काठमाडौं। अजिन्क्या रहानेको कप्तानीमा रहेको भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा आठ विकेटको विजय हासिल गरेको छ। जितसँगै भारतले चार खेलको टेष्ट शृंखलामा १–१ को बराबरी गरेको छ।

पहिलो टेष्टमा भारत टेष्ट इतिहासमै सबभन्दा कम ३६ रनमा अलआउट भएको थियो। पहिलो टेष्ट आठ विकेटले पराजित भएपछि नियमित कप्तान विराट कोहली भारत फर्किए। कप्तानीको जिम्मेवारी पाए, अजिन्क्या रहानेले।

भारतले टीममा व्यापक परिवर्तन गर्यो। घाइते भएका मोहम्मद सामीको स्थानमा मोमम्मद सिराजले स्थानमा पाए। ओपनर पृथ्वी शाको स्थानमा शुबमन गिलले मौका पाए। त्यस्तै विकेटकिपर ऋद्धिमन शाहको स्थान रिसब पन्तले लिए।

मोहम्मद सिराज र शुबमनले टेष्ट क्रिकेटमा डेब्यू गरे। दुबैले आफ्नो डेब्यू सुखद बनाए। गिलले पहिलो इनिङमा ४५ रन बनाए भने दोस्रो इनिङमा अविजित ३५ रन जोडे। त्यस्तै पहिलो इनिङमा दुई विकेट लिएका सिराजले दोस्रो इनिङमा तीन विकेट लिए।

घरेलु टोली अस्ट्रेलियाले १३३÷६ को स्थितिबाट चौथो दिन थालेको थियो। चौथो दिन सुरु गर्दा क्यामरुन ग्रिन १७ तथा पाट कुमिन्स १५ रनको स्थितिमा थिए। ग्रिन ४५ रनमा आउट भए भने कुमिन्सले २२ रन बनाए। जोश हाज्लेउडले १० र नाथन लियोनले तीन रन बनाए। मिचेल स्टार्क १४ रनमा अविजित रहे।

सिराजले दुई विकेट लिए भने रविचन्द्रन आश्विन र जसप्रित बुमराहले एक एक विकेट लिए।

७० रनको लक्ष्य भारतले दुई विकेट गुमाएर पुरा गर्यो। मयांक अग्रवाल पाँच तथा चेतेश्वर पुजरा तीन रन बनाएर आउँट हुँदा गिल ३५ तथा रहाने २७ रनमा अविजित रहे।

भारतका बुमराहले चार तथा आश्विनले तीन विकेट लिएपछि पहिलो इनिङमा अस्ट्रेलियाले १९५ रन बनाएको थियो। अस्ट्रेलियाका मार्नुस लाबुसेनले सबभन्दा धेरै ४८ रन बनाएका थिए। ट्रभिस हेडले ३८ तथा म्याथ्यु वेडले ३० रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

कप्तान रहानले ११२ रन बनाएपछि भारतले पहिलो इनिङमा ३२६ रन जोडेको थियो। रहानेबाहेक जडेजाले ५७ तथा गिले ४५ रन बनाएका थिए। अस्ट्रेलियाका मिचेल स्टार्क र लियोनले समान तीन विकेट लिए भने कुमिन्सले दुई विकेट लिए।

दोस्रो इनिङमा भारत सिराजले तीन तथा बुमराह, आश्विन र जडेजाले समान दुई विकेट लिएपछि अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। घरेलु टोली अस्ट्रेलियाका लागि सबभन्दा धेरै ग्रिनले ४५ रन बनाए। वेडले ४० रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

" /> काठमाडौं। अजिन्क्या रहानेको कप्तानीमा रहेको भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा आठ विकेटको विजय हासिल गरेको छ। जितसँगै भारतले चार खेलको टेष्ट शृंखलामा १–१ को बराबरी गरेको छ।

पहिलो टेष्टमा भारत टेष्ट इतिहासमै सबभन्दा कम ३६ रनमा अलआउट भएको थियो। पहिलो टेष्ट आठ विकेटले पराजित भएपछि नियमित कप्तान विराट कोहली भारत फर्किए। कप्तानीको जिम्मेवारी पाए, अजिन्क्या रहानेले।

भारतले टीममा व्यापक परिवर्तन गर्यो। घाइते भएका मोहम्मद सामीको स्थानमा मोमम्मद सिराजले स्थानमा पाए। ओपनर पृथ्वी शाको स्थानमा शुबमन गिलले मौका पाए। त्यस्तै विकेटकिपर ऋद्धिमन शाहको स्थान रिसब पन्तले लिए।

मोहम्मद सिराज र शुबमनले टेष्ट क्रिकेटमा डेब्यू गरे। दुबैले आफ्नो डेब्यू सुखद बनाए। गिलले पहिलो इनिङमा ४५ रन बनाए भने दोस्रो इनिङमा अविजित ३५ रन जोडे। त्यस्तै पहिलो इनिङमा दुई विकेट लिएका सिराजले दोस्रो इनिङमा तीन विकेट लिए।

घरेलु टोली अस्ट्रेलियाले १३३÷६ को स्थितिबाट चौथो दिन थालेको थियो। चौथो दिन सुरु गर्दा क्यामरुन ग्रिन १७ तथा पाट कुमिन्स १५ रनको स्थितिमा थिए। ग्रिन ४५ रनमा आउट भए भने कुमिन्सले २२ रन बनाए। जोश हाज्लेउडले १० र नाथन लियोनले तीन रन बनाए। मिचेल स्टार्क १४ रनमा अविजित रहे।

सिराजले दुई विकेट लिए भने रविचन्द्रन आश्विन र जसप्रित बुमराहले एक एक विकेट लिए।

७० रनको लक्ष्य भारतले दुई विकेट गुमाएर पुरा गर्यो। मयांक अग्रवाल पाँच तथा चेतेश्वर पुजरा तीन रन बनाएर आउँट हुँदा गिल ३५ तथा रहाने २७ रनमा अविजित रहे।

भारतका बुमराहले चार तथा आश्विनले तीन विकेट लिएपछि पहिलो इनिङमा अस्ट्रेलियाले १९५ रन बनाएको थियो। अस्ट्रेलियाका मार्नुस लाबुसेनले सबभन्दा धेरै ४८ रन बनाएका थिए। ट्रभिस हेडले ३८ तथा म्याथ्यु वेडले ३० रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

कप्तान रहानले ११२ रन बनाएपछि भारतले पहिलो इनिङमा ३२६ रन जोडेको थियो। रहानेबाहेक जडेजाले ५७ तथा गिले ४५ रन बनाएका थिए। अस्ट्रेलियाका मिचेल स्टार्क र लियोनले समान तीन विकेट लिए भने कुमिन्सले दुई विकेट लिए।

दोस्रो इनिङमा भारत सिराजले तीन तथा बुमराह, आश्विन र जडेजाले समान दुई विकेट लिएपछि अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। घरेलु टोली अस्ट्रेलियाका लागि सबभन्दा धेरै ग्रिनले ४५ रन बनाए। वेडले ४० रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

"> दोस्रो टेष्टमा भारत ८ विकेटले विजयी, अस्ट्रेलियाविरुद्धको टेष्ट शृंखला १-१ को बराबरी: Dekhapadhi
दोस्रो टेष्टमा भारत ८ विकेटले विजयी, अस्ट्रेलियाविरुद्धको टेष्ट शृंखला १-१ को बराबरी

प्रतिक्रिया दिनुहोस्