काठमाडौं। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा आइतबार कर्णाली प्रदेशमाथि नौ विकेटको विजय हासिल गरेको छ।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा कम योगफल बन्नेक्रमले भने आइतबार पनि निरन्तरता पायो। टस जितेर ब्याटिङ थालेको कर्णाली प्रदेशले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ३४ रन मात्र जोड्न सक्यो। ३५ रनको लक्ष्य लुम्बिनीले ३.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।
लगातार दोस्रो जितसँगै लुम्बिनी समूह ‘ए’ को शीर्ष स्थानमा छ। कर्णाली प्रदेशले भने अंक जोड्न सकेको छैन।
कर्णाली प्रदेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीका लागि दीक्षा पुरीले सबभन्दा धेरै आठ रन जोडिन्। अंशु शाक्य सात रनमा अविजित रहिन्। अन्य खेलाडीले दुई रन माथिको स्कोर बनाउन सकेनन्।
लुम्बिनीकी कप्तान नेरी थापाले दुई विकेट लिइन्। सरिता जिसी र गीता गोसाईको नाममा एक/एक विकेट रह्यो।
३५ रनको लक्ष्य पूरा गर्ने क्रममा लुम्बिनीकी कप्तान नेरी थापाले अविजित ९ रन जोडिन्। गीता गोसाईले चार जोडिन् भने सरस्वती घर्तीमगर तीन रन बनाएर पवेलियन फर्किइन्। कर्णालीले २० अतिरिक्त रन दिएको थियो।
गीतालाई अञ्जु गुरुङले आउट गरेकी थिइन्।
आजै अर्को खेलमा एपीएफ र प्रदेश दुईले प्रतिस्पर्धा गर्नेछन्। पहिलो खेलमा एपीएफले कर्णालीलाई २०४ रनले पराजित गरेको थियो। प्रदेश दुई भने लुम्बिनीसँग ९ विकेटले पराजित भएको थियो।

प्रधानमन्त्री कपमा लुम्बिनीको लगातार दोस्रो जित: Dekhapadhi
लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेशमाथि नौ विकेटको विजय हासिल गरेको छ।
लगातार दोस्रो जितसँगै लुम्बिनी समूह ‘ए’ को शीर्ष स्थानमा छ।
प्रधानमन्त्री कपमा लुम्बिनीको लगातार दोस्रो जित

काठमाडौं। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा आइतबार कर्णाली प्रदेशमाथि नौ विकेटको विजय हासिल गरेको छ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा कम योगफल बन्नेक्रमले भने आइतबार पनि निरन्तरता पायो। टस जितेर ब्याटिङ थालेको कर्णाली प्रदेशले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ३४ रन मात्र जोड्न सक्यो। ३५ रनको लक्ष्य लुम्बिनीले ३.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो।