काठमाडौं। न्युजिल्यान्ड भ्रमणमा रहेको पाहुना टोली पाकिस्तानले तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखलाअन्तर्गत आज तेस्रो खेलमा सान्त्वना जित हासिल गरेको छ।

सुरुका दुई खेलमा हार भोगेपछि शृंखला गुमाइसकेको टोलीले मंगलबार शृंखलाको अन्तिम खेलमा चार विकेटको जित हासिल ग¥यो।

ओपनर मोहम्मद रिजवानले आक्रामक ब्याटिङका साथ ८९ रन बनाएपछि पाकिस्तान १७४ रनको लक्ष्य निर्धारित २० ओभरमा दुई बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्न सफल भयो।

रिजवानले ५९ बलमा १० चौका र ३ छक्का प्रहार गरेका थिए।

भ्रमणकारी टोलीले लक्ष्य पछ्याउने क्रममा मोहम्मद अफिजले २९ बलमा २ चौका र ३ छक्कासहित ४१ रनको योगदान गरे भने इफ्तिखर अहमदले ७ बलमा १ चौका र १ छक्कासहित १४, खुसदिल शाहले १० बलमा २ चौकासहित १३ तथा अर्का ओपनर हैदर अलीले ९ बलमा १ चौकासहित ११ रन जोडे।

न्युजिल्यान्डका लागि टिम साउथी र स्कट कग्लेनले दुई÷दुई तथा काइल जेमिसन र जेम्स निशमले एक÷एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।

नापियरमा भएको खेलमा न्युजिल्यान्डका लागि डेभोन कनवेले सानदार अर्धसतकीय इनिङ खेल्दै न्युजिल्यान्डलाई उच्च योगफलतर्फ डो¥याएका थिए।

कनवेले ४५ बलमा ७ चौका र १ छक्कासहित ६३ रनको योगदान गरेका थिए। न्युजिल्यान्डका लागि ओपनर टिम सिफर्टले ३५ रन बनाए भने ग्लेन फिलिप्सले ३१ रनको इनिङ खेले। यसैगरी अर्का ओपनर मार्टिन गप्टिलले १९ रन बनाउँदा स्कट कग्लेनले १४ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

पाकिस्तानका फहिम अशरफले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए भने शहिन अफ्रिदी र ह्यारिस रौफले दुई÷दुई विकेट लिए। शहिनले ४ ओभरमा ४३ रन खर्चिए भने ह्यारिसले ४ ओभरमा ४४ रन दिएका थिए।

पहिलो ट्वान्टी–२० मा न्युजिल्यान्डले ५ तथा दोस्रोमा ९ विकेटको जित हासिल गरेको थियो।

अब भ्रमणकारी पाकिस्तानले घरेलु टोलीसँग दुई टेस्टको शृंखला खेल्नेछ। पहिलो टेस्ट शनिबार सुरु हुनेछ भने दोस्रो टेस्ट जनवरी ३ मा सुरु हुनेछ।

" /> काठमाडौं। न्युजिल्यान्ड भ्रमणमा रहेको पाहुना टोली पाकिस्तानले तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखलाअन्तर्गत आज तेस्रो खेलमा सान्त्वना जित हासिल गरेको छ।

सुरुका दुई खेलमा हार भोगेपछि शृंखला गुमाइसकेको टोलीले मंगलबार शृंखलाको अन्तिम खेलमा चार विकेटको जित हासिल ग¥यो।

ओपनर मोहम्मद रिजवानले आक्रामक ब्याटिङका साथ ८९ रन बनाएपछि पाकिस्तान १७४ रनको लक्ष्य निर्धारित २० ओभरमा दुई बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्न सफल भयो।

रिजवानले ५९ बलमा १० चौका र ३ छक्का प्रहार गरेका थिए।

भ्रमणकारी टोलीले लक्ष्य पछ्याउने क्रममा मोहम्मद अफिजले २९ बलमा २ चौका र ३ छक्कासहित ४१ रनको योगदान गरे भने इफ्तिखर अहमदले ७ बलमा १ चौका र १ छक्कासहित १४, खुसदिल शाहले १० बलमा २ चौकासहित १३ तथा अर्का ओपनर हैदर अलीले ९ बलमा १ चौकासहित ११ रन जोडे।

न्युजिल्यान्डका लागि टिम साउथी र स्कट कग्लेनले दुई÷दुई तथा काइल जेमिसन र जेम्स निशमले एक÷एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।

नापियरमा भएको खेलमा न्युजिल्यान्डका लागि डेभोन कनवेले सानदार अर्धसतकीय इनिङ खेल्दै न्युजिल्यान्डलाई उच्च योगफलतर्फ डो¥याएका थिए।

कनवेले ४५ बलमा ७ चौका र १ छक्कासहित ६३ रनको योगदान गरेका थिए। न्युजिल्यान्डका लागि ओपनर टिम सिफर्टले ३५ रन बनाए भने ग्लेन फिलिप्सले ३१ रनको इनिङ खेले। यसैगरी अर्का ओपनर मार्टिन गप्टिलले १९ रन बनाउँदा स्कट कग्लेनले १४ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

पाकिस्तानका फहिम अशरफले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए भने शहिन अफ्रिदी र ह्यारिस रौफले दुई÷दुई विकेट लिए। शहिनले ४ ओभरमा ४३ रन खर्चिए भने ह्यारिसले ४ ओभरमा ४४ रन दिएका थिए।

पहिलो ट्वान्टी–२० मा न्युजिल्यान्डले ५ तथा दोस्रोमा ९ विकेटको जित हासिल गरेको थियो।

अब भ्रमणकारी पाकिस्तानले घरेलु टोलीसँग दुई टेस्टको शृंखला खेल्नेछ। पहिलो टेस्ट शनिबार सुरु हुनेछ भने दोस्रो टेस्ट जनवरी ३ मा सुरु हुनेछ।

"> न्युजिल्यान्डविरुद्ध पाकिस्तानको सान्त्वना जित: Dekhapadhi
न्युजिल्यान्डविरुद्ध पाकिस्तानको सान्त्वना जित

प्रतिक्रिया दिनुहोस्