काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासहित पाँच जनालाई पछि पार्दै स्कटिस ब्याट्सम्यान काइल कोइट्जर आईसीसी पुरुष एसोसिएट प्लेयर अफ दी इयर बनेका छन्।
उनीसँगै नेपालका पूर्वकप्तान खड्का, स्कटल्यान्डकै रिची बेरिङ्टन र कालुम म्याकलोइड, पपुवा न्यू गिनिका आसाद भाला र नेदरलुयान्ड्सका पिटर बोरेन पनि मनोनयनमा परेका थिए।
" />

">
कोइट्जर बने आईसीसी पुरुष 'एसोसिएट प्लेयर अफ दी इयर': Dekhapadhi
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासहित पाँच जनालाई पछि पार्दै कोइट्जर बनेका हुन्।
पारस खड्का, पपुवा न्यू गिनिका आसाद भाला र नेदरलुयान्ड्सका पिटर बोरेन पनि मनोनयनमा परेका थिए।
कोइट्जर बने आईसीसी पुरुष 'एसोसिएट प्लेयर अफ दी इयर'
<p style="text-align: justify;">काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासहित पाँच जनालाई पछि पार्दै स्कटिस ब्याट्सम्यान काइल कोइट्जर आईसीसी पुरुष एसोसिएट प्लेयर अफ दी इयर बनेका छन्।</p>
<p style="text-align: justify;">उनीसँगै नेपालका पूर्वकप्तान खड्का, स्कटल्यान्डकै रिची बेरिङ्टन र कालुम म्याकलोइड, पपुवा न्यू गिनिका आसाद भाला र नेदरलुयान्ड्सका पिटर बोरेन पनि मनोनयनमा परेका थिए।</p>