काठमाडौं। कप्तान केन विलियम्सन र रोस टेलरले अर्धशतक बनाएपछि न्युजिल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा मध्यम सुरुआत गरेको छ। बे ओभलमा पहिलो दिन सकिँदा न्युजिल्यान्डले तीन विकेट गुमाएर २२२ रन बनाएको छ।

पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ गर्न आएको न्युजिल्यान्डका ओपनरद्वय टोम लाथम र टोम ब्लनडेलले लामो इनिङ खेल्न सकेनन्। लाथमले चार रन बनाए भने ब्लनडेल पाँच रन बनाएर पवेलियन फर्किए।

ब्लनडेल आउट हुँदा घरेलु टीम २–१३ को स्थितिमा थियो। त्यसपछि कप्तान विलियम्सन र टेलरले न्युजिल्यान्डको इनिङ उकासे। दुईले तेस्रो विकेटका लागि १२० रनको साझेदारी गरे। टेलरले ७० रन बनाए।

टेलर पवेलियन फर्किएपछि विलियम्सनले हेनरी निकोलससँग चौथो विकेटका लागि ८९ रनको अविजित साझेदारी गरेका छन्। विलियम्सन ९४ रनमा अविजित छन् भने निकोलस ४२ रन बनाएर क्रिजमा छन्।

पाकिस्तानका साहीन शाह अफ्रिदीले ५५ रन दिएर तीन विकेट लिए। अन्य बलरले विकेट लिन सकेनन्।

टेष्टअघि सम्पन्न तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा न्युजिल्यान्ड २–१ ले विजयी भएको थियो।

" /> काठमाडौं। कप्तान केन विलियम्सन र रोस टेलरले अर्धशतक बनाएपछि न्युजिल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा मध्यम सुरुआत गरेको छ। बे ओभलमा पहिलो दिन सकिँदा न्युजिल्यान्डले तीन विकेट गुमाएर २२२ रन बनाएको छ।

पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ गर्न आएको न्युजिल्यान्डका ओपनरद्वय टोम लाथम र टोम ब्लनडेलले लामो इनिङ खेल्न सकेनन्। लाथमले चार रन बनाए भने ब्लनडेल पाँच रन बनाएर पवेलियन फर्किए।

ब्लनडेल आउट हुँदा घरेलु टीम २–१३ को स्थितिमा थियो। त्यसपछि कप्तान विलियम्सन र टेलरले न्युजिल्यान्डको इनिङ उकासे। दुईले तेस्रो विकेटका लागि १२० रनको साझेदारी गरे। टेलरले ७० रन बनाए।

टेलर पवेलियन फर्किएपछि विलियम्सनले हेनरी निकोलससँग चौथो विकेटका लागि ८९ रनको अविजित साझेदारी गरेका छन्। विलियम्सन ९४ रनमा अविजित छन् भने निकोलस ४२ रन बनाएर क्रिजमा छन्।

पाकिस्तानका साहीन शाह अफ्रिदीले ५५ रन दिएर तीन विकेट लिए। अन्य बलरले विकेट लिन सकेनन्।

टेष्टअघि सम्पन्न तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा न्युजिल्यान्ड २–१ ले विजयी भएको थियो।

"> विलियम्सनको कप्तानी इनिङमा न्युजिल्यान्डको मध्यम सुरुआत: Dekhapadhi
विलियम्सनको कप्तानी इनिङमा न्युजिल्यान्डको मध्यम सुरुआत
काठमाडौं। कप्तान केन विलियम्सन र रोस टेलरले अर्धशतक बनाएपछि न्युजिल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा मध्यम सुरुआत गरेको छ। बे ओभलमा पहिलो दिन सकिँदा न्युजिल्यान्डले तीन विकेट गुमाएर २२२ रन बनाएको छ।

पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ गर्न आएको न्युजिल्यान्डका ओपनरद्वय टोम लाथम र टोम ब्लनडेलले लामो इनिङ खेल्न सकेनन्। लाथमले चार रन बनाए भने ब्लनडेल पाँच रन बनाएर पवेलियन फर्किए।

ब्लनडेल आउट हुँदा घरेलु टीम २–१३ को स्थितिमा थियो। त्यसपछि कप्तान विलियम्सन र टेलरले न्युजिल्यान्डको इनिङ उकासे। दुईले तेस्रो विकेटका लागि १२० रनको साझेदारी गरे। टेलरले ७० रन बनाए।

टेलर पवेलियन फर्किएपछि विलियम्सनले हेनरी निकोलससँग चौथो विकेटका लागि ८९ रनको अविजित साझेदारी गरेका छन्। विलियम्सन ९४ रनमा अविजित छन् भने निकोलस ४२ रन बनाएर क्रिजमा छन्।

पाकिस्तानका साहीन शाह अफ्रिदीले ५५ रन दिएर तीन विकेट लिए। अन्य बलरले विकेट लिन सकेनन्।

टेष्टअघि सम्पन्न तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा न्युजिल्यान्ड २–१ ले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्