काठमाडौं। नेपाली युवा खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ (१-२१) गरेपनि क्यारेबियन प्रिमियर लिग (सीपींएल) मा बारबाडोस ट्राइडेन्ट्सले तेस्रो हार ब्यहोरेको छ।

आज बिहान भएको खेलमा बारबाडोस गुएना अमेजन वारियर्ससँग डीएल मेथडमा १२ रनले पराजित भएको हो। घरेलु मैदान ब्रिजटाउनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले १९.२ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो।

बारबाडोसका लागि जेपी डुमिनीले सर्वाधिक ३८ र एलेक्स हल्सले २४ रन जोडे। बारबाडोसलाई अलआउट गर्न गुएनाका क्रिस ग्रिनले ४ विकेट लिए। १३९ रनको लक्ष्य पछ्याउने क्रममा गुएना वारियर्सले १० ओभर खेल्दै २ विकेट गुमाएर ७७ रन बनाउदा वर्षाले खेल प्रभावित बनेको थियो। त्यसपछि डिएलमेथडमा गुएनाले जितका २४ बलमा २० रन बनाउनुपर्ने गरी नयाँ लक्ष्य पाएको थियो। तर थप एक ओभरको खेल मात्र हुन सक्यो र फेरी वर्षाले खेल प्रभावित बन्यो।

गुएनाले ११ ओभरमा २ विकेट गुमाएर ८१ रन बनाएको थियो। वर्षाले खेल नहुने भएपछि गुएना १२ रनले विजयी भयो। ११ ओभरमा पार स्कोर ६९/२ रहेकाले गुएना १२ रनले विजयी भएको हो। गुएनालाई लगातार छैटौँ जित दिलाउन ब्याटिङमा ओपनर ब्याट्सम्यान ब्राण्डन किंगे उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले नटआउट ५१ रन जोडे।

बलिङतर्फ बारबाडोसका लागि सन्दीप लामिछाने र जेपी डुमिनिलर १-१ विकेट लिए। सन्दीपले ३ ओभर बलिङ गर्दै २१ रन खर्चे। गुएना विरुद्धको १ विकेटपछि सन्दीपले यस सिजन सीपीएलमा ५ खेलबाट ६ विकेट लिएका छन्। तेस्रो हारपछि बारबाडोस भने ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा यथावत छ।

" /> काठमाडौं। नेपाली युवा खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ (१-२१) गरेपनि क्यारेबियन प्रिमियर लिग (सीपींएल) मा बारबाडोस ट्राइडेन्ट्सले तेस्रो हार ब्यहोरेको छ।

आज बिहान भएको खेलमा बारबाडोस गुएना अमेजन वारियर्ससँग डीएल मेथडमा १२ रनले पराजित भएको हो। घरेलु मैदान ब्रिजटाउनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले १९.२ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो।

बारबाडोसका लागि जेपी डुमिनीले सर्वाधिक ३८ र एलेक्स हल्सले २४ रन जोडे। बारबाडोसलाई अलआउट गर्न गुएनाका क्रिस ग्रिनले ४ विकेट लिए। १३९ रनको लक्ष्य पछ्याउने क्रममा गुएना वारियर्सले १० ओभर खेल्दै २ विकेट गुमाएर ७७ रन बनाउदा वर्षाले खेल प्रभावित बनेको थियो। त्यसपछि डिएलमेथडमा गुएनाले जितका २४ बलमा २० रन बनाउनुपर्ने गरी नयाँ लक्ष्य पाएको थियो। तर थप एक ओभरको खेल मात्र हुन सक्यो र फेरी वर्षाले खेल प्रभावित बन्यो।

गुएनाले ११ ओभरमा २ विकेट गुमाएर ८१ रन बनाएको थियो। वर्षाले खेल नहुने भएपछि गुएना १२ रनले विजयी भयो। ११ ओभरमा पार स्कोर ६९/२ रहेकाले गुएना १२ रनले विजयी भएको हो। गुएनालाई लगातार छैटौँ जित दिलाउन ब्याटिङमा ओपनर ब्याट्सम्यान ब्राण्डन किंगे उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले नटआउट ५१ रन जोडे।

बलिङतर्फ बारबाडोसका लागि सन्दीप लामिछाने र जेपी डुमिनिलर १-१ विकेट लिए। सन्दीपले ३ ओभर बलिङ गर्दै २१ रन खर्चे। गुएना विरुद्धको १ विकेटपछि सन्दीपले यस सिजन सीपीएलमा ५ खेलबाट ६ विकेट लिएका छन्। तेस्रो हारपछि बारबाडोस भने ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा यथावत छ।

"> सीपीएल बार्बाडोस ट्राइडेन्ट्सको तेस्रो हार, सन्दीपको एक विकेट : Dekhapadhi
सीपीएल बार्बाडोस ट्राइडेन्ट्सको तेस्रो हार, सन्दीपको एक विकेट
काठमाडौं। नेपाली युवा खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ (१-२१) गरेपनि क्यारेबियन प्रिमियर लिग (सीपींएल) मा बारबाडोस ट्राइडेन्ट्सले तेस्रो हार ब्यहोरेको छ।

आज बिहान भएको खेलमा बारबाडोस गुएना अमेजन वारियर्ससँग डीएल मेथडमा १२ रनले पराजित भएको हो। घरेलु मैदान ब्रिजटाउनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले १९.२ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो।

बारबाडोसका लागि जेपी डुमिनीले सर्वाधिक ३८ र एलेक्स हल्सले २४ रन जोडे। बारबाडोसलाई अलआउट गर्न गुएनाका क्रिस ग्रिनले ४ विकेट लिए। १३९ रनको लक्ष्य पछ्याउने क्रममा गुएना वारियर्सले १० ओभर खेल्दै २ विकेट गुमाएर ७७ रन बनाउदा वर्षाले खेल प्रभावित बनेको थियो। त्यसपछि डिएलमेथडमा गुएनाले जितका २४ बलमा २० रन बनाउनुपर्ने गरी नयाँ लक्ष्य पाएको थियो। तर थप एक ओभरको खेल मात्र हुन सक्यो र फेरी वर्षाले खेल प्रभावित बन्यो।

गुएनाले ११ ओभरमा २ विकेट गुमाएर ८१ रन बनाएको थियो। वर्षाले खेल नहुने भएपछि गुएना १२ रनले विजयी भयो। ११ ओभरमा पार स्कोर ६९/२ रहेकाले गुएना १२ रनले विजयी भएको हो। गुएनालाई लगातार छैटौँ जित दिलाउन ब्याटिङमा ओपनर ब्याट्सम्यान ब्राण्डन किंगे उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले नटआउट ५१ रन जोडे।

बलिङतर्फ बारबाडोसका लागि सन्दीप लामिछाने र जेपी डुमिनिलर १-१ विकेट लिए। सन्दीपले ३ ओभर बलिङ गर्दै २१ रन खर्चे। गुएना विरुद्धको १ विकेटपछि सन्दीपले यस सिजन सीपीएलमा ५ खेलबाट ६ विकेट लिएका छन्। तेस्रो हारपछि बारबाडोस भने ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा यथावत छ।

प्रतिक्रिया दिनुहोस्