काठमाडौं। रोमेन साइसले खेल सकिन चार मिनेट बाँकी हुँदा हेडमार्फत गरेको गोलबाट उल्भरह्याम्पटनले गएराति टोटेनह्यामलाई १-१ को बराबरीमा रोकेको छ।

बराबरीमा रोकिएसँगै टोटेनह्यामले शीर्ष चारमा उक्लने मौका गुमायो। पाहुना टोली टोटेनह्यामले एक मिनेट नबित्दै अग्रता लिएको थियो। जोजे माउरिन्होको टोटेनह्यामले टाङगाए एनडोम्बेलेले गरेको गोलबाट अग्रता लिएको हो।

मोरोक्कोका रक्षक साइसले पेड्रो नेटोको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएपछि उल्भरह्याम्पटन घरेलु मैदानमा एक अंक खोस्न सफल भयो।

बराबरीका बाबजुद टोटेनह्याम २६ अंकका जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। म्यानचेस्टर सिटीसँग समान २६ अंक भए पनि टोटेनह्याम पाँचौं स्थानमा छ। जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा एक अंकले पछाडि हो। त्यस्तै शीर्ष क्लब लिभरपुलभन्दा ६ अंकले पछाडि हो।

उल्भरह्याम्पटन भने २१ अंकका साथ ११औं स्थानमा यथावत छ।

गएराति सम्पन्न अर्को खेलमा लिड्स युनाइटेडले बर्नलीलाई १-० ले हराउँदै १२औं स्थानमा उक्लिएको छ। लिड्सको जितमा प्याट्रिक बामफोर्डले पाँचौं मिनेटमा पेनाल्टीमा गरेको गोल निर्णायक बन्यो। त्यस्तै वेष्ट ह्याम र ब्राइटन भने २-२ को बराबरी खेल्यो।

" /> काठमाडौं। रोमेन साइसले खेल सकिन चार मिनेट बाँकी हुँदा हेडमार्फत गरेको गोलबाट उल्भरह्याम्पटनले गएराति टोटेनह्यामलाई १-१ को बराबरीमा रोकेको छ।

बराबरीमा रोकिएसँगै टोटेनह्यामले शीर्ष चारमा उक्लने मौका गुमायो। पाहुना टोली टोटेनह्यामले एक मिनेट नबित्दै अग्रता लिएको थियो। जोजे माउरिन्होको टोटेनह्यामले टाङगाए एनडोम्बेलेले गरेको गोलबाट अग्रता लिएको हो।

मोरोक्कोका रक्षक साइसले पेड्रो नेटोको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएपछि उल्भरह्याम्पटन घरेलु मैदानमा एक अंक खोस्न सफल भयो।

बराबरीका बाबजुद टोटेनह्याम २६ अंकका जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। म्यानचेस्टर सिटीसँग समान २६ अंक भए पनि टोटेनह्याम पाँचौं स्थानमा छ। जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा एक अंकले पछाडि हो। त्यस्तै शीर्ष क्लब लिभरपुलभन्दा ६ अंकले पछाडि हो।

उल्भरह्याम्पटन भने २१ अंकका साथ ११औं स्थानमा यथावत छ।

गएराति सम्पन्न अर्को खेलमा लिड्स युनाइटेडले बर्नलीलाई १-० ले हराउँदै १२औं स्थानमा उक्लिएको छ। लिड्सको जितमा प्याट्रिक बामफोर्डले पाँचौं मिनेटमा पेनाल्टीमा गरेको गोल निर्णायक बन्यो। त्यस्तै वेष्ट ह्याम र ब्राइटन भने २-२ को बराबरी खेल्यो।

"> टोटेनह्यामले शीर्ष चारमा उक्लने मौका गुमायो: Dekhapadhi रोमेन साइसले खेल सकिन चार मिनेट बाँकी हुँदा हेडमार्फत गरेको गोलबाट उल्भरह्याम्पटनले गएराति टोटेनह्यामलाई १-१ को बराबरीमा रोकेको छ।
• बराबरीका बाबजुद टोटेनह्याम २६ अंकका जोड्दै पाँचौं स्थानमा उक्लिएको छ।

टोटेनह्यामले शीर्ष चारमा उक्लने मौका गुमायो
काठमाडौं। रोमेन साइसले खेल सकिन चार मिनेट बाँकी हुँदा हेडमार्फत गरेको गोलबाट उल्भरह्याम्पटनले गएराति टोटेनह्यामलाई १-१ को बराबरीमा रोकेको छ।

बराबरीमा रोकिएसँगै टोटेनह्यामले शीर्ष चारमा उक्लने मौका गुमायो। पाहुना टोली टोटेनह्यामले एक मिनेट नबित्दै अग्रता लिएको थियो। जोजे माउरिन्होको टोटेनह्यामले टाङगाए एनडोम्बेलेले गरेको गोलबाट अग्रता लिएको हो।

मोरोक्कोका रक्षक साइसले पेड्रो नेटोको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएपछि उल्भरह्याम्पटन घरेलु मैदानमा एक अंक खोस्न सफल भयो।

बराबरीका बाबजुद टोटेनह्याम २६ अंकका जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। म्यानचेस्टर सिटीसँग समान २६ अंक भए पनि टोटेनह्याम पाँचौं स्थानमा छ। जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा एक अंकले पछाडि हो। त्यस्तै शीर्ष क्लब लिभरपुलभन्दा ६ अंकले पछाडि हो।

उल्भरह्याम्पटन भने २१ अंकका साथ ११औं स्थानमा यथावत छ।

गएराति सम्पन्न अर्को खेलमा लिड्स युनाइटेडले बर्नलीलाई १-० ले हराउँदै १२औं स्थानमा उक्लिएको छ। लिड्सको जितमा प्याट्रिक बामफोर्डले पाँचौं मिनेटमा पेनाल्टीमा गरेको गोल निर्णायक बन्यो। त्यस्तै वेष्ट ह्याम र ब्राइटन भने २-२ को बराबरी खेल्यो।

प्रतिक्रिया दिनुहोस्