काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारबाट दाङको लमही क्रिकेट मैदानमा सुरू हुने भएको छ।

सात प्रदेशका टिम र सशस्त्र प्रहरी बलको एपिएफसहित आठ टोलीको सहभागिता रहने प्रतियोगिता लिग कम नकआउट प्र्रणालीमा हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा एपिएफसँगै प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् भने समूह ‘बी’ मा सुदूर पश्चिम प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ परेका छन्।

प्रतियोगिताको पहिलो दिन लुम्बिनी र प्रदेश २ तथा एपिएफ र कर्णालीविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। यही पुस १९ गतेसम्म चल्ने प्रतियोगिताको सेमिफाइनलमा दुवै समूहका शीर्ष दुई टोली प्रवेश गर्नेछन्। सेमिफाइनलमा समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेता तथा समूह ‘ए’को उपविजेता र समूह ‘बी’को विजेताले प्रतिस्पर्धा गर्नेछन्।

दाङमा महिलाको प्रतियोगिता सम्पन्न भएपछि काठमाडौंमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता हुने नेपाल क्रिकेट संघले जनाएको छ। 

" /> काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारबाट दाङको लमही क्रिकेट मैदानमा सुरू हुने भएको छ।

सात प्रदेशका टिम र सशस्त्र प्रहरी बलको एपिएफसहित आठ टोलीको सहभागिता रहने प्रतियोगिता लिग कम नकआउट प्र्रणालीमा हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा एपिएफसँगै प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् भने समूह ‘बी’ मा सुदूर पश्चिम प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ परेका छन्।

प्रतियोगिताको पहिलो दिन लुम्बिनी र प्रदेश २ तथा एपिएफ र कर्णालीविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। यही पुस १९ गतेसम्म चल्ने प्रतियोगिताको सेमिफाइनलमा दुवै समूहका शीर्ष दुई टोली प्रवेश गर्नेछन्। सेमिफाइनलमा समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेता तथा समूह ‘ए’को उपविजेता र समूह ‘बी’को विजेताले प्रतिस्पर्धा गर्नेछन्।

दाङमा महिलाको प्रतियोगिता सम्पन्न भएपछि काठमाडौंमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता हुने नेपाल क्रिकेट संघले जनाएको छ। 

"> प्रधानमन्त्री कप महिला क्रिकेट शनिबारबाट हुने: Dekhapadhi
प्रधानमन्त्री कप महिला क्रिकेट शनिबारबाट हुने <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारबाट दाङको लमही क्रिकेट मैदानमा सुरू हुने भएको छ।</p> <p style="text-align: justify;">सात प्रदेशका टिम र सशस्त्र प्रहरी बलको एपिएफसहित आठ टोलीको सहभागिता रहने प्रतियोगिता लिग कम नकआउट प्र्रणालीमा हुनेछ। प्रतियोगिताको समूह &lsquo;ए&rsquo; मा एपिएफसँगै प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् भने समूह &lsquo;बी&rsquo; मा सुदूर पश्चिम प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ परेका छन्।</p> <p style="text-align: justify;">प्रतियोगिताको पहिलो दिन लुम्बिनी र प्रदेश २ तथा एपिएफ र कर्णालीविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। यही पुस १९ गतेसम्म चल्ने प्रतियोगिताको सेमिफाइनलमा दुवै समूहका शीर्ष दुई टोली प्रवेश गर्नेछन्। सेमिफाइनलमा समूह &lsquo;ए&rsquo;को विजेताले समूह &lsquo;बी&rsquo;को उपविजेता तथा समूह &lsquo;ए&rsquo;को उपविजेता र समूह &lsquo;बी&rsquo;को विजेताले प्रतिस्पर्धा गर्नेछन्।</p> <p style="text-align: justify;">दाङमा महिलाको प्रतियोगिता सम्पन्न भएपछि काठमाडौंमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता हुने नेपाल क्रिकेट संघले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्