काठमाडौं। नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले अहिलेको परिस्थिति जस्तो भए पनि खेलक्षेत्र अघि बढ्ने बताएका छन्।

आइतबार सिंहदरवारमा पद वहाली गर्दै मन्त्री तामाङले मन्त्रालयका कर्मचारी, खेल क्षेत्रमा आबद्ध खेलकर्मीसँग परामर्श गरेर आफू अघि बढ्ने बताए।

“मैले भर्खर पद वहाली गरेको छु। त्यसैले अहिले नै धेरै कुरा बोल्दा हतार हुनसक्छ। म मन्त्रालयका कर्मचारी, खेलाडी, यस क्षेत्रका विज्ञ व्यक्तित्व र यस क्षेत्रमा जिवन बिताउनुभएका खेलकर्मीसँग परामर्श गरेर कसरी खेलकुद क्षेत्रमा परिणाममुखी काम हुन सक्छ त्यसअनुसार अघि बढ्ने छु,” तामाङले भने।

राजनीतिक परस्थितिले काम गर्न कत्तिको सहज होला भन्ने प्रश्नमा मन्त्री तामाङले थपे, “परिस्थिति जस्तो भए पनि खेल क्षेत्रलाई अघि बढाउनुपर्छ। द्वन्द्वबाट गुज्रिएका देशहरूमा पनि खेलकुद अघि बढेको अवस्था छ। हामी त्यो भन्दा सहज अवस्थामा छौं।”

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा मन्त्री पदको सपथ लिएका तामाङले आज सिंहदरबारमा पदवहाली गरेका हुन्। नेकपा विवाद उत्कर्षमा पुगेपछि भएको मन्त्रीमण्डल पुनर्गठनमा तामाङले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

सिन्धुपाल्चोकका तामाङ २०६४ सालको संविधानसभा सदस्य थिए।

यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ भएका थिए। पूर्वमन्त्री विश्वकर्माले सहमतिमै पद छाडेको बताए। उनले अब आफू प्रदेशको राजनीतिमा केन्द्रित हुने बताए। विश्वकर्मालाई सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गरेका थिए।

" /> काठमाडौं। नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले अहिलेको परिस्थिति जस्तो भए पनि खेलक्षेत्र अघि बढ्ने बताएका छन्।

आइतबार सिंहदरवारमा पद वहाली गर्दै मन्त्री तामाङले मन्त्रालयका कर्मचारी, खेल क्षेत्रमा आबद्ध खेलकर्मीसँग परामर्श गरेर आफू अघि बढ्ने बताए।

“मैले भर्खर पद वहाली गरेको छु। त्यसैले अहिले नै धेरै कुरा बोल्दा हतार हुनसक्छ। म मन्त्रालयका कर्मचारी, खेलाडी, यस क्षेत्रका विज्ञ व्यक्तित्व र यस क्षेत्रमा जिवन बिताउनुभएका खेलकर्मीसँग परामर्श गरेर कसरी खेलकुद क्षेत्रमा परिणाममुखी काम हुन सक्छ त्यसअनुसार अघि बढ्ने छु,” तामाङले भने।

राजनीतिक परस्थितिले काम गर्न कत्तिको सहज होला भन्ने प्रश्नमा मन्त्री तामाङले थपे, “परिस्थिति जस्तो भए पनि खेल क्षेत्रलाई अघि बढाउनुपर्छ। द्वन्द्वबाट गुज्रिएका देशहरूमा पनि खेलकुद अघि बढेको अवस्था छ। हामी त्यो भन्दा सहज अवस्थामा छौं।”

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा मन्त्री पदको सपथ लिएका तामाङले आज सिंहदरबारमा पदवहाली गरेका हुन्। नेकपा विवाद उत्कर्षमा पुगेपछि भएको मन्त्रीमण्डल पुनर्गठनमा तामाङले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

सिन्धुपाल्चोकका तामाङ २०६४ सालको संविधानसभा सदस्य थिए।

यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ भएका थिए। पूर्वमन्त्री विश्वकर्माले सहमतिमै पद छाडेको बताए। उनले अब आफू प्रदेशको राजनीतिमा केन्द्रित हुने बताए। विश्वकर्मालाई सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गरेका थिए।

"> ‘परिस्थिति जस्तो भए पनि खेलक्षेत्र अघि बढ्छ’: Dekhapadhi आइतबार सिंहदरवारमा पद वहाली गर्दै मन्त्री तामाङले मन्त्रालयका कर्मचारी, खेल क्षेत्रमा आबद्ध खेलकर्मीसँग परामर्श गरेर आफू अघि बढ्ने बताए।
• नेकपा विवाद उत्कर्षमा पुगेपछि भएको मन्त्रीमण्डल पुनर्गठनमा तामाङले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

‘परिस्थिति जस्तो भए पनि खेलक्षेत्र अघि बढ्छ’
काठमाडौं। नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले अहिलेको परिस्थिति जस्तो भए पनि खेलक्षेत्र अघि बढ्ने बताएका छन्।

आइतबार सिंहदरवारमा पद वहाली गर्दै मन्त्री तामाङले मन्त्रालयका कर्मचारी, खेल क्षेत्रमा आबद्ध खेलकर्मीसँग परामर्श गरेर आफू अघि बढ्ने बताए।

“मैले भर्खर पद वहाली गरेको छु। त्यसैले अहिले नै धेरै कुरा बोल्दा हतार हुनसक्छ। म मन्त्रालयका कर्मचारी, खेलाडी, यस क्षेत्रका विज्ञ व्यक्तित्व र यस क्षेत्रमा जिवन बिताउनुभएका खेलकर्मीसँग परामर्श गरेर कसरी खेलकुद क्षेत्रमा परिणाममुखी काम हुन सक्छ त्यसअनुसार अघि बढ्ने छु,” तामाङले भने।

राजनीतिक परस्थितिले काम गर्न कत्तिको सहज होला भन्ने प्रश्नमा मन्त्री तामाङले थपे, “परिस्थिति जस्तो भए पनि खेल क्षेत्रलाई अघि बढाउनुपर्छ। द्वन्द्वबाट गुज्रिएका देशहरूमा पनि खेलकुद अघि बढेको अवस्था छ। हामी त्यो भन्दा सहज अवस्थामा छौं।”

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा मन्त्री पदको सपथ लिएका तामाङले आज सिंहदरबारमा पदवहाली गरेका हुन्। नेकपा विवाद उत्कर्षमा पुगेपछि भएको मन्त्रीमण्डल पुनर्गठनमा तामाङले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

सिन्धुपाल्चोकका तामाङ २०६४ सालको संविधानसभा सदस्य थिए।

यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ भएका थिए। पूर्वमन्त्री विश्वकर्माले सहमतिमै पद छाडेको बताए। उनले अब आफू प्रदेशको राजनीतिमा केन्द्रित हुने बताए। विश्वकर्मालाई सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्