काठमाडौं। मोहम्मद सालाहले बेन्चबाट गएर दुई गोल गरेको खेलमा लिभरपुलले आज क्रिष्टल प्यालेसविरुद्ध ७-० को फराकिलो विजय हासिल गरेको छ।

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले सालाहलाई बेन्चमा राखेका थिए। जारी सिजन सालाह सुरुआती ११ मा नपरेको यो पहिलोपटक हो। यसअघि सालाह लेस्टर सिटीविरुद्धको खेलमा टीममा थिएनन्। सालाहको स्थानमा ताकुमी मिनामिनोले टीममा स्थान बनाएका थिए।

मिनामिनोकै गोलबाट लिभरपुलले तेस्रो मिनेटमा अग्रता लिएको थियो। ३६औं मिनेटमा सडियो मानेले अग्रता दोब्बर बनाए। ४४औं मिनेटमा रोबर्टो फिर्मिनोले अर्को गोल थपेपछि लिभरपुलले पहिलो हाफमै ३-० को अग्रता लिएको थियो।

५२औं मिनेटमा कप्तान जोर्डन हेन्डरसनले चौथो गोल थपे। ६८औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गरे। फिर्मिनोले सालाहको पासमा गोल गरेका हुन्। सालाह ५७औं मिनेटमा मानेको स्थानमा मैदान छिरेका थिए।

८१औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका सालाहले तीन मिनेट बित्न नपाउँदै अर्को गोल थपे।

जितसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ। लिभरपुलले १४ खेलबाट ३१ अंक जोडेको छ भने २५ अंक जोडेको टोटेनह्याम दोस्रो स्थानमा छ। टोटेनह्यामले एक खेल कम खेलेको छ। क्रिष्टल प्यालेस १८ अंकका साथ १२ औं स्थानमा छ।

" /> काठमाडौं। मोहम्मद सालाहले बेन्चबाट गएर दुई गोल गरेको खेलमा लिभरपुलले आज क्रिष्टल प्यालेसविरुद्ध ७-० को फराकिलो विजय हासिल गरेको छ।

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले सालाहलाई बेन्चमा राखेका थिए। जारी सिजन सालाह सुरुआती ११ मा नपरेको यो पहिलोपटक हो। यसअघि सालाह लेस्टर सिटीविरुद्धको खेलमा टीममा थिएनन्। सालाहको स्थानमा ताकुमी मिनामिनोले टीममा स्थान बनाएका थिए।

मिनामिनोकै गोलबाट लिभरपुलले तेस्रो मिनेटमा अग्रता लिएको थियो। ३६औं मिनेटमा सडियो मानेले अग्रता दोब्बर बनाए। ४४औं मिनेटमा रोबर्टो फिर्मिनोले अर्को गोल थपेपछि लिभरपुलले पहिलो हाफमै ३-० को अग्रता लिएको थियो।

५२औं मिनेटमा कप्तान जोर्डन हेन्डरसनले चौथो गोल थपे। ६८औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गरे। फिर्मिनोले सालाहको पासमा गोल गरेका हुन्। सालाह ५७औं मिनेटमा मानेको स्थानमा मैदान छिरेका थिए।

८१औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका सालाहले तीन मिनेट बित्न नपाउँदै अर्को गोल थपे।

जितसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ। लिभरपुलले १४ खेलबाट ३१ अंक जोडेको छ भने २५ अंक जोडेको टोटेनह्याम दोस्रो स्थानमा छ। टोटेनह्यामले एक खेल कम खेलेको छ। क्रिष्टल प्यालेस १८ अंकका साथ १२ औं स्थानमा छ।

"> लिभरपुलको फराकिलो जित, शीर्ष स्थानमा ६ अंकको अग्रता: Dekhapadhi लिभरपुलले लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ।
• वैकल्पिक खेलाडी सालाह र फिर्मिनोले समान दुई गोल गरे।
• यो सिजन सालाह बेन्चमा बसेको यो दोस्रोपटक हो।

लिभरपुलको फराकिलो जित, शीर्ष स्थानमा ६ अंकको अग्रता
काठमाडौं। मोहम्मद सालाहले बेन्चबाट गएर दुई गोल गरेको खेलमा लिभरपुलले आज क्रिष्टल प्यालेसविरुद्ध ७-० को फराकिलो विजय हासिल गरेको छ।

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले सालाहलाई बेन्चमा राखेका थिए। जारी सिजन सालाह सुरुआती ११ मा नपरेको यो पहिलोपटक हो। यसअघि सालाह लेस्टर सिटीविरुद्धको खेलमा टीममा थिएनन्। सालाहको स्थानमा ताकुमी मिनामिनोले टीममा स्थान बनाएका थिए।

मिनामिनोकै गोलबाट लिभरपुलले तेस्रो मिनेटमा अग्रता लिएको थियो। ३६औं मिनेटमा सडियो मानेले अग्रता दोब्बर बनाए। ४४औं मिनेटमा रोबर्टो फिर्मिनोले अर्को गोल थपेपछि लिभरपुलले पहिलो हाफमै ३-० को अग्रता लिएको थियो।

५२औं मिनेटमा कप्तान जोर्डन हेन्डरसनले चौथो गोल थपे। ६८औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गरे। फिर्मिनोले सालाहको पासमा गोल गरेका हुन्। सालाह ५७औं मिनेटमा मानेको स्थानमा मैदान छिरेका थिए।

८१औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका सालाहले तीन मिनेट बित्न नपाउँदै अर्को गोल थपे।

जितसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ। लिभरपुलले १४ खेलबाट ३१ अंक जोडेको छ भने २५ अंक जोडेको टोटेनह्याम दोस्रो स्थानमा छ। टोटेनह्यामले एक खेल कम खेलेको छ। क्रिष्टल प्यालेस १८ अंकका साथ १२ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्