काठमाडौं। टीम सेइफर्ट र केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले आज पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ विकेटको जित हासिल गरेको छ।

मोहम्मद हाफिजले अविजित ९९ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य न्युजिल्यान्डले चार बलअघि एक विकेट गुमाएर पुरा गरेको हो।

जितसँगै न्युजिल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २–० ले जितेको छ। पहिलो खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो।

ह्यामिल्टनस्थित सेडन पार्कमा पाकिस्तानका लागि मोहम्मद हाफिजले ५७ बलमा दश चौका र पाँच छक्कासहित अविजित ९९ रन बनाए।

हफिजबाहेक मोहम्मद रिजवानले २२, खुशदील शाहले १४ रन बनाउँदा इमद वासिम १० रनमा अविजित रहे। न्युजिल्यान्डका टीम साउथीले चार विकेट लिए भने जेम्स नीसम र इश सोधीको नाममा एक एक विकेट लिए।

१६४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डका मार्टिन गुप्टिल २१ रन बनाएर आउट भएका थिए। ६३ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका सेइफर्ट ८४ रनमा अविजित रहे। ४२ बलमा आठ चौका र एक छक्का हानेका विलियम्सन ५७ रनमा अविजित रहे।

" /> काठमाडौं। टीम सेइफर्ट र केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले आज पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ विकेटको जित हासिल गरेको छ।

मोहम्मद हाफिजले अविजित ९९ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य न्युजिल्यान्डले चार बलअघि एक विकेट गुमाएर पुरा गरेको हो।

जितसँगै न्युजिल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २–० ले जितेको छ। पहिलो खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो।

ह्यामिल्टनस्थित सेडन पार्कमा पाकिस्तानका लागि मोहम्मद हाफिजले ५७ बलमा दश चौका र पाँच छक्कासहित अविजित ९९ रन बनाए।

हफिजबाहेक मोहम्मद रिजवानले २२, खुशदील शाहले १४ रन बनाउँदा इमद वासिम १० रनमा अविजित रहे। न्युजिल्यान्डका टीम साउथीले चार विकेट लिए भने जेम्स नीसम र इश सोधीको नाममा एक एक विकेट लिए।

१६४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डका मार्टिन गुप्टिल २१ रन बनाएर आउट भएका थिए। ६३ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका सेइफर्ट ८४ रनमा अविजित रहे। ४२ बलमा आठ चौका र एक छक्का हानेका विलियम्सन ५७ रनमा अविजित रहे।

"> पाकिस्तानविरुद्धको ट्वान्टी-२० शृंखला न्युजिल्यान्डलाई: Dekhapadhi
पाकिस्तानविरुद्धको ट्वान्टी-२० शृंखला न्युजिल्यान्डलाई
काठमाडौं। टीम सेइफर्ट र केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले आज पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ विकेटको जित हासिल गरेको छ।

मोहम्मद हाफिजले अविजित ९९ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य न्युजिल्यान्डले चार बलअघि एक विकेट गुमाएर पुरा गरेको हो।

जितसँगै न्युजिल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २–० ले जितेको छ। पहिलो खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो।

ह्यामिल्टनस्थित सेडन पार्कमा पाकिस्तानका लागि मोहम्मद हाफिजले ५७ बलमा दश चौका र पाँच छक्कासहित अविजित ९९ रन बनाए।

हफिजबाहेक मोहम्मद रिजवानले २२, खुशदील शाहले १४ रन बनाउँदा इमद वासिम १० रनमा अविजित रहे। न्युजिल्यान्डका टीम साउथीले चार विकेट लिए भने जेम्स नीसम र इश सोधीको नाममा एक एक विकेट लिए।

१६४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डका मार्टिन गुप्टिल २१ रन बनाएर आउट भएका थिए। ६३ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका सेइफर्ट ८४ रनमा अविजित रहे। ४२ बलमा आठ चौका र एक छक्का हानेका विलियम्सन ५७ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्