काठमाडौं। तेक्वान्दोकी शिखर महिला स‌ंगीना वैद्य र करातेका पूर्व खेलाडी रवि महर्जनको संयोजनमा नेपाल तेक्वान्दो स‌ंघले आज पारा राष्ट्रिय टोलीलाई खेल पोशाक वितरण गरेको छ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको कार्यक्रममा नेपाली काग्रेसका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले पारा खेलाडीलाई खेलपोशाक वितरण गरे। खेलपोशाक वितरण गर्ने क्रममा बस्नेतले खेलाडी देशका गहना भएको बताउँदै उनीहरुको सम्मान र सुविधामा कन्जुस्याइँ गर्नु नहुने बताए।
तेक्वान्दो स‌ंघका महासचिव दीपराज गुरुङले कोरोना महामारीले सम्पूर्ण खेल जगत थलिएका बेला भएको यो कार्यक्रमले खेलाडीको मनोबल बढ्ने विश्वास व्यक्त गरे।
"यो एकदमै सराहनीय काम हो। पारा तेक्वान्दोले स्थापनाको छोटो समयमै एसियाली र विश्व स्तरका प्रतियोगिताहरुमा पदक जितिसकेको छ। अहिले हामी ओलम्पिकको तयारीमा छौं," गुरुङले भने, "‌ओलम्पिकमा पनि कुनै न कुनै पदक अवश्य जित्नेछौं। त्यो नै नेपालको पहिलो ओलम्पिक पदक हुनेछ।"
दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी पूर्व खेलाडीद्वय वैद्य र महर्जनको स‌योजनमा भएको कार्यक्रममा पारा टोलीका लागि बज्र सेक्युरिटिज, गोदावरी नगरपालिका, स्तम्भ बहुउदेस्सिय सहकारीका साथै करातेका पूर्व खेलाडीहरु विनोद महर्जन र उमेश मल्लले खेलपोशाक सहयोग गरेका थिए।
बज्र सेक्युरिटिजले ट्रयाकसुट, गोदावरी नगरपालिकाले जुत्ता, स्तम्भ सहकारीले ब्याग तथा पूर्व खेलाडीद्वय महर्जन र मल्लले टीशर्ट सहयोग गरेको कार्यक्रममा जानकारी गराइयो।
कार्यक्रमका संयोजक वैद्य र महर्जनले पारा ओलम्पिक खेल्ने तयारीमा रहेको पारा तेक्वान्दो टोलीको मनोबल बढाउन आफूहरूले यस्तो कार्यक्रम गरेको बताए।
" /> काठमाडौं। तेक्वान्दोकी शिखर महिला स‌ंगीना वैद्य र करातेका पूर्व खेलाडी रवि महर्जनको संयोजनमा नेपाल तेक्वान्दो स‌ंघले आज पारा राष्ट्रिय टोलीलाई खेल पोशाक वितरण गरेको छ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको कार्यक्रममा नेपाली काग्रेसका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले पारा खेलाडीलाई खेलपोशाक वितरण गरे। खेलपोशाक वितरण गर्ने क्रममा बस्नेतले खेलाडी देशका गहना भएको बताउँदै उनीहरुको सम्मान र सुविधामा कन्जुस्याइँ गर्नु नहुने बताए।
तेक्वान्दो स‌ंघका महासचिव दीपराज गुरुङले कोरोना महामारीले सम्पूर्ण खेल जगत थलिएका बेला भएको यो कार्यक्रमले खेलाडीको मनोबल बढ्ने विश्वास व्यक्त गरे।
"यो एकदमै सराहनीय काम हो। पारा तेक्वान्दोले स्थापनाको छोटो समयमै एसियाली र विश्व स्तरका प्रतियोगिताहरुमा पदक जितिसकेको छ। अहिले हामी ओलम्पिकको तयारीमा छौं," गुरुङले भने, "‌ओलम्पिकमा पनि कुनै न कुनै पदक अवश्य जित्नेछौं। त्यो नै नेपालको पहिलो ओलम्पिक पदक हुनेछ।"
दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी पूर्व खेलाडीद्वय वैद्य र महर्जनको स‌योजनमा भएको कार्यक्रममा पारा टोलीका लागि बज्र सेक्युरिटिज, गोदावरी नगरपालिका, स्तम्भ बहुउदेस्सिय सहकारीका साथै करातेका पूर्व खेलाडीहरु विनोद महर्जन र उमेश मल्लले खेलपोशाक सहयोग गरेका थिए।
बज्र सेक्युरिटिजले ट्रयाकसुट, गोदावरी नगरपालिकाले जुत्ता, स्तम्भ सहकारीले ब्याग तथा पूर्व खेलाडीद्वय महर्जन र मल्लले टीशर्ट सहयोग गरेको कार्यक्रममा जानकारी गराइयो।
कार्यक्रमका संयोजक वैद्य र महर्जनले पारा ओलम्पिक खेल्ने तयारीमा रहेको पारा तेक्वान्दो टोलीको मनोबल बढाउन आफूहरूले यस्तो कार्यक्रम गरेको बताए।
"> पारा राष्ट्रिय टोलीलाई खेल पोशाक वितरण: Dekhapadhi
पारा राष्ट्रिय टोलीलाई खेल पोशाक वितरण
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको कार्यक्रममा नेपाली काग्रेसका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले पारा खेलाडीलाई खेलपोशाक वितरण गरे। खेलपोशाक वितरण गर्ने क्रममा बस्नेतले खेलाडी देशका गहना भएको बताउँदै उनीहरुको सम्मान र सुविधामा कन्जुस्याइँ गर्नु नहुने बताए।
बज्र सेक्युरिटिजले ट्रयाकसुट, गोदावरी नगरपालिकाले जुत्ता, स्तम्भ सहकारीले ब्याग तथा पूर्व खेलाडीद्वय महर्जन र मल्लले टीशर्ट सहयोग गरेको कार्यक्रममा जानकारी गराइयो।
कार्यक्रमका संयोजक वैद्य र महर्जनले पारा ओलम्पिक खेल्ने तयारीमा रहेको पारा तेक्वान्दो टोलीको मनोबल बढाउन आफूहरूले यस्तो कार्यक्रम गरेको बताए।
प्रतिक्रिया दिनुहोस्