दमाैली। कोभिड-१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।

खेलमार्फत् पर्यटकीयस्थलको प्रवर्द्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको हो।

शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले दौड प्रतियोगिताबारे जानकारी गराएको छ।

खुल्ला, स्थानीय र महिला गरी तीनवटा दौड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।

खुल्लातर्फ प्रथमलाई ६५ हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रोलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै सान्त्वना हुने तीनजनालाई १० हजार रूपैयाँका दरले पुरस्कार वितरण गरिने श्रेष्ठले बताए। रासस

" /> दमाैली। कोभिड-१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।

खेलमार्फत् पर्यटकीयस्थलको प्रवर्द्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको हो।

शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले दौड प्रतियोगिताबारे जानकारी गराएको छ।

खुल्ला, स्थानीय र महिला गरी तीनवटा दौड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।

खुल्लातर्फ प्रथमलाई ६५ हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रोलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै सान्त्वना हुने तीनजनालाई १० हजार रूपैयाँका दरले पुरस्कार वितरण गरिने श्रेष्ठले बताए। रासस

"> पर्यटकीयस्थलको प्रवर्द्धनका लागि दौड: Dekhapadhi
पर्यटकीयस्थलको प्रवर्द्धनका लागि दौड
दमाैली। कोभिड-१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।

खेलमार्फत् पर्यटकीयस्थलको प्रवर्द्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको हो।

शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले दौड प्रतियोगिताबारे जानकारी गराएको छ।

खुल्ला, स्थानीय र महिला गरी तीनवटा दौड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।

खुल्लातर्फ प्रथमलाई ६५ हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रोलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै सान्त्वना हुने तीनजनालाई १० हजार रूपैयाँका दरले पुरस्कार वितरण गरिने श्रेष्ठले बताए। रासस

प्रतिक्रिया दिनुहोस्