काठमाडौं। ज्योती पाण्डेको ४९ रन प्रेरित सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ६२ रनले पराजित गरेको छ। जितसँगै एपीएफले समूह विजेताका बन्दै अन्तिम चारमा स्थान बनाएको छ।

समुह ‘ए’ मा एपीएफले सतप्रतिशत नतिजा निकाल्न सफल भयो। जितसँगै ६ अंकका साथ एपीएफले शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनायो। पराजित लुम्बिनी उपविजेताको हैसियतमा अन्तिम चारमा प्रवेश गर्यो।

दाङको लमहीस्थित देउखुरी रंगशालामा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १२२ रन बनाएको थियो। १२३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सात विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सबभन्दा धेरै ११ रन बनाइन् भने सरस्वती पुनले १० रन जोडिन्। कप्तान नेरी थापा एक रन बनाएर पवेलियन फर्किइन्। लुम्बिनीले २१ अतिरिक्त रन पाएको थियो। एपीएफका लागि करुणा भण्डारीले तीन विकेट लिइन्। सोनु खड्का र रेखा रावलले एक एक विकेट लिइन्।

त्यसअघि एपीएफकी ओपनर ज्यातीले ४९ रन बनाइन्। इन्दु बर्माले २८, राजमती ऐरीले ११ तथा सरिता मगरले अविजित १० रन बनाइन्। एपीएफले १८ अतिरिक्त रन पाएको थियो। लुम्बिनीका लागि नेरीले दुई तथा सरस्वती पुन र कृतिका मरासिनीले एकएक विकेट लिए।

" /> काठमाडौं। ज्योती पाण्डेको ४९ रन प्रेरित सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ६२ रनले पराजित गरेको छ। जितसँगै एपीएफले समूह विजेताका बन्दै अन्तिम चारमा स्थान बनाएको छ।

समुह ‘ए’ मा एपीएफले सतप्रतिशत नतिजा निकाल्न सफल भयो। जितसँगै ६ अंकका साथ एपीएफले शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनायो। पराजित लुम्बिनी उपविजेताको हैसियतमा अन्तिम चारमा प्रवेश गर्यो।

दाङको लमहीस्थित देउखुरी रंगशालामा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १२२ रन बनाएको थियो। १२३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सात विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सबभन्दा धेरै ११ रन बनाइन् भने सरस्वती पुनले १० रन जोडिन्। कप्तान नेरी थापा एक रन बनाएर पवेलियन फर्किइन्। लुम्बिनीले २१ अतिरिक्त रन पाएको थियो। एपीएफका लागि करुणा भण्डारीले तीन विकेट लिइन्। सोनु खड्का र रेखा रावलले एक एक विकेट लिइन्।

त्यसअघि एपीएफकी ओपनर ज्यातीले ४९ रन बनाइन्। इन्दु बर्माले २८, राजमती ऐरीले ११ तथा सरिता मगरले अविजित १० रन बनाइन्। एपीएफले १८ अतिरिक्त रन पाएको थियो। लुम्बिनीका लागि नेरीले दुई तथा सरस्वती पुन र कृतिका मरासिनीले एकएक विकेट लिए।

"> एपीएफले लुम्बिनीलाई ६२ रनले हरायो, समूह विजेता बन्दै अन्तिम चारमा : Dekhapadhi
एपीएफले लुम्बिनीलाई ६२ रनले हरायो, समूह विजेता बन्दै अन्तिम चारमा
काठमाडौं। ज्योती पाण्डेको ४९ रन प्रेरित सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ६२ रनले पराजित गरेको छ। जितसँगै एपीएफले समूह विजेताका बन्दै अन्तिम चारमा स्थान बनाएको छ।

समुह ‘ए’ मा एपीएफले सतप्रतिशत नतिजा निकाल्न सफल भयो। जितसँगै ६ अंकका साथ एपीएफले शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनायो। पराजित लुम्बिनी उपविजेताको हैसियतमा अन्तिम चारमा प्रवेश गर्यो।

दाङको लमहीस्थित देउखुरी रंगशालामा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १२२ रन बनाएको थियो। १२३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सात विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सबभन्दा धेरै ११ रन बनाइन् भने सरस्वती पुनले १० रन जोडिन्। कप्तान नेरी थापा एक रन बनाएर पवेलियन फर्किइन्। लुम्बिनीले २१ अतिरिक्त रन पाएको थियो। एपीएफका लागि करुणा भण्डारीले तीन विकेट लिइन्। सोनु खड्का र रेखा रावलले एक एक विकेट लिइन्।

त्यसअघि एपीएफकी ओपनर ज्यातीले ४९ रन बनाइन्। इन्दु बर्माले २८, राजमती ऐरीले ११ तथा सरिता मगरले अविजित १० रन बनाइन्। एपीएफले १८ अतिरिक्त रन पाएको थियो। लुम्बिनीका लागि नेरीले दुई तथा सरस्वती पुन र कृतिका मरासिनीले एकएक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्