काठमाडौं। थियो हर्नान्डेजले इन्जुरी समयमा गरेको गोलमा एसी मिलानले गएराति लाजियोलाई ३-२ ले हराएको छ। जितसँगै मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा यथावत रहेको छ।

घरेलु टोली मिलानले एन्टे रोबिकको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो। १७औं मिनेटमा हकन कानहानोग्लुले पेनाल्टीमा अग्रता दोब्बर बनाए।

त्यसको दश मिनेटपछि लाजियो पनि पेनाल्टी अवसर पायो। सिरो इमोबिलले हानेको प्रहार मिलानका गोलकिपर जियानलुइगी डोनारुमाले बचाइदिएका थिए। रिबाउन्डमा प्राप्त बललाई लुइस अल्बर्टोले पोष्टको दिशा दिए। ५९औं मिनेटमा इमोबिलले बराबरी गोल फर्काए।

इन्जुरी सययमा कानहानोग्लुको पासमा हर्नान्डेजले गोल गरेपछि मिलान महत्वपुर्ण तीन अंक जोड्न सफल भएको हो। जितसँगै मिलान पुनः शीर्ष स्थानमा फर्किएको हो।

गएराति नै चाडो गरी भएको खेलमा इन्टर मिलानले हेलास भेरोनालाई २-१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो। तर इन्टर शीर्ष स्थानमा लामो समय टिक्न सकेन। मिलानको जितसँगै इन्टर दोस्रो स्थानमा झर्यो।

१४ खेलमा ३४ अंकका साथ मिलान शीर्ष स्थानमा रहँदा समान खेलबाट ३३ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ।

गएराति नै काग्लीएरीलाई ३-२ ले पराजित गरेको एएस रोमा तेस्रो स्थानमा उक्लिएको छ। रोमाले २७ अंक जोडेको छ। त्यस्तै साम्पडोरियालाई ३-२ ले हराएको सासउलो २६ अंकका साथ चौथो स्थानमा छ। टोरिनोसँग बराबरीसँग खेलेको नेपोली पाँचौं स्थानमा झरेको छ।

" /> काठमाडौं। थियो हर्नान्डेजले इन्जुरी समयमा गरेको गोलमा एसी मिलानले गएराति लाजियोलाई ३-२ ले हराएको छ। जितसँगै मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा यथावत रहेको छ।

घरेलु टोली मिलानले एन्टे रोबिकको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो। १७औं मिनेटमा हकन कानहानोग्लुले पेनाल्टीमा अग्रता दोब्बर बनाए।

त्यसको दश मिनेटपछि लाजियो पनि पेनाल्टी अवसर पायो। सिरो इमोबिलले हानेको प्रहार मिलानका गोलकिपर जियानलुइगी डोनारुमाले बचाइदिएका थिए। रिबाउन्डमा प्राप्त बललाई लुइस अल्बर्टोले पोष्टको दिशा दिए। ५९औं मिनेटमा इमोबिलले बराबरी गोल फर्काए।

इन्जुरी सययमा कानहानोग्लुको पासमा हर्नान्डेजले गोल गरेपछि मिलान महत्वपुर्ण तीन अंक जोड्न सफल भएको हो। जितसँगै मिलान पुनः शीर्ष स्थानमा फर्किएको हो।

गएराति नै चाडो गरी भएको खेलमा इन्टर मिलानले हेलास भेरोनालाई २-१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो। तर इन्टर शीर्ष स्थानमा लामो समय टिक्न सकेन। मिलानको जितसँगै इन्टर दोस्रो स्थानमा झर्यो।

१४ खेलमा ३४ अंकका साथ मिलान शीर्ष स्थानमा रहँदा समान खेलबाट ३३ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ।

गएराति नै काग्लीएरीलाई ३-२ ले पराजित गरेको एएस रोमा तेस्रो स्थानमा उक्लिएको छ। रोमाले २७ अंक जोडेको छ। त्यस्तै साम्पडोरियालाई ३-२ ले हराएको सासउलो २६ अंकका साथ चौथो स्थानमा छ। टोरिनोसँग बराबरीसँग खेलेको नेपोली पाँचौं स्थानमा झरेको छ।

"> हर्नान्डेजको गोलले मिलान शीर्ष स्थानमा यथावत: Dekhapadhi
हर्नान्डेजको गोलले मिलान शीर्ष स्थानमा यथावत
काठमाडौं। थियो हर्नान्डेजले इन्जुरी समयमा गरेको गोलमा एसी मिलानले गएराति लाजियोलाई ३-२ ले हराएको छ। जितसँगै मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा यथावत रहेको छ।

घरेलु टोली मिलानले एन्टे रोबिकको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो। १७औं मिनेटमा हकन कानहानोग्लुले पेनाल्टीमा अग्रता दोब्बर बनाए।

त्यसको दश मिनेटपछि लाजियो पनि पेनाल्टी अवसर पायो। सिरो इमोबिलले हानेको प्रहार मिलानका गोलकिपर जियानलुइगी डोनारुमाले बचाइदिएका थिए। रिबाउन्डमा प्राप्त बललाई लुइस अल्बर्टोले पोष्टको दिशा दिए। ५९औं मिनेटमा इमोबिलले बराबरी गोल फर्काए।

इन्जुरी सययमा कानहानोग्लुको पासमा हर्नान्डेजले गोल गरेपछि मिलान महत्वपुर्ण तीन अंक जोड्न सफल भएको हो। जितसँगै मिलान पुनः शीर्ष स्थानमा फर्किएको हो।

गएराति नै चाडो गरी भएको खेलमा इन्टर मिलानले हेलास भेरोनालाई २-१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो। तर इन्टर शीर्ष स्थानमा लामो समय टिक्न सकेन। मिलानको जितसँगै इन्टर दोस्रो स्थानमा झर्यो।

१४ खेलमा ३४ अंकका साथ मिलान शीर्ष स्थानमा रहँदा समान खेलबाट ३३ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ।

गएराति नै काग्लीएरीलाई ३-२ ले पराजित गरेको एएस रोमा तेस्रो स्थानमा उक्लिएको छ। रोमाले २७ अंक जोडेको छ। त्यस्तै साम्पडोरियालाई ३-२ ले हराएको सासउलो २६ अंकका साथ चौथो स्थानमा छ। टोरिनोसँग बराबरीसँग खेलेको नेपोली पाँचौं स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्