काठमाडौं। नौलिन स्पोर्ट्स भिलाको आयोजनामा ' प्रथम मौलिन २०२० फन डबल्स लन टेनिस प्रतियोगिता' बुधबार र बिहीबार हुने भएको छ।

काठमाडौं सुन्दरबस्तीस्थित नौलिन स्पोर्ट्स भिलामा हुने प्रतियोगिता अमेच्योरलाई लक्षित गरेर आयोजना गरिएको भएकाले व्यवसायिक खेलाडी, प्रशिक्षक र बरियतामा परेका खेलाडी सहभागी हुन पाउने छैनन्।

"न्यूनतम १४ वर्षभन्दा माथिका नन्-प्रोफसनल खेलाडीले सहभागी हुन पाउनेछन्," आयोजक समितिका राम रोकाले भने, "दुई दिन चल्ने प्रतियोगिताका सबै खेलहरू बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछन्।"

प्रतियोगिताको सेमिफाइनल र फाइनल ३ सेटमा खेलाइने र फाइनल सेटको ट्राइब्रेकर १० प्वाइन्टमा हुने आयोजकले जानकारी दिएको छ। प्रतिटीम दुई हजार रूपैयाँ इन्ट्री फि तिरेर सहभागी हुन पाइने यो प्रतियोगिता यो वर्षलाई हर्षोल्लासका साथ बिदा गर्न राम्रो प्लेटफर्म हुने आयोजकले अपेक्षा गरेको छ।

प्रतियोगितामा कुनै पनि हिसाबले सहभागी हुन चाहनेले कोभिड-१९ बाट सुरक्षित रहनका लागि आवश्यक सम्पूर्ण मापदण्ड पालना गर्न पनि आयोजकले आग्रह गरेको छ।

प्रतियोगिताको विजेताले 'गोल्ड ट्रफी कप' र उपविजेताले 'सिल्भर ट्रफी कप' प्राप्त गर्नेछ।

" /> काठमाडौं। नौलिन स्पोर्ट्स भिलाको आयोजनामा ' प्रथम मौलिन २०२० फन डबल्स लन टेनिस प्रतियोगिता' बुधबार र बिहीबार हुने भएको छ।

काठमाडौं सुन्दरबस्तीस्थित नौलिन स्पोर्ट्स भिलामा हुने प्रतियोगिता अमेच्योरलाई लक्षित गरेर आयोजना गरिएको भएकाले व्यवसायिक खेलाडी, प्रशिक्षक र बरियतामा परेका खेलाडी सहभागी हुन पाउने छैनन्।

"न्यूनतम १४ वर्षभन्दा माथिका नन्-प्रोफसनल खेलाडीले सहभागी हुन पाउनेछन्," आयोजक समितिका राम रोकाले भने, "दुई दिन चल्ने प्रतियोगिताका सबै खेलहरू बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछन्।"

प्रतियोगिताको सेमिफाइनल र फाइनल ३ सेटमा खेलाइने र फाइनल सेटको ट्राइब्रेकर १० प्वाइन्टमा हुने आयोजकले जानकारी दिएको छ। प्रतिटीम दुई हजार रूपैयाँ इन्ट्री फि तिरेर सहभागी हुन पाइने यो प्रतियोगिता यो वर्षलाई हर्षोल्लासका साथ बिदा गर्न राम्रो प्लेटफर्म हुने आयोजकले अपेक्षा गरेको छ।

प्रतियोगितामा कुनै पनि हिसाबले सहभागी हुन चाहनेले कोभिड-१९ बाट सुरक्षित रहनका लागि आवश्यक सम्पूर्ण मापदण्ड पालना गर्न पनि आयोजकले आग्रह गरेको छ।

प्रतियोगिताको विजेताले 'गोल्ड ट्रफी कप' र उपविजेताले 'सिल्भर ट्रफी कप' प्राप्त गर्नेछ।

"> प्रथम नौलिन २०२० फन डबल्स लन टेनिस प्रतियोगिता बुधबार र बिहीबार: Dekhapadhi काठमाडौं सुन्दरबस्तीस्थित नौलिन स्पोर्ट्स भिलामा हुने प्रतियोगिता अमेच्योरलाई लक्षित गरेर आयोजना गरिएको भएकाले व्यवसायिक खेलाडी, प्रशिक्षक र बरियतामा परेका खेलाडी सहभागी हुन पाउने छैनन्।
• दुई दिन चल्ने प्रतियोगिताका सबै खेलहरू बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछन्।

प्रथम नौलिन २०२० फन डबल्स लन टेनिस प्रतियोगिता बुधबार र बिहीबार
काठमाडौं। नौलिन स्पोर्ट्स भिलाको आयोजनामा ' प्रथम मौलिन २०२० फन डबल्स लन टेनिस प्रतियोगिता' बुधबार र बिहीबार हुने भएको छ।

काठमाडौं सुन्दरबस्तीस्थित नौलिन स्पोर्ट्स भिलामा हुने प्रतियोगिता अमेच्योरलाई लक्षित गरेर आयोजना गरिएको भएकाले व्यवसायिक खेलाडी, प्रशिक्षक र बरियतामा परेका खेलाडी सहभागी हुन पाउने छैनन्।

"न्यूनतम १४ वर्षभन्दा माथिका नन्-प्रोफसनल खेलाडीले सहभागी हुन पाउनेछन्," आयोजक समितिका राम रोकाले भने, "दुई दिन चल्ने प्रतियोगिताका सबै खेलहरू बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछन्।"

प्रतियोगिताको सेमिफाइनल र फाइनल ३ सेटमा खेलाइने र फाइनल सेटको ट्राइब्रेकर १० प्वाइन्टमा हुने आयोजकले जानकारी दिएको छ। प्रतिटीम दुई हजार रूपैयाँ इन्ट्री फि तिरेर सहभागी हुन पाइने यो प्रतियोगिता यो वर्षलाई हर्षोल्लासका साथ बिदा गर्न राम्रो प्लेटफर्म हुने आयोजकले अपेक्षा गरेको छ।

प्रतियोगितामा कुनै पनि हिसाबले सहभागी हुन चाहनेले कोभिड-१९ बाट सुरक्षित रहनका लागि आवश्यक सम्पूर्ण मापदण्ड पालना गर्न पनि आयोजकले आग्रह गरेको छ।

प्रतियोगिताको विजेताले 'गोल्ड ट्रफी कप' र उपविजेताले 'सिल्भर ट्रफी कप' प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्