काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर)का रूपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ।
स्पोर्ट्स अवार्डका लागि टर्किस एयरलाइन्ससँग लगातार यो दोस्रो वर्ष भएको सम्झौता हो। मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
यो सम्झौता एक वर्षको हुनेछ। सम्झौताअनुसार पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिला विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन्। यो एयरलाइन्स पुग्ने विश्वका जुनसुकै गन्तव्य पनि हुनेछ।
“खेलाडी र युवाहरूको प्रोत्साहनका लागि नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड कार्यक्रम गरिरहेको छ। यो सराहनीय कार्य हो,” कार्यक्रममा टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाहले भने, “त्यसका लागि हामी पनि यस कार्यक्रममा जोडिन पाउँदा आभारी छौँ। नेपाली खेलकुदका जुनसुकै कार्यक्रमलाई सहयोग गर्न हाम्रो संस्था तयार छ।”
महासचिव प्रज्वल ओलीले टर्किस एयरलाइन्ससँग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।
टर्किस एयरलाइन्सले हाल विश्वका ३२० गन्तव्यमा सेवा पुर्‍याइरहेको छ। हाल विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस महामारीका कारण विश्वका २१५ गन्तव्यमा मात्र एयरलाइन्सले सेवा पुर्‍याइरहेको छ।
पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम पुस २८ गते हुनेछ। १७ औं संस्करणको अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनसमेत सार्वजनिक भइसकेको छ।
" /> काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर)का रूपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ।
स्पोर्ट्स अवार्डका लागि टर्किस एयरलाइन्ससँग लगातार यो दोस्रो वर्ष भएको सम्झौता हो। मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
यो सम्झौता एक वर्षको हुनेछ। सम्झौताअनुसार पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिला विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन्। यो एयरलाइन्स पुग्ने विश्वका जुनसुकै गन्तव्य पनि हुनेछ।
“खेलाडी र युवाहरूको प्रोत्साहनका लागि नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड कार्यक्रम गरिरहेको छ। यो सराहनीय कार्य हो,” कार्यक्रममा टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाहले भने, “त्यसका लागि हामी पनि यस कार्यक्रममा जोडिन पाउँदा आभारी छौँ। नेपाली खेलकुदका जुनसुकै कार्यक्रमलाई सहयोग गर्न हाम्रो संस्था तयार छ।”
महासचिव प्रज्वल ओलीले टर्किस एयरलाइन्ससँग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।
टर्किस एयरलाइन्सले हाल विश्वका ३२० गन्तव्यमा सेवा पुर्‍याइरहेको छ। हाल विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस महामारीका कारण विश्वका २१५ गन्तव्यमा मात्र एयरलाइन्सले सेवा पुर्‍याइरहेको छ।
पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम पुस २८ गते हुनेछ। १७ औं संस्करणको अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनसमेत सार्वजनिक भइसकेको छ।
"> स्पोर्ट्स अवार्डलाई टर्किस एयरलाइन्सको साथ: Dekhapadhi
स्पोर्ट्स अवार्डलाई टर्किस एयरलाइन्सको साथ
काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर)का रूपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ।
स्पोर्ट्स अवार्डका लागि टर्किस एयरलाइन्ससँग लगातार यो दोस्रो वर्ष भएको सम्झौता हो। मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
यो सम्झौता एक वर्षको हुनेछ। सम्झौताअनुसार पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिला विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन्। यो एयरलाइन्स पुग्ने विश्वका जुनसुकै गन्तव्य पनि हुनेछ।
“खेलाडी र युवाहरूको प्रोत्साहनका लागि नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड कार्यक्रम गरिरहेको छ। यो सराहनीय कार्य हो,” कार्यक्रममा टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाहले भने, “त्यसका लागि हामी पनि यस कार्यक्रममा जोडिन पाउँदा आभारी छौँ। नेपाली खेलकुदका जुनसुकै कार्यक्रमलाई सहयोग गर्न हाम्रो संस्था तयार छ।”
महासचिव प्रज्वल ओलीले टर्किस एयरलाइन्ससँग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।
पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम पुस २८ गते हुनेछ। १७ औं संस्करणको अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनसमेत सार्वजनिक भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्