काठमाडौं। रोबर्ट लेवनडोवस्कीले दुई गोल गरेपछि बायर्न म्युनिखले गएराति बायर लेभरकुसेनमाथि २–१ को विजय हासिल गरेको छ। जितसँगै बायर्न जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा लेभरकसेनलाई प्रतिस्थापन गरेको छ।

प्याट्रिक सिकको उत्कृष्ट भली गोलमा लेभरकुसेनले १४औं मिनेटमा अग्रता लिएको थियो। तर पाहुना टोली बायर्नले एक शून्यले पछि परेको स्थिति उल्टाउदै २–१ को नतिजा निकाल्यो।

फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका लेवनडोवस्कीले ४३औं मिनेटमा बराबरी गोल फर्काए। बुन्डेसलिगाको शीर्ष स्थानका दुई क्लब बिचको खेल बराबरीमा टुंगिने संकेत देखिएको थियो। तर अन्तिम मिनेटमा लेवनडोवस्कीले अर्को गोल थपेपछि पाहुना टोली बायर्नले तीन अंक जोड्न सफल भयो।

यससँगै पोल्यान्डका ३२ वर्षे फरवार्ड लेवनडोवस्कीले ४४ खेलमा ४७ गोल गरेर २०२० को अन्त्य गरेका छन्।

जितसँगै बायर्नले लेभरकसेनलाई पछि पार्दै बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ। बायर्नले १३ खेलबाट ३० अंक जोडेको छ भने समान खेलबाट लेभरकुसनको २८ अंक छ। तेस्रो स्थानमा रहेको आरबी लाइपजिगको पनि २८ अंक छ।

" /> काठमाडौं। रोबर्ट लेवनडोवस्कीले दुई गोल गरेपछि बायर्न म्युनिखले गएराति बायर लेभरकुसेनमाथि २–१ को विजय हासिल गरेको छ। जितसँगै बायर्न जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा लेभरकसेनलाई प्रतिस्थापन गरेको छ।

प्याट्रिक सिकको उत्कृष्ट भली गोलमा लेभरकुसेनले १४औं मिनेटमा अग्रता लिएको थियो। तर पाहुना टोली बायर्नले एक शून्यले पछि परेको स्थिति उल्टाउदै २–१ को नतिजा निकाल्यो।

फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका लेवनडोवस्कीले ४३औं मिनेटमा बराबरी गोल फर्काए। बुन्डेसलिगाको शीर्ष स्थानका दुई क्लब बिचको खेल बराबरीमा टुंगिने संकेत देखिएको थियो। तर अन्तिम मिनेटमा लेवनडोवस्कीले अर्को गोल थपेपछि पाहुना टोली बायर्नले तीन अंक जोड्न सफल भयो।

यससँगै पोल्यान्डका ३२ वर्षे फरवार्ड लेवनडोवस्कीले ४४ खेलमा ४७ गोल गरेर २०२० को अन्त्य गरेका छन्।

जितसँगै बायर्नले लेभरकसेनलाई पछि पार्दै बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ। बायर्नले १३ खेलबाट ३० अंक जोडेको छ भने समान खेलबाट लेभरकुसनको २८ अंक छ। तेस्रो स्थानमा रहेको आरबी लाइपजिगको पनि २८ अंक छ।

"> लेवनडोवस्कीको दुई गोलले बायर्न बुन्डेसलिगाको शीर्ष स्थानमा : Dekhapadhi
लेवनडोवस्कीको दुई गोलले बायर्न बुन्डेसलिगाको शीर्ष स्थानमा
काठमाडौं। रोबर्ट लेवनडोवस्कीले दुई गोल गरेपछि बायर्न म्युनिखले गएराति बायर लेभरकुसेनमाथि २–१ को विजय हासिल गरेको छ। जितसँगै बायर्न जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा लेभरकसेनलाई प्रतिस्थापन गरेको छ।

प्याट्रिक सिकको उत्कृष्ट भली गोलमा लेभरकुसेनले १४औं मिनेटमा अग्रता लिएको थियो। तर पाहुना टोली बायर्नले एक शून्यले पछि परेको स्थिति उल्टाउदै २–१ को नतिजा निकाल्यो।

फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका लेवनडोवस्कीले ४३औं मिनेटमा बराबरी गोल फर्काए। बुन्डेसलिगाको शीर्ष स्थानका दुई क्लब बिचको खेल बराबरीमा टुंगिने संकेत देखिएको थियो। तर अन्तिम मिनेटमा लेवनडोवस्कीले अर्को गोल थपेपछि पाहुना टोली बायर्नले तीन अंक जोड्न सफल भयो।

यससँगै पोल्यान्डका ३२ वर्षे फरवार्ड लेवनडोवस्कीले ४४ खेलमा ४७ गोल गरेर २०२० को अन्त्य गरेका छन्।

जितसँगै बायर्नले लेभरकसेनलाई पछि पार्दै बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ। बायर्नले १३ खेलबाट ३० अंक जोडेको छ भने समान खेलबाट लेभरकुसनको २८ अंक छ। तेस्रो स्थानमा रहेको आरबी लाइपजिगको पनि २८ अंक छ।

प्रतिक्रिया दिनुहोस्