काठमाडौं। दिनेश चन्डीमल र धनन्जय डी सिल्भाको अर्धशतकप्रेरित श्रीलंकाले बक्सिङ डेमा सुरु दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्टमा राम्रो सुरुआत गरेको छ।

सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा पहिलो दिन सकिँदा ३४०/६ को स्थितिमा छ। पहिलो दिन सकिँदा पाहुना टोलीका दासुन शनाका २५ तथा कसुन रजिथा ७ रन बनाएर क्रिजमा छन्।

श्रीलंकाले ५४ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो। दिमुथ करुणारत्ने २२, कुशल मेन्डिस १२ र कुशल परेरा १६ रन बनाएर पवेलियन फर्किए।  त्यसपछि चण्डीमल र डी सिल्भाले चौथो विकेटका लागि १३१ रनको साझेदारी गरे।

डी सिल्भा ७९ रन बनाएर रिटायर्ट हर्ट भए। चण्डीमलले ८५ रन जोडे। निरोशन दिकवेलाले ४९ रन बनाउँदा वानिन्दु हसरंगाले १८ रन बनाए।

दक्षिण अफ्रिकाका विआन मुल्डरले तीन विकेट लिँदा लुंगी एनगिडी, लुथो सिपमला र एनरिच नोट्जेले एक एक रन विकेट लिए।

" /> काठमाडौं। दिनेश चन्डीमल र धनन्जय डी सिल्भाको अर्धशतकप्रेरित श्रीलंकाले बक्सिङ डेमा सुरु दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्टमा राम्रो सुरुआत गरेको छ।

सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा पहिलो दिन सकिँदा ३४०/६ को स्थितिमा छ। पहिलो दिन सकिँदा पाहुना टोलीका दासुन शनाका २५ तथा कसुन रजिथा ७ रन बनाएर क्रिजमा छन्।

श्रीलंकाले ५४ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो। दिमुथ करुणारत्ने २२, कुशल मेन्डिस १२ र कुशल परेरा १६ रन बनाएर पवेलियन फर्किए।  त्यसपछि चण्डीमल र डी सिल्भाले चौथो विकेटका लागि १३१ रनको साझेदारी गरे।

डी सिल्भा ७९ रन बनाएर रिटायर्ट हर्ट भए। चण्डीमलले ८५ रन जोडे। निरोशन दिकवेलाले ४९ रन बनाउँदा वानिन्दु हसरंगाले १८ रन बनाए।

दक्षिण अफ्रिकाका विआन मुल्डरले तीन विकेट लिँदा लुंगी एनगिडी, लुथो सिपमला र एनरिच नोट्जेले एक एक रन विकेट लिए।

"> दक्षिण अफ्रिकामा श्रीलंकाको राम्रो सुरुआत : Dekhapadhi
दक्षिण अफ्रिकामा श्रीलंकाको राम्रो सुरुआत
काठमाडौं। दिनेश चन्डीमल र धनन्जय डी सिल्भाको अर्धशतकप्रेरित श्रीलंकाले बक्सिङ डेमा सुरु दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्टमा राम्रो सुरुआत गरेको छ।

सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा पहिलो दिन सकिँदा ३४०/६ को स्थितिमा छ। पहिलो दिन सकिँदा पाहुना टोलीका दासुन शनाका २५ तथा कसुन रजिथा ७ रन बनाएर क्रिजमा छन्।

श्रीलंकाले ५४ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो। दिमुथ करुणारत्ने २२, कुशल मेन्डिस १२ र कुशल परेरा १६ रन बनाएर पवेलियन फर्किए।  त्यसपछि चण्डीमल र डी सिल्भाले चौथो विकेटका लागि १३१ रनको साझेदारी गरे।

डी सिल्भा ७९ रन बनाएर रिटायर्ट हर्ट भए। चण्डीमलले ८५ रन जोडे। निरोशन दिकवेलाले ४९ रन बनाउँदा वानिन्दु हसरंगाले १८ रन बनाए।

दक्षिण अफ्रिकाका विआन मुल्डरले तीन विकेट लिँदा लुंगी एनगिडी, लुथो सिपमला र एनरिच नोट्जेले एक एक रन विकेट लिए।

प्रतिक्रिया दिनुहोस्