काठमाडौं। गिल्फी सिगुर्डसनले अन्तिम मिनेटमा गरेको गोलमा एभर्टनले गएराति सेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ।

जितसँगै एभर्टन इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

सिगुर्डसनले खेल सकिन १० मिनेट बाँकी हुँदा गरेको गोल पाहुना टोली एभर्टनको जितमा निर्णायक बन्यो। त्यसै गोलबाट महत्त्वपूर्ण तीन अंक जोडेको एभर्टन लिगको दोस्रो स्थानमा उक्लिएको छ।

एभर्टनले लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो। एभर्टनले १५ खेलबाट २९ अंक जोडेको छ। जुन शीर्ष स्थानको लिभरपुलको भन्दा दुई अंकले पछाडि हो। एक खेल कम खेलेको लिभरपुलले आज वेष्ट ब्रोमविरुद्ध घरेलु मैदानमा खेल्नेछ।

२८ अंकका साथ लेस्टर सिटी तेस्रो स्थानमा छ भने १४ खेलबाट २७ अंक जोडेको युनाइटेड चौथो स्थानमा छ। लेस्टर र युनाइटेडले गएराति २–२ को बराबरी खेलेका थिए।

" /> काठमाडौं। गिल्फी सिगुर्डसनले अन्तिम मिनेटमा गरेको गोलमा एभर्टनले गएराति सेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ।

जितसँगै एभर्टन इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

सिगुर्डसनले खेल सकिन १० मिनेट बाँकी हुँदा गरेको गोल पाहुना टोली एभर्टनको जितमा निर्णायक बन्यो। त्यसै गोलबाट महत्त्वपूर्ण तीन अंक जोडेको एभर्टन लिगको दोस्रो स्थानमा उक्लिएको छ।

एभर्टनले लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो। एभर्टनले १५ खेलबाट २९ अंक जोडेको छ। जुन शीर्ष स्थानको लिभरपुलको भन्दा दुई अंकले पछाडि हो। एक खेल कम खेलेको लिभरपुलले आज वेष्ट ब्रोमविरुद्ध घरेलु मैदानमा खेल्नेछ।

२८ अंकका साथ लेस्टर सिटी तेस्रो स्थानमा छ भने १४ खेलबाट २७ अंक जोडेको युनाइटेड चौथो स्थानमा छ। लेस्टर र युनाइटेडले गएराति २–२ को बराबरी खेलेका थिए।

"> सिगुर्डसनको गोलले एभर्टन दोस्रो स्थानमा उक्लियो: Dekhapadhi
सिगुर्डसनको गोलले एभर्टन दोस्रो स्थानमा उक्लियो
काठमाडौं। गिल्फी सिगुर्डसनले अन्तिम मिनेटमा गरेको गोलमा एभर्टनले गएराति सेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ।

जितसँगै एभर्टन इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

सिगुर्डसनले खेल सकिन १० मिनेट बाँकी हुँदा गरेको गोल पाहुना टोली एभर्टनको जितमा निर्णायक बन्यो। त्यसै गोलबाट महत्त्वपूर्ण तीन अंक जोडेको एभर्टन लिगको दोस्रो स्थानमा उक्लिएको छ।

एभर्टनले लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो। एभर्टनले १५ खेलबाट २९ अंक जोडेको छ। जुन शीर्ष स्थानको लिभरपुलको भन्दा दुई अंकले पछाडि हो। एक खेल कम खेलेको लिभरपुलले आज वेष्ट ब्रोमविरुद्ध घरेलु मैदानमा खेल्नेछ।

२८ अंकका साथ लेस्टर सिटी तेस्रो स्थानमा छ भने १४ खेलबाट २७ अंक जोडेको युनाइटेड चौथो स्थानमा छ। लेस्टर र युनाइटेडले गएराति २–२ को बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्