काठमाडौं। क्रिष्टियानो रोनाल्डोको दुई गोलप्रेरित युभेन्टसले गएराति पर्मालाई ४-० ले पराजित गरेको छ। जितसँगै युभेन्टसले जारी सिजन लिगमा अपराजित यात्रालाई कायम राखेको छ।

स्विडेनका २० वर्षे फरवार्ड डेजान कुलुसेभस्कीको गोलबाट युभेन्टसले २३औं मिनेटमा अग्रता लिएको थियो। कुलुसेभस्कीको एलेक्स सान्ड्रोको पासमा गोल गरेका थिए।

त्यसको तीन मिनेट वित्न नपाउँदै रोनाल्डोले अल्भारो मोराटाको पासमा अग्रता दोब्बर बनाए। ४८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल थपे। रोनाल्डोले इटालियन सिरी ‘ए’ लिगको ७३ खेलमा ६३ गोल गरिसकेका छन्।

खेल सकिन चार मिनेट बाँकी हुँदा मोराटाले अर्को गोल थपेपछि पाहुना टोली युभेन्टसले सहज विजय हासिल गरेको हो।

जितसँगै युभेनटसले शीर्ष स्थानको मिलानसँगको दुरी एक अंकमा छोट्याएको छ। जारी सिजन ६ खेल बराबरी खेलेको युभेन्टसले दोस्रो स्थानको इन्टरसँग अंक बराबरी गरेको छ। तथापि युभेन्टसले एक खेल बढी खेलेको छ।

" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोको दुई गोलप्रेरित युभेन्टसले गएराति पर्मालाई ४-० ले पराजित गरेको छ। जितसँगै युभेन्टसले जारी सिजन लिगमा अपराजित यात्रालाई कायम राखेको छ।

स्विडेनका २० वर्षे फरवार्ड डेजान कुलुसेभस्कीको गोलबाट युभेन्टसले २३औं मिनेटमा अग्रता लिएको थियो। कुलुसेभस्कीको एलेक्स सान्ड्रोको पासमा गोल गरेका थिए।

त्यसको तीन मिनेट वित्न नपाउँदै रोनाल्डोले अल्भारो मोराटाको पासमा अग्रता दोब्बर बनाए। ४८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल थपे। रोनाल्डोले इटालियन सिरी ‘ए’ लिगको ७३ खेलमा ६३ गोल गरिसकेका छन्।

खेल सकिन चार मिनेट बाँकी हुँदा मोराटाले अर्को गोल थपेपछि पाहुना टोली युभेन्टसले सहज विजय हासिल गरेको हो।

जितसँगै युभेनटसले शीर्ष स्थानको मिलानसँगको दुरी एक अंकमा छोट्याएको छ। जारी सिजन ६ खेल बराबरी खेलेको युभेन्टसले दोस्रो स्थानको इन्टरसँग अंक बराबरी गरेको छ। तथापि युभेन्टसले एक खेल बढी खेलेको छ।

"> युभेन्टसको सहज जितमा रोनाल्डोको दुई गोल: Dekhapadhi
युभेन्टसको सहज जितमा रोनाल्डोको दुई गोल
काठमाडौं। क्रिष्टियानो रोनाल्डोको दुई गोलप्रेरित युभेन्टसले गएराति पर्मालाई ४-० ले पराजित गरेको छ। जितसँगै युभेन्टसले जारी सिजन लिगमा अपराजित यात्रालाई कायम राखेको छ।

स्विडेनका २० वर्षे फरवार्ड डेजान कुलुसेभस्कीको गोलबाट युभेन्टसले २३औं मिनेटमा अग्रता लिएको थियो। कुलुसेभस्कीको एलेक्स सान्ड्रोको पासमा गोल गरेका थिए।

त्यसको तीन मिनेट वित्न नपाउँदै रोनाल्डोले अल्भारो मोराटाको पासमा अग्रता दोब्बर बनाए। ४८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल थपे। रोनाल्डोले इटालियन सिरी ‘ए’ लिगको ७३ खेलमा ६३ गोल गरिसकेका छन्।

खेल सकिन चार मिनेट बाँकी हुँदा मोराटाले अर्को गोल थपेपछि पाहुना टोली युभेन्टसले सहज विजय हासिल गरेको हो।

जितसँगै युभेनटसले शीर्ष स्थानको मिलानसँगको दुरी एक अंकमा छोट्याएको छ। जारी सिजन ६ खेल बराबरी खेलेको युभेन्टसले दोस्रो स्थानको इन्टरसँग अंक बराबरी गरेको छ। तथापि युभेन्टसले एक खेल बढी खेलेको छ।

प्रतिक्रिया दिनुहोस्