काठमाडौं। इडिसन काभनी र बैकल्पिक खेलाडी एन्थोनी मार्सियालको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति एभर्टनलाई २-० ले पराजित गर्दै काराबाओ कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा सम्पन्न क्वार्टरफाइलनमा युनाइटेडले अन्तिम समयमा गरेको दुई गोलमा विजय हासिल गरेको हो। पाहुना टोली युनाइटेले ८८औं मिनेटमा काभानीको गोलबाट अग्रता लिएको हो।

काभानीलाई मार्सिलालले गोलको अवसर सिर्जना गरिदिएका हुन्। मार्सियाल ६७औं मिनेटमा डेनी भान डी विकको स्थानमा मैदान प्रवेश गरेका थिए।

दुई हजार दर्शक उपस्थित रंगशालामा अन्तिम मिनेटमा मार्सियालले अर्को थपेपछि युनाइटेडले जित पक्का गरेको हो।

युनाइटेडले अब फाइनल प्रवेशका लागि शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ। सिटीले मंगलबार राति आर्सनललाई उसैको मैदानमा ४-१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

" /> काठमाडौं। इडिसन काभनी र बैकल्पिक खेलाडी एन्थोनी मार्सियालको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति एभर्टनलाई २-० ले पराजित गर्दै काराबाओ कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा सम्पन्न क्वार्टरफाइलनमा युनाइटेडले अन्तिम समयमा गरेको दुई गोलमा विजय हासिल गरेको हो। पाहुना टोली युनाइटेले ८८औं मिनेटमा काभानीको गोलबाट अग्रता लिएको हो।

काभानीलाई मार्सिलालले गोलको अवसर सिर्जना गरिदिएका हुन्। मार्सियाल ६७औं मिनेटमा डेनी भान डी विकको स्थानमा मैदान प्रवेश गरेका थिए।

दुई हजार दर्शक उपस्थित रंगशालामा अन्तिम मिनेटमा मार्सियालले अर्को थपेपछि युनाइटेडले जित पक्का गरेको हो।

युनाइटेडले अब फाइनल प्रवेशका लागि शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ। सिटीले मंगलबार राति आर्सनललाई उसैको मैदानमा ४-१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

"> म्यानचेस्टर युनाइटेड लिग कपको अन्तिम चारमा: Dekhapadhi
म्यानचेस्टर युनाइटेड लिग कपको अन्तिम चारमा
काठमाडौं। इडिसन काभनी र बैकल्पिक खेलाडी एन्थोनी मार्सियालको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति एभर्टनलाई २-० ले पराजित गर्दै काराबाओ कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा सम्पन्न क्वार्टरफाइलनमा युनाइटेडले अन्तिम समयमा गरेको दुई गोलमा विजय हासिल गरेको हो। पाहुना टोली युनाइटेले ८८औं मिनेटमा काभानीको गोलबाट अग्रता लिएको हो।

काभानीलाई मार्सिलालले गोलको अवसर सिर्जना गरिदिएका हुन्। मार्सियाल ६७औं मिनेटमा डेनी भान डी विकको स्थानमा मैदान प्रवेश गरेका थिए।

दुई हजार दर्शक उपस्थित रंगशालामा अन्तिम मिनेटमा मार्सियालले अर्को थपेपछि युनाइटेडले जित पक्का गरेको हो।

युनाइटेडले अब फाइनल प्रवेशका लागि शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ। सिटीले मंगलबार राति आर्सनललाई उसैको मैदानमा ४-१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

प्रतिक्रिया दिनुहोस्