काठमाडौं। अफगानिस्तानका लेग स्पिनर रसिद खान दशककै उत्कृष्ट आईसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलाडी घोषित भएका छन्।

ट्वान्टी-२० क्रिकेटमा रसिदको प्रदर्शन उत्कृष्ट रहेको छ। उनले ४८ खेलमा ८९ विकेट लिइका छन्। २०१७ मा आयरल्यान्डविरुद्ध रसिदले दुई ओभरमा एक मेडन राख्दै तीन रन दिएर पाँच विकेट लिएका थिए। जुन रसिदको करियरमै सबभन्दा राम्रो प्रदर्शन हो।

रसिदले तीन खेलमा चार विकेट लिएका छन् भने दुई खेलमा पाँच विकेट लिन सफल भएका छन्। उनको इकोनोमी रेट ६.१४ छ। रसिद खान दशकको ट्वान्टी-२० अन्तर्राष्ट्रिय टीममा पनि पर्न सफल भएका थिए।

अवार्ड जितेपछि रसिद खानले भने, “यो अवार्डले मलाई निःशब्द बनाएको छ। समर्थकहरुको लागि म खुशी छु। अफगानिस्तानको खेलाडीले यो अवार्ड जितेको छ। त्यसैले पनि मेरो लागि यो विशेष छ।”

रसिद खानले अस्ट्रेलियाका कप्तान एरोन फिन्च, वेष्ट इन्डिजका क्रिस गेल, भारतका कप्तान विराट कोहली, श्रीलंकाका लासिथ मालिंगा, दक्षिण अफ्रिकाका इमरान ताहिर र भारतका रोहित शर्मालाई पछि पार्दै अवार्ड हात पर्न सफल भएका हुन्।

भारतका कोहली दशकको उत्कृष्ट एकदिवसीय खेलाडी घोषित भए भने अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ दशकको उत्कृष्ट टेष्ट खेलाडी बने।

सिफारिस
सिफारिस

" /> काठमाडौं। अफगानिस्तानका लेग स्पिनर रसिद खान दशककै उत्कृष्ट आईसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलाडी घोषित भएका छन्।

ट्वान्टी-२० क्रिकेटमा रसिदको प्रदर्शन उत्कृष्ट रहेको छ। उनले ४८ खेलमा ८९ विकेट लिइका छन्। २०१७ मा आयरल्यान्डविरुद्ध रसिदले दुई ओभरमा एक मेडन राख्दै तीन रन दिएर पाँच विकेट लिएका थिए। जुन रसिदको करियरमै सबभन्दा राम्रो प्रदर्शन हो।

रसिदले तीन खेलमा चार विकेट लिएका छन् भने दुई खेलमा पाँच विकेट लिन सफल भएका छन्। उनको इकोनोमी रेट ६.१४ छ। रसिद खान दशकको ट्वान्टी-२० अन्तर्राष्ट्रिय टीममा पनि पर्न सफल भएका थिए।

अवार्ड जितेपछि रसिद खानले भने, “यो अवार्डले मलाई निःशब्द बनाएको छ। समर्थकहरुको लागि म खुशी छु। अफगानिस्तानको खेलाडीले यो अवार्ड जितेको छ। त्यसैले पनि मेरो लागि यो विशेष छ।”

रसिद खानले अस्ट्रेलियाका कप्तान एरोन फिन्च, वेष्ट इन्डिजका क्रिस गेल, भारतका कप्तान विराट कोहली, श्रीलंकाका लासिथ मालिंगा, दक्षिण अफ्रिकाका इमरान ताहिर र भारतका रोहित शर्मालाई पछि पार्दै अवार्ड हात पर्न सफल भएका हुन्।

भारतका कोहली दशकको उत्कृष्ट एकदिवसीय खेलाडी घोषित भए भने अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ दशकको उत्कृष्ट टेष्ट खेलाडी बने।

सिफारिस
सिफारिस

"> अफगानिस्तानका रसिद खान ट्वान्टी-२० क्रिकेटमा दशककै उष्कृष्ट: Dekhapadhi
अफगानिस्तानका रसिद खान ट्वान्टी-२० क्रिकेटमा दशककै उष्कृष्ट
काठमाडौं। अफगानिस्तानका लेग स्पिनर रसिद खान दशककै उत्कृष्ट आईसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलाडी घोषित भएका छन्।

ट्वान्टी-२० क्रिकेटमा रसिदको प्रदर्शन उत्कृष्ट रहेको छ। उनले ४८ खेलमा ८९ विकेट लिइका छन्। २०१७ मा आयरल्यान्डविरुद्ध रसिदले दुई ओभरमा एक मेडन राख्दै तीन रन दिएर पाँच विकेट लिएका थिए। जुन रसिदको करियरमै सबभन्दा राम्रो प्रदर्शन हो।

रसिदले तीन खेलमा चार विकेट लिएका छन् भने दुई खेलमा पाँच विकेट लिन सफल भएका छन्। उनको इकोनोमी रेट ६.१४ छ। रसिद खान दशकको ट्वान्टी-२० अन्तर्राष्ट्रिय टीममा पनि पर्न सफल भएका थिए।

अवार्ड जितेपछि रसिद खानले भने, “यो अवार्डले मलाई निःशब्द बनाएको छ। समर्थकहरुको लागि म खुशी छु। अफगानिस्तानको खेलाडीले यो अवार्ड जितेको छ। त्यसैले पनि मेरो लागि यो विशेष छ।”

रसिद खानले अस्ट्रेलियाका कप्तान एरोन फिन्च, वेष्ट इन्डिजका क्रिस गेल, भारतका कप्तान विराट कोहली, श्रीलंकाका लासिथ मालिंगा, दक्षिण अफ्रिकाका इमरान ताहिर र भारतका रोहित शर्मालाई पछि पार्दै अवार्ड हात पर्न सफल भएका हुन्।

भारतका कोहली दशकको उत्कृष्ट एकदिवसीय खेलाडी घोषित भए भने अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ दशकको उत्कृष्ट टेष्ट खेलाडी बने।

सिफारिस

अस्ट्रेलियाका स्मिथ दशककै उत्कृष्ट टेष्ट खेलाडी

सिफारिस

कोहली दशककै उत्कृष्ट एकदिवसीय खेलाडी

प्रतिक्रिया दिनुहोस्