काठमाडौं। केन विलियम्सनले कप्तानी इनिङ खेलेपछि पाकिस्तानविरुद्धको पहिलो टेष्टमा न्युजिल्यान्ड बलियो स्थितिमा पुगेको छ। न्युजिल्यान्डले पहिलो इनिङमा ४३१ रन बनाएको छ।

बे ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले सुरुमै दुई विकेट गुमाएको थियो। टम लाथम चार तथा टम ब्लन्डेल पाँच रन बनाएर पवेलियन फर्किए। त्यसपछि कप्तान विलियम्सन र रोस टेलरले घरेलु टीमको इनिङ सम्हाले।

टेलर ७० रन बनाएर पवेलियन फर्किए। टेलर र विलियम्सनले तेस्रो विकेटका लागि १२० रनको साझेदारी गरे।

पहिलो दिन सकिँदा विलियम्सन ९४ तथा हेनरी निकोलस ४२ रन बनाएर क्रिजमा थिए। दोस्रो दिन निकोलस ५६ रन बनाएर आउट भए। उनले विलियम्सनसँग चौथो विकेटका लागि १३३ रनको साझेदारी गरे।

विलियम्सन १२९ रन बनाए। विलियम्सन आउट हुँदा न्युजिल्यान्ड २८१÷५ को स्थितिमा थियो। त्यसपछि विजे वाटलिङले घरेलु टीमको इनिङ सम्हाले।

वाटलिङले ७३ रन बनाए। मिचेल सन्टनरले १९ रन जोड्दा काइल ज्यामिन्सनले ३२ रन बनाए। नेल वाग्नरले १९ रन जोडे।

पाकिस्तानका शाहीन शाह अफ्रिदीले चार विकेट लिए। यासिर शाहले तीन विकेट लिए। मोहम्मद अब्बास, फहीम अश्रफ र नासीम शाहले एक/एक विकेट लिए।

" /> काठमाडौं। केन विलियम्सनले कप्तानी इनिङ खेलेपछि पाकिस्तानविरुद्धको पहिलो टेष्टमा न्युजिल्यान्ड बलियो स्थितिमा पुगेको छ। न्युजिल्यान्डले पहिलो इनिङमा ४३१ रन बनाएको छ।

बे ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले सुरुमै दुई विकेट गुमाएको थियो। टम लाथम चार तथा टम ब्लन्डेल पाँच रन बनाएर पवेलियन फर्किए। त्यसपछि कप्तान विलियम्सन र रोस टेलरले घरेलु टीमको इनिङ सम्हाले।

टेलर ७० रन बनाएर पवेलियन फर्किए। टेलर र विलियम्सनले तेस्रो विकेटका लागि १२० रनको साझेदारी गरे।

पहिलो दिन सकिँदा विलियम्सन ९४ तथा हेनरी निकोलस ४२ रन बनाएर क्रिजमा थिए। दोस्रो दिन निकोलस ५६ रन बनाएर आउट भए। उनले विलियम्सनसँग चौथो विकेटका लागि १३३ रनको साझेदारी गरे।

विलियम्सन १२९ रन बनाए। विलियम्सन आउट हुँदा न्युजिल्यान्ड २८१÷५ को स्थितिमा थियो। त्यसपछि विजे वाटलिङले घरेलु टीमको इनिङ सम्हाले।

वाटलिङले ७३ रन बनाए। मिचेल सन्टनरले १९ रन जोड्दा काइल ज्यामिन्सनले ३२ रन बनाए। नेल वाग्नरले १९ रन जोडे।

पाकिस्तानका शाहीन शाह अफ्रिदीले चार विकेट लिए। यासिर शाहले तीन विकेट लिए। मोहम्मद अब्बास, फहीम अश्रफ र नासीम शाहले एक/एक विकेट लिए।

"> न्युजिल्यान्डले पहिलो इनिङमा बनायो ४३१ रन: Dekhapadhi
न्युजिल्यान्डले पहिलो इनिङमा बनायो ४३१ रन
काठमाडौं। केन विलियम्सनले कप्तानी इनिङ खेलेपछि पाकिस्तानविरुद्धको पहिलो टेष्टमा न्युजिल्यान्ड बलियो स्थितिमा पुगेको छ। न्युजिल्यान्डले पहिलो इनिङमा ४३१ रन बनाएको छ।

बे ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले सुरुमै दुई विकेट गुमाएको थियो। टम लाथम चार तथा टम ब्लन्डेल पाँच रन बनाएर पवेलियन फर्किए। त्यसपछि कप्तान विलियम्सन र रोस टेलरले घरेलु टीमको इनिङ सम्हाले।

टेलर ७० रन बनाएर पवेलियन फर्किए। टेलर र विलियम्सनले तेस्रो विकेटका लागि १२० रनको साझेदारी गरे।

पहिलो दिन सकिँदा विलियम्सन ९४ तथा हेनरी निकोलस ४२ रन बनाएर क्रिजमा थिए। दोस्रो दिन निकोलस ५६ रन बनाएर आउट भए। उनले विलियम्सनसँग चौथो विकेटका लागि १३३ रनको साझेदारी गरे।

विलियम्सन १२९ रन बनाए। विलियम्सन आउट हुँदा न्युजिल्यान्ड २८१÷५ को स्थितिमा थियो। त्यसपछि विजे वाटलिङले घरेलु टीमको इनिङ सम्हाले।

वाटलिङले ७३ रन बनाए। मिचेल सन्टनरले १९ रन जोड्दा काइल ज्यामिन्सनले ३२ रन बनाए। नेल वाग्नरले १९ रन जोडे।

पाकिस्तानका शाहीन शाह अफ्रिदीले चार विकेट लिए। यासिर शाहले तीन विकेट लिए। मोहम्मद अब्बास, फहीम अश्रफ र नासीम शाहले एक/एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्