काठमाडौं। सिजन सुरू भएदेखि सबैले म्यानचेस्टर युनाइटेड उपाधि होडबाट धेरै टाढा भएको बताउँदै आएका थिए। तर, अहिले इङ्लिस प्रिमियर लिगको अंक तालिका हेर्‍यो भने स्थिति फरक देख्न सकिन्छ।
युनाइटेडले अब बाँकी एक खेल पनि जित्यो भने लिगको दोस्रो स्थानमा उक्लनेछ। जुन शीर्ष क्लब लिभरपुलभन्दा दुई अंकले मात्र पछाडि हुनेछ।
युनाइटेड उपाधि होडमा फर्किएको छ। तर ओले गनर सोल्सायरको आलोचना गर्नेहरु त्यसलाई स्वीकार गर्न चाहदैनन्। युनाइटेड अहिले जुन अवस्थामा छ, त्यसको श्रेय पाउन सोल्सायर योग्य छ।
युनाइटेडले च्याम्पियन्स लिगका केही खेलमा खराब प्रदर्शन गर्यो र प्रतियोगिताबाट बाहिरियो। जसका कारण पनि सोल्सायरको चर्को आलोचना भयो। तर, प्रिमियर लिगमा भने युनाइटेडले विस्तारै गति लिन थालेको छ। लय समाउन थालेको छ।
पछिल्लो सातमध्ये ६ खेलमा विजय र एक खेल बराबरी खेलेपछि युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ। उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन् र गोल पनि गरिरहेका छन्।
युनाइटेडले गएराति घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ६-० को नतिजा निकाल्यो। लिगमा जारी सिजन घरेलु मैदानमा युनाइटेडको दोस्रो जित हो। जितसँगै १३ खेलबाट २६ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ। २७ अंक जोडेको लेस्टर सिटी दोस्रो तथा ३१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ। तथापी लिभरपुल र लेस्टर दुबैले एक खेल बढी खेलेका छन्।
लेस्टरले गएराति टोटेनह्यामलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो। पराजित भएसँगै टोटेनह्याम २५ अंकका साथ पाँचौं स्थानमा छ।
२०१३/१४ को सिजनपछि युनाइटेड क्रिसमस अघिको अंक तालिकामा यो सिजन सबभन्दा राम्रो स्थितिमा छ। गत सिजन यतिबेला युनाइटेड २४ अंकका साथ आठौं स्थानमा थियो। त्यतिबेला युनाइटेडले तेस्रो स्थानमा रहेर  सिजनको अन्त्य गरेको थियो।
बीबीसीबाट
" /> काठमाडौं। सिजन सुरू भएदेखि सबैले म्यानचेस्टर युनाइटेड उपाधि होडबाट धेरै टाढा भएको बताउँदै आएका थिए। तर, अहिले इङ्लिस प्रिमियर लिगको अंक तालिका हेर्‍यो भने स्थिति फरक देख्न सकिन्छ।
युनाइटेडले अब बाँकी एक खेल पनि जित्यो भने लिगको दोस्रो स्थानमा उक्लनेछ। जुन शीर्ष क्लब लिभरपुलभन्दा दुई अंकले मात्र पछाडि हुनेछ।
युनाइटेड उपाधि होडमा फर्किएको छ। तर ओले गनर सोल्सायरको आलोचना गर्नेहरु त्यसलाई स्वीकार गर्न चाहदैनन्। युनाइटेड अहिले जुन अवस्थामा छ, त्यसको श्रेय पाउन सोल्सायर योग्य छ।
युनाइटेडले च्याम्पियन्स लिगका केही खेलमा खराब प्रदर्शन गर्यो र प्रतियोगिताबाट बाहिरियो। जसका कारण पनि सोल्सायरको चर्को आलोचना भयो। तर, प्रिमियर लिगमा भने युनाइटेडले विस्तारै गति लिन थालेको छ। लय समाउन थालेको छ।
पछिल्लो सातमध्ये ६ खेलमा विजय र एक खेल बराबरी खेलेपछि युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ। उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन् र गोल पनि गरिरहेका छन्।
युनाइटेडले गएराति घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ६-० को नतिजा निकाल्यो। लिगमा जारी सिजन घरेलु मैदानमा युनाइटेडको दोस्रो जित हो। जितसँगै १३ खेलबाट २६ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ। २७ अंक जोडेको लेस्टर सिटी दोस्रो तथा ३१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ। तथापी लिभरपुल र लेस्टर दुबैले एक खेल बढी खेलेका छन्।
लेस्टरले गएराति टोटेनह्यामलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो। पराजित भएसँगै टोटेनह्याम २५ अंकका साथ पाँचौं स्थानमा छ।
२०१३/१४ को सिजनपछि युनाइटेड क्रिसमस अघिको अंक तालिकामा यो सिजन सबभन्दा राम्रो स्थितिमा छ। गत सिजन यतिबेला युनाइटेड २४ अंकका साथ आठौं स्थानमा थियो। त्यतिबेला युनाइटेडले तेस्रो स्थानमा रहेर  सिजनको अन्त्य गरेको थियो।
बीबीसीबाट
"> युनाइटेड उपाधि होडमा फर्किएको हो ?: Dekhapadhi
युनाइटेड उपाधि होडमा फर्किएको हो ?
युनाइटेडले अब बाँकी एक खेल पनि जित्यो भने लिगको दोस्रो स्थानमा उक्लनेछ। जुन शीर्ष क्लब लिभरपुलभन्दा दुई अंकले मात्र पछाडि हुनेछ।
युनाइटेड उपाधि होडमा फर्किएको छ। तर ओले गनर सोल्सायरको आलोचना गर्नेहरु त्यसलाई स्वीकार गर्न चाहदैनन्। युनाइटेड अहिले जुन अवस्थामा छ, त्यसको श्रेय पाउन सोल्सायर योग्य छ।
युनाइटेडले च्याम्पियन्स लिगका केही खेलमा खराब प्रदर्शन गर्यो र प्रतियोगिताबाट बाहिरियो। जसका कारण पनि सोल्सायरको चर्को आलोचना भयो। तर, प्रिमियर लिगमा भने युनाइटेडले विस्तारै गति लिन थालेको छ। लय समाउन थालेको छ।
पछिल्लो सातमध्ये ६ खेलमा विजय र एक खेल बराबरी खेलेपछि युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ। उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन् र गोल पनि गरिरहेका छन्।
युनाइटेडले गएराति घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ६-० को नतिजा निकाल्यो। लिगमा जारी सिजन घरेलु मैदानमा युनाइटेडको दोस्रो जित हो। जितसँगै १३ खेलबाट २६ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ। २७ अंक जोडेको लेस्टर सिटी दोस्रो तथा ३१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ। तथापी लिभरपुल र लेस्टर दुबैले एक खेल बढी खेलेका छन्।
लेस्टरले गएराति टोटेनह्यामलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो। पराजित भएसँगै टोटेनह्याम २५ अंकका साथ पाँचौं स्थानमा छ।
२०१३/१४ को सिजनपछि युनाइटेड क्रिसमस अघिको अंक तालिकामा यो सिजन सबभन्दा राम्रो स्थितिमा छ। गत सिजन यतिबेला युनाइटेड २४ अंकका साथ आठौं स्थानमा थियो। त्यतिबेला युनाइटेडले तेस्रो स्थानमा रहेर  सिजनको अन्त्य गरेको थियो।
बीबीसीबाट
प्रतिक्रिया दिनुहोस्