काठमाडौं। ओपनरद्वय डिन एल्गर र एडिन माक्रम तथा फाफ डु प्लेसिसले अर्धशतक बनाएपछि पहिलो टेस्टको दोस्रो दिन श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका बलियो स्थितिमा पुगेको छ।

पहिलो दिन सकिँदा श्रीलंका ३४०/६ को स्थितिमा थियो। पाहुना टोली श्रीलंकाका दासुन शनाका २५ तथा कसुन रजिथा ७ रन बनाएर क्रिजमा थिए। शनाका ६६ रनमा अविजित रहे। रजिथाले १२ रन बनाए। विश्व फर्नान्डो र लहिरू कुमाराले रन बनाउन सकेनन्।

घरेलु टिमका लुथो सिपमलाले चार विकेट लिए।

त्यसपछि ब्याटिङ थालेको दक्षिण अफ्रिकाले दोस्रो दिन सकिँदा चार विकेट गुमाएर ३१७ रन बनाइसकेको छ। दक्षिण अफ्रिकाका ओपनर एल्गर र माक्रमले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरे।

माक्रम ६८ रन बनाएर आउट भए। त्यसपछि एल्गरले रसी भान डेर डुसानसँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। भान डेर डुसानले १५ रन बनाएर आउट भए। लगत्तै ९५ रन जोडेका एल्गर पनि आउट भए। क्विन्टन डी कक पनि १८ रन जाडेर पवेलियन फर्किए।

डी कक आउट हुँदा दक्षिण अफ्रिका २२०/४ को स्थितिमा थियो। त्यसपछि डु प्लेसिस र टेमब बाभुमाले दक्षिण अफ्रिकाको इनिङ उकासे।

दुईले पाँचौं विकेटका लागि ९७ रनको अविजित साझेदारी गरिसकेका छन्। दोस्रो दिन सकिदा डु प्लेसिस ५५ तथा बभुमा ४१ रनमा अविजित छन्।

श्रीलंकाका फर्नान्डो, शनाका, वानिन्दु हसरंगा र लहिरु कुमाराले एक एक विकेट लिए।

" /> काठमाडौं। ओपनरद्वय डिन एल्गर र एडिन माक्रम तथा फाफ डु प्लेसिसले अर्धशतक बनाएपछि पहिलो टेस्टको दोस्रो दिन श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका बलियो स्थितिमा पुगेको छ।

पहिलो दिन सकिँदा श्रीलंका ३४०/६ को स्थितिमा थियो। पाहुना टोली श्रीलंकाका दासुन शनाका २५ तथा कसुन रजिथा ७ रन बनाएर क्रिजमा थिए। शनाका ६६ रनमा अविजित रहे। रजिथाले १२ रन बनाए। विश्व फर्नान्डो र लहिरू कुमाराले रन बनाउन सकेनन्।

घरेलु टिमका लुथो सिपमलाले चार विकेट लिए।

त्यसपछि ब्याटिङ थालेको दक्षिण अफ्रिकाले दोस्रो दिन सकिँदा चार विकेट गुमाएर ३१७ रन बनाइसकेको छ। दक्षिण अफ्रिकाका ओपनर एल्गर र माक्रमले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरे।

माक्रम ६८ रन बनाएर आउट भए। त्यसपछि एल्गरले रसी भान डेर डुसानसँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। भान डेर डुसानले १५ रन बनाएर आउट भए। लगत्तै ९५ रन जोडेका एल्गर पनि आउट भए। क्विन्टन डी कक पनि १८ रन जाडेर पवेलियन फर्किए।

डी कक आउट हुँदा दक्षिण अफ्रिका २२०/४ को स्थितिमा थियो। त्यसपछि डु प्लेसिस र टेमब बाभुमाले दक्षिण अफ्रिकाको इनिङ उकासे।

दुईले पाँचौं विकेटका लागि ९७ रनको अविजित साझेदारी गरिसकेका छन्। दोस्रो दिन सकिदा डु प्लेसिस ५५ तथा बभुमा ४१ रनमा अविजित छन्।

श्रीलंकाका फर्नान्डो, शनाका, वानिन्दु हसरंगा र लहिरु कुमाराले एक एक विकेट लिए।

"> श्रीलंकालाई दक्षिण अफ्रिकाको बलियो चुनौती: Dekhapadhi पहिलो टेस्टको दोस्रो दिन श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका बलियो स्थितिमा पुगेको छ।
• पहिलो दिन सकिँदा श्रीलंका ३४०/६ को स्थितिमा थियो।

श्रीलंकालाई दक्षिण अफ्रिकाको बलियो चुनौती
काठमाडौं। ओपनरद्वय डिन एल्गर र एडिन माक्रम तथा फाफ डु प्लेसिसले अर्धशतक बनाएपछि पहिलो टेस्टको दोस्रो दिन श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका बलियो स्थितिमा पुगेको छ।

पहिलो दिन सकिँदा श्रीलंका ३४०/६ को स्थितिमा थियो। पाहुना टोली श्रीलंकाका दासुन शनाका २५ तथा कसुन रजिथा ७ रन बनाएर क्रिजमा थिए। शनाका ६६ रनमा अविजित रहे। रजिथाले १२ रन बनाए। विश्व फर्नान्डो र लहिरू कुमाराले रन बनाउन सकेनन्।

घरेलु टिमका लुथो सिपमलाले चार विकेट लिए।

त्यसपछि ब्याटिङ थालेको दक्षिण अफ्रिकाले दोस्रो दिन सकिँदा चार विकेट गुमाएर ३१७ रन बनाइसकेको छ। दक्षिण अफ्रिकाका ओपनर एल्गर र माक्रमले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरे।

माक्रम ६८ रन बनाएर आउट भए। त्यसपछि एल्गरले रसी भान डेर डुसानसँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। भान डेर डुसानले १५ रन बनाएर आउट भए। लगत्तै ९५ रन जोडेका एल्गर पनि आउट भए। क्विन्टन डी कक पनि १८ रन जाडेर पवेलियन फर्किए।

डी कक आउट हुँदा दक्षिण अफ्रिका २२०/४ को स्थितिमा थियो। त्यसपछि डु प्लेसिस र टेमब बाभुमाले दक्षिण अफ्रिकाको इनिङ उकासे।

दुईले पाँचौं विकेटका लागि ९७ रनको अविजित साझेदारी गरिसकेका छन्। दोस्रो दिन सकिदा डु प्लेसिस ५५ तथा बभुमा ४१ रनमा अविजित छन्।

श्रीलंकाका फर्नान्डो, शनाका, वानिन्दु हसरंगा र लहिरु कुमाराले एक एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्