काठमाडौं। करूणा भण्डारीको पाँच विकेट तथा कप्तान सीता रानामगरको अर्धशतकप्रेरित सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथी २०४ रनको फराकिलो विजय हासिल गरेको छ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको कर्णालीले १४.१ ओभरमा ३१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

सीताले ५९ बलमा आठ विकेट चौकासहित ६८ रन बनाइन्। सीताले पहिलो विकेटका लागि ज्योती पाण्डेसँग ९७ रनको साझेदारी गरेकी थिइन्। ज्योति ३२ रन बनाएर आउट भएपछि सीताले सरिता मगरसँग दोस्रो विकेटका ९९ रनको साझेदारी गरिन्।

सरिता ४४ रनमा अविजित रहिन। इन्दु बर्माले २२ रन बनाइन्। ममता चौधरीले दुई रन बनाइन्।

कर्णालीका लागि दीक्षा पुरीले दुई विकेट लिइन् भने निशा पराजुली र अन्जु गुरूङले एक/एक विकेट लिइन्।

एपीएफकी करूणाले पाँच तथा राजमती ऐरीले दुई विकेट लिएपछि कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीका लागि सबभन्दा बढी लक्ष्मी रिमालले ६ रन बनाइन्।

करूणा र रजमतीबाहेक सोनु खड्का र रेखा रावलले एक/एक विकेट लिए।

" /> काठमाडौं। करूणा भण्डारीको पाँच विकेट तथा कप्तान सीता रानामगरको अर्धशतकप्रेरित सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथी २०४ रनको फराकिलो विजय हासिल गरेको छ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको कर्णालीले १४.१ ओभरमा ३१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

सीताले ५९ बलमा आठ विकेट चौकासहित ६८ रन बनाइन्। सीताले पहिलो विकेटका लागि ज्योती पाण्डेसँग ९७ रनको साझेदारी गरेकी थिइन्। ज्योति ३२ रन बनाएर आउट भएपछि सीताले सरिता मगरसँग दोस्रो विकेटका ९९ रनको साझेदारी गरिन्।

सरिता ४४ रनमा अविजित रहिन। इन्दु बर्माले २२ रन बनाइन्। ममता चौधरीले दुई रन बनाइन्।

कर्णालीका लागि दीक्षा पुरीले दुई विकेट लिइन् भने निशा पराजुली र अन्जु गुरूङले एक/एक विकेट लिइन्।

एपीएफकी करूणाले पाँच तथा राजमती ऐरीले दुई विकेट लिएपछि कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीका लागि सबभन्दा बढी लक्ष्मी रिमालले ६ रन बनाइन्।

करूणा र रजमतीबाहेक सोनु खड्का र रेखा रावलले एक/एक विकेट लिए।

"> सीता र करूणाको उत्कृष्ट प्रदर्शनमा एपीएफको फराकिलो जित: Dekhapadhi करूणा भण्डारीको पाँच विकेट तथा कप्तान सीता रानामगरको अर्धशतकप्रेरित सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथी २०४ रनको फराकिलो विजय हासिल गरेको छ।
• कर्णालीका लागि दीक्षा पुरीले दुई विकेट लिइन् भने निशा पराजुली र अन्जु गुरूङले एक/एक विकेट लिइन्।

सीता र करूणाको उत्कृष्ट प्रदर्शनमा एपीएफको फराकिलो जित
काठमाडौं। करूणा भण्डारीको पाँच विकेट तथा कप्तान सीता रानामगरको अर्धशतकप्रेरित सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथी २०४ रनको फराकिलो विजय हासिल गरेको छ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको कर्णालीले १४.१ ओभरमा ३१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

सीताले ५९ बलमा आठ विकेट चौकासहित ६८ रन बनाइन्। सीताले पहिलो विकेटका लागि ज्योती पाण्डेसँग ९७ रनको साझेदारी गरेकी थिइन्। ज्योति ३२ रन बनाएर आउट भएपछि सीताले सरिता मगरसँग दोस्रो विकेटका ९९ रनको साझेदारी गरिन्।

सरिता ४४ रनमा अविजित रहिन। इन्दु बर्माले २२ रन बनाइन्। ममता चौधरीले दुई रन बनाइन्।

कर्णालीका लागि दीक्षा पुरीले दुई विकेट लिइन् भने निशा पराजुली र अन्जु गुरूङले एक/एक विकेट लिइन्।

एपीएफकी करूणाले पाँच तथा राजमती ऐरीले दुई विकेट लिएपछि कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीका लागि सबभन्दा बढी लक्ष्मी रिमालले ६ रन बनाइन्।

करूणा र रजमतीबाहेक सोनु खड्का र रेखा रावलले एक/एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्