काठमाडौं। रहिम स्टर्लिङको गोलमा म्यानचेस्टर सिटीले गएराति साउथह्याम्पटनलाई १-० ले पराजित गरेको छ।

जितसँगै सिटीले इङ्लिस प्रिमियर लिगको शीर्ष चारको क्लबसँग अंक दूरी छोट्याएको छ।

केभिन डी ब्रुयनाको पासमा रहिम स्टर्लिङले १६औं मिनेटमा गरेको गोल सिटीको जितमा निर्णायक बन्यो।

डी ब्रुयनाले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा रहेका स्टर्लिङले पोष्टको दिशा थिए।

जितसँगै सिटीले १३ खेलबाट २३ अंक जोडेको छ। जुन चौथो स्थानको तेस्टर सिटीभन्दा एक अंकले पछाडि हो।

शीर्ष क्लब लिभरपुलभन्दा सिटी आठ अंकले पछाडि हो। लिभरपुलले एक खेल बढी खेलेको छ।

खेलअघि साउथह्याम्पटन तेस्रो स्थानमा थियो। पराजित भएपछि पाँचौं स्थानमा झरेको छ।

साउथह्याम्पटनको १४ खेलबाट २४ अंक छ। एभर्टनले गएराति आर्सनललाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।

" /> काठमाडौं। रहिम स्टर्लिङको गोलमा म्यानचेस्टर सिटीले गएराति साउथह्याम्पटनलाई १-० ले पराजित गरेको छ।

जितसँगै सिटीले इङ्लिस प्रिमियर लिगको शीर्ष चारको क्लबसँग अंक दूरी छोट्याएको छ।

केभिन डी ब्रुयनाको पासमा रहिम स्टर्लिङले १६औं मिनेटमा गरेको गोल सिटीको जितमा निर्णायक बन्यो।

डी ब्रुयनाले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा रहेका स्टर्लिङले पोष्टको दिशा थिए।

जितसँगै सिटीले १३ खेलबाट २३ अंक जोडेको छ। जुन चौथो स्थानको तेस्टर सिटीभन्दा एक अंकले पछाडि हो।

शीर्ष क्लब लिभरपुलभन्दा सिटी आठ अंकले पछाडि हो। लिभरपुलले एक खेल बढी खेलेको छ।

खेलअघि साउथह्याम्पटन तेस्रो स्थानमा थियो। पराजित भएपछि पाँचौं स्थानमा झरेको छ।

साउथह्याम्पटनको १४ खेलबाट २४ अंक छ। एभर्टनले गएराति आर्सनललाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।

"> स्टर्लिङको गोलमा सिटीलाई तीन अंक: Dekhapadhi
स्टर्लिङको गोलमा सिटीलाई तीन अंक
काठमाडौं। रहिम स्टर्लिङको गोलमा म्यानचेस्टर सिटीले गएराति साउथह्याम्पटनलाई १-० ले पराजित गरेको छ।

जितसँगै सिटीले इङ्लिस प्रिमियर लिगको शीर्ष चारको क्लबसँग अंक दूरी छोट्याएको छ।

केभिन डी ब्रुयनाको पासमा रहिम स्टर्लिङले १६औं मिनेटमा गरेको गोल सिटीको जितमा निर्णायक बन्यो।

डी ब्रुयनाले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा रहेका स्टर्लिङले पोष्टको दिशा थिए।

जितसँगै सिटीले १३ खेलबाट २३ अंक जोडेको छ। जुन चौथो स्थानको तेस्टर सिटीभन्दा एक अंकले पछाडि हो।

शीर्ष क्लब लिभरपुलभन्दा सिटी आठ अंकले पछाडि हो। लिभरपुलले एक खेल बढी खेलेको छ।

खेलअघि साउथह्याम्पटन तेस्रो स्थानमा थियो। पराजित भएपछि पाँचौं स्थानमा झरेको छ।

साउथह्याम्पटनको १४ खेलबाट २४ अंक छ। एभर्टनले गएराति आर्सनललाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्