काठमाडौं। पूर्व खेलाडी मोहन नेपालको संयोजनमा बेलकोटगढी नगरपालिका ५ नम्बर वडाको आयोजनामा माघ १० गते झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको पाँचौं संस्करण हुने भएको छ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको मुख्य विधा क्रसकन्ट्री दौड कोल्पुटारस्थित वडा नम्बर ५ को कार्यालयबाट सुरु भएर नुवाकोट जिल्लाका विभिन्न ग्रामिण बाटो हुँदै १३.४ किलोमिटरको दुरी पूरा गरी त्यहीँ आएर सम्पन्न हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। पूरा कच्ची बाटो रहेको रुटमा साढे चार किलोमिटर उकालो, २ किलोमिटर समथर र बाँकी बाटो ओरालो पर्ने आयोजकहरुले जानकारी गराएका छन्।

क्रसकन्ट्रीसँगै स्कुले विद्यार्थीलाई लक्षित गरी साढे चार किलोमिटरको दौड ‘रन फर फन रेस’ पनि हुनेछ।

प्रतियोगिताको मुख्य विधा क्रसकन्ट्रीतर्फ पुरुष र महिला दुवैका विजेताले जनही १५ हजार, उपविजेताले जनही १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने बताइएको छ। यसैगरी स्थानीय बेलकोटगढी नगरपालिकाभित्रका पुरुष धावकहरुमध्येबाट पहिलो, दोस्रो र तेस्रो हुने पनि छुट्टै पुरस्कारबाट सम्मानित हुने जानकारी गराइयो।

साढे चार किलोमिटर रन फर फन रेसमा पनि छात्र तथा छात्रा दुवैतर्फका विजेताले जनही ५ हजार, उपविजेताले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पाउनेछन्। शीर्ष तीन स्थान हासिल गर्ने स्थानीय विद्यालयका छात्र तथा छात्राले क्रमषः ५, ३ र २ हजार रुपैयाँ छुट्टै पुरस्कार पाउने बताइएको छ।

प्रतियोगितामा स्थानीय महिला (आमाहरु मात्र)को छुट्टै विधा पनि समावेश गरिएको छ। यो विधामा विजेताले १० हजार पाउँदा उपविजेताले ६ हजार तथा तेस्रो हुनेले ४ हजार रुपैयाँ पाउनेछन्। शीर्ष १० भित्र पर्न सफल हुने अन्य आमा समूहका महिलाहरुले जनही १ हजार प्रोत्साहन स्वरुप पाउनेछन्।

" /> काठमाडौं। पूर्व खेलाडी मोहन नेपालको संयोजनमा बेलकोटगढी नगरपालिका ५ नम्बर वडाको आयोजनामा माघ १० गते झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको पाँचौं संस्करण हुने भएको छ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको मुख्य विधा क्रसकन्ट्री दौड कोल्पुटारस्थित वडा नम्बर ५ को कार्यालयबाट सुरु भएर नुवाकोट जिल्लाका विभिन्न ग्रामिण बाटो हुँदै १३.४ किलोमिटरको दुरी पूरा गरी त्यहीँ आएर सम्पन्न हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। पूरा कच्ची बाटो रहेको रुटमा साढे चार किलोमिटर उकालो, २ किलोमिटर समथर र बाँकी बाटो ओरालो पर्ने आयोजकहरुले जानकारी गराएका छन्।

क्रसकन्ट्रीसँगै स्कुले विद्यार्थीलाई लक्षित गरी साढे चार किलोमिटरको दौड ‘रन फर फन रेस’ पनि हुनेछ।

प्रतियोगिताको मुख्य विधा क्रसकन्ट्रीतर्फ पुरुष र महिला दुवैका विजेताले जनही १५ हजार, उपविजेताले जनही १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने बताइएको छ। यसैगरी स्थानीय बेलकोटगढी नगरपालिकाभित्रका पुरुष धावकहरुमध्येबाट पहिलो, दोस्रो र तेस्रो हुने पनि छुट्टै पुरस्कारबाट सम्मानित हुने जानकारी गराइयो।

साढे चार किलोमिटर रन फर फन रेसमा पनि छात्र तथा छात्रा दुवैतर्फका विजेताले जनही ५ हजार, उपविजेताले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पाउनेछन्। शीर्ष तीन स्थान हासिल गर्ने स्थानीय विद्यालयका छात्र तथा छात्राले क्रमषः ५, ३ र २ हजार रुपैयाँ छुट्टै पुरस्कार पाउने बताइएको छ।

प्रतियोगितामा स्थानीय महिला (आमाहरु मात्र)को छुट्टै विधा पनि समावेश गरिएको छ। यो विधामा विजेताले १० हजार पाउँदा उपविजेताले ६ हजार तथा तेस्रो हुनेले ४ हजार रुपैयाँ पाउनेछन्। शीर्ष १० भित्र पर्न सफल हुने अन्य आमा समूहका महिलाहरुले जनही १ हजार प्रोत्साहन स्वरुप पाउनेछन्।

"> झिल्टुङ क्रसकन्ट्री माघमा हुने: Dekhapadhi
झिल्टुङ क्रसकन्ट्री माघमा हुने
काठमाडौं। पूर्व खेलाडी मोहन नेपालको संयोजनमा बेलकोटगढी नगरपालिका ५ नम्बर वडाको आयोजनामा माघ १० गते झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको पाँचौं संस्करण हुने भएको छ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको मुख्य विधा क्रसकन्ट्री दौड कोल्पुटारस्थित वडा नम्बर ५ को कार्यालयबाट सुरु भएर नुवाकोट जिल्लाका विभिन्न ग्रामिण बाटो हुँदै १३.४ किलोमिटरको दुरी पूरा गरी त्यहीँ आएर सम्पन्न हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। पूरा कच्ची बाटो रहेको रुटमा साढे चार किलोमिटर उकालो, २ किलोमिटर समथर र बाँकी बाटो ओरालो पर्ने आयोजकहरुले जानकारी गराएका छन्।

क्रसकन्ट्रीसँगै स्कुले विद्यार्थीलाई लक्षित गरी साढे चार किलोमिटरको दौड ‘रन फर फन रेस’ पनि हुनेछ।

प्रतियोगिताको मुख्य विधा क्रसकन्ट्रीतर्फ पुरुष र महिला दुवैका विजेताले जनही १५ हजार, उपविजेताले जनही १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने बताइएको छ। यसैगरी स्थानीय बेलकोटगढी नगरपालिकाभित्रका पुरुष धावकहरुमध्येबाट पहिलो, दोस्रो र तेस्रो हुने पनि छुट्टै पुरस्कारबाट सम्मानित हुने जानकारी गराइयो।

साढे चार किलोमिटर रन फर फन रेसमा पनि छात्र तथा छात्रा दुवैतर्फका विजेताले जनही ५ हजार, उपविजेताले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पाउनेछन्। शीर्ष तीन स्थान हासिल गर्ने स्थानीय विद्यालयका छात्र तथा छात्राले क्रमषः ५, ३ र २ हजार रुपैयाँ छुट्टै पुरस्कार पाउने बताइएको छ।

प्रतियोगितामा स्थानीय महिला (आमाहरु मात्र)को छुट्टै विधा पनि समावेश गरिएको छ। यो विधामा विजेताले १० हजार पाउँदा उपविजेताले ६ हजार तथा तेस्रो हुनेले ४ हजार रुपैयाँ पाउनेछन्। शीर्ष १० भित्र पर्न सफल हुने अन्य आमा समूहका महिलाहरुले जनही १ हजार प्रोत्साहन स्वरुप पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्