काठमाडौं। कप्तान अजिन्क्या रहानेको शतक बनाएपछि भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन ८२ रनको अग्रता लिएको छ।

मेलबर्न क्रिकेट मैदानमा भारतले ३६÷१ को स्थितिबाट दोस्रो दिन थालेको थियो। दोस्रो दिन सकिँदा भारत २७७/५ को स्थितिमा छ। भारतका कप्तान रहाने १०४ तथा रविन्द्र जेडेजा ३० रन बनाएर क्रिजमा छन्।

टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले पहिलो इनिङमा १९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

दोस्रो दिन सुरु गर्दा भारतका शुबमन गिल २८ तथा चेतेश्वर पुजरा ७ रनको स्थितिमा थिए। गिले अघिल्लो दिनको स्कोरमा थप १७ रन जोडेर आउट भए। पुजराले १७ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि राहानेले हनुमा विहारीसँग चौथो विकेटका लागि ५२ रनको साझेदारी गरे। विहारीले २१ रन बनाए। त्यसपछ रहानेले रिसब पन्तसँग पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गरे। पन्तले २९ रन जोडे।

१०४ रनमा अविजित रहानेले त्यसपछि रविन्द्र जडेजासँग छैटौं विकेटका लागि १०४ रनको अविजित साझेदारी गरे।

दोस्रो दिन पाट कुमिन्सले दुई विकेट लिँदा मिचेल स्टार्क र नाथन लियोनले समान एक एक विकेट लिए। स्टार्कले अघिल्लो दिन पनि एक विकेट लिएका थिए।

एड्लेइडमा सम्पन्न पहिलो टेष्टमा अस्ट्रेलिया आठ विकेटले विजयी भएको थियो।

" /> काठमाडौं। कप्तान अजिन्क्या रहानेको शतक बनाएपछि भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन ८२ रनको अग्रता लिएको छ।

मेलबर्न क्रिकेट मैदानमा भारतले ३६÷१ को स्थितिबाट दोस्रो दिन थालेको थियो। दोस्रो दिन सकिँदा भारत २७७/५ को स्थितिमा छ। भारतका कप्तान रहाने १०४ तथा रविन्द्र जेडेजा ३० रन बनाएर क्रिजमा छन्।

टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले पहिलो इनिङमा १९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

दोस्रो दिन सुरु गर्दा भारतका शुबमन गिल २८ तथा चेतेश्वर पुजरा ७ रनको स्थितिमा थिए। गिले अघिल्लो दिनको स्कोरमा थप १७ रन जोडेर आउट भए। पुजराले १७ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि राहानेले हनुमा विहारीसँग चौथो विकेटका लागि ५२ रनको साझेदारी गरे। विहारीले २१ रन बनाए। त्यसपछ रहानेले रिसब पन्तसँग पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गरे। पन्तले २९ रन जोडे।

१०४ रनमा अविजित रहानेले त्यसपछि रविन्द्र जडेजासँग छैटौं विकेटका लागि १०४ रनको अविजित साझेदारी गरे।

दोस्रो दिन पाट कुमिन्सले दुई विकेट लिँदा मिचेल स्टार्क र नाथन लियोनले समान एक एक विकेट लिए। स्टार्कले अघिल्लो दिन पनि एक विकेट लिएका थिए।

एड्लेइडमा सम्पन्न पहिलो टेष्टमा अस्ट्रेलिया आठ विकेटले विजयी भएको थियो।

"> रहानेको शतकमा भारतलाई ८२ रनको अग्रता: Dekhapadhi
रहानेको शतकमा भारतलाई ८२ रनको अग्रता
काठमाडौं। कप्तान अजिन्क्या रहानेको शतक बनाएपछि भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन ८२ रनको अग्रता लिएको छ।

मेलबर्न क्रिकेट मैदानमा भारतले ३६÷१ को स्थितिबाट दोस्रो दिन थालेको थियो। दोस्रो दिन सकिँदा भारत २७७/५ को स्थितिमा छ। भारतका कप्तान रहाने १०४ तथा रविन्द्र जेडेजा ३० रन बनाएर क्रिजमा छन्।

टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले पहिलो इनिङमा १९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

दोस्रो दिन सुरु गर्दा भारतका शुबमन गिल २८ तथा चेतेश्वर पुजरा ७ रनको स्थितिमा थिए। गिले अघिल्लो दिनको स्कोरमा थप १७ रन जोडेर आउट भए। पुजराले १७ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि राहानेले हनुमा विहारीसँग चौथो विकेटका लागि ५२ रनको साझेदारी गरे। विहारीले २१ रन बनाए। त्यसपछ रहानेले रिसब पन्तसँग पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गरे। पन्तले २९ रन जोडे।

१०४ रनमा अविजित रहानेले त्यसपछि रविन्द्र जडेजासँग छैटौं विकेटका लागि १०४ रनको अविजित साझेदारी गरे।

दोस्रो दिन पाट कुमिन्सले दुई विकेट लिँदा मिचेल स्टार्क र नाथन लियोनले समान एक एक विकेट लिए। स्टार्कले अघिल्लो दिन पनि एक विकेट लिएका थिए।

एड्लेइडमा सम्पन्न पहिलो टेष्टमा अस्ट्रेलिया आठ विकेटले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्