामीलाई थाहा छ। यो अवस्थामा हामीले कति खेल जित्नुपर्छ भनेर,’’ आर्सनलका प्रशिक्षक आर्टेटाले भने, ‘‘यो साता हाम्रो लागि निकै कठिन थियो। अहिलो हाम्रो लागि प्रदर्शन भन्दा पनि नतिजा महत्त्वपूर्ण हो। मनोबल बढाउनका लागि पनि नतिजा आवश्यक थियो। अहिले हामी लगातार दुई खेल जित्न सफल भएका छौं। मलाई लाग्छ सबैजना खुसी छन्।’’

जितपछि आर्सनल १३औं स्थानमा उक्लिएको छ। आर्सनलले १६ खेलबाट २० अंक जोडेको छ। पराजित ब्राइटन भने १३ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेसन क्षेत्रभन्दा दुई अंकले माथि हो।

जितपछि आर्सनल प्रशिक्षक आर्टेटाले थपे, ‘‘सबभन्दा औषधि जित हो। अहिले हामी फरक संसारमा छौं र हाम्रो फरक कथा छ। अहिले जुन अवस्था सिर्जना भएको छ, त्यो सकारात्मक छ। अब हामीले एकरूपको प्रदर्शन गर्नुपर्नेछ र फेरि जित्नु आवश्यक छ।’’

प्रतिक्रिया दिनुहोस्