काठमाडौं। तीव्र गतिका बलर मोहम्मद शामीले अस्ट्रेलिया भ्रमणका बाँकी खेल गुमाउने भएका छन्। शामीको दायाँ नाडीमा चोट लागेको छ।

एड्लेइडमा सम्पन्न दिवा-रात्रि टेष्टपछि गरिएको ‘स्क्यान’मा शामीको नाडीमा चोट देखिएको हो। पहिलो टेष्टमा लज्जास्पद हार बेहोरेको भारतका लागि यो समाचारले थप निराश बनाएको छ।

पहिलो टेष्टको तेस्रो दिनमै भारत अस्ट्रेलियासँग आठ विकेटले पराजित भएको थियो। पहिलो टेष्टको दोस्रो इनिङमा भारतले अहिलेसम्मकै सबभन्दा कम ३६ रन बनाएर अलआउट भएको थियो।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शामीको चोटबारे अझै केही बोलेको छैन। शामीको स्थान कार्तिक त्यागी, टी नटराजन र शार्दुल ठाकुरमध्ये एकले लिने सम्भावना बढी छ।

पहिलो टेष्टमा ११औं नम्बरका ब्याटिङ गर्न आएका शामीले रिटायर्ड हर्ट भएका थिए। उनी पाट कुमिन्सको बलिङ सामना गर्ने क्रममा घाइते भएका हुन्।

" /> काठमाडौं। तीव्र गतिका बलर मोहम्मद शामीले अस्ट्रेलिया भ्रमणका बाँकी खेल गुमाउने भएका छन्। शामीको दायाँ नाडीमा चोट लागेको छ।

एड्लेइडमा सम्पन्न दिवा-रात्रि टेष्टपछि गरिएको ‘स्क्यान’मा शामीको नाडीमा चोट देखिएको हो। पहिलो टेष्टमा लज्जास्पद हार बेहोरेको भारतका लागि यो समाचारले थप निराश बनाएको छ।

पहिलो टेष्टको तेस्रो दिनमै भारत अस्ट्रेलियासँग आठ विकेटले पराजित भएको थियो। पहिलो टेष्टको दोस्रो इनिङमा भारतले अहिलेसम्मकै सबभन्दा कम ३६ रन बनाएर अलआउट भएको थियो।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शामीको चोटबारे अझै केही बोलेको छैन। शामीको स्थान कार्तिक त्यागी, टी नटराजन र शार्दुल ठाकुरमध्ये एकले लिने सम्भावना बढी छ।

पहिलो टेष्टमा ११औं नम्बरका ब्याटिङ गर्न आएका शामीले रिटायर्ड हर्ट भएका थिए। उनी पाट कुमिन्सको बलिङ सामना गर्ने क्रममा घाइते भएका हुन्।

"> शामीले अस्ट्रेलियाविरुद्धको बाँकी टेष्ट गुमाउने: Dekhapadhi शामीको दायाँ नाडीमा चोट लागेको छ।
• शामीको स्थान त्यागी, टी नटराजन र ठाकुरमध्ये एकले लिने।

शामीले अस्ट्रेलियाविरुद्धको बाँकी टेष्ट गुमाउने
काठमाडौं। तीव्र गतिका बलर मोहम्मद शामीले अस्ट्रेलिया भ्रमणका बाँकी खेल गुमाउने भएका छन्। शामीको दायाँ नाडीमा चोट लागेको छ।

एड्लेइडमा सम्पन्न दिवा-रात्रि टेष्टपछि गरिएको ‘स्क्यान’मा शामीको नाडीमा चोट देखिएको हो। पहिलो टेष्टमा लज्जास्पद हार बेहोरेको भारतका लागि यो समाचारले थप निराश बनाएको छ।

पहिलो टेष्टको तेस्रो दिनमै भारत अस्ट्रेलियासँग आठ विकेटले पराजित भएको थियो। पहिलो टेष्टको दोस्रो इनिङमा भारतले अहिलेसम्मकै सबभन्दा कम ३६ रन बनाएर अलआउट भएको थियो।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शामीको चोटबारे अझै केही बोलेको छैन। शामीको स्थान कार्तिक त्यागी, टी नटराजन र शार्दुल ठाकुरमध्ये एकले लिने सम्भावना बढी छ।

पहिलो टेष्टमा ११औं नम्बरका ब्याटिङ गर्न आएका शामीले रिटायर्ड हर्ट भएका थिए। उनी पाट कुमिन्सको बलिङ सामना गर्ने क्रममा घाइते भएका हुन्।

प्रतिक्रिया दिनुहोस्