काठमाडौं। तीव्र गतिका बलर पाट कुमिन्स र जोश हाल्जेउडको उत्कृष्ट बलिङप्रेरित अस्ट्रेलियाले पहिलो टेष्टमा भारतलाई आठ विकेटले पराजित गरेको छ।

एड्लेइडमा सम्पन्न पहिलो टेष्टको चौथो दिन हाज्लेउडले पाँच तथा कुमिन्सले चार विकेट लिएपछि पाहुना टोलीले भारतले दोस्रो इनिङमा ३६ रन बनाउँदा सबै विकेट गुमाएको थियो। त्यसपछि पाएको ९० रनको लक्ष्य अस्ट्रेलियाले दुई विकेट गुमाएर पूरा गरेको थियो।

पहिलो इनिङमा ५३ रनको अग्रता लिए पनि दोस्रो इनिङमा पाहुना टोली भारतले इतिहासकै खराब प्रदर्शन गर्‍याे। भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। टेष्ट क्रिकेटको एक इनिङमा भारतले बनाएको यो सबभन्दा थोरै रन हो। यसअघि भारतले १९७४ जुन २० मा इङ्ल्यान्डविरुद्ध लड्समा ४२ रन बनाएको थियो।

भारतका लागि ओपनर मयांक अग्रवालले सबभन्दा धेरै ९ रन बनाए। हनुमा विहारीले ८ रन बनाउँदा कप्तान विराट कोहली र ऋदिमन शाहले समान चार रन बनाए। उमेशकुमार यादव चार रनमा अविजित रहे। मोहम्मद शामी एक रनमा रिटायर्ट हर्ट भए। भारतले ९/१ को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको थियो।

अस्ट्रेलियाका हाज्लेउडले आठ रन दिएर पाँच विकेट लिँदा कुमिन्सले २१ रन दिएर चार विकेट लिए। हाज्लेउडले पहिलो इनिङमा एक विकेट मात्र लिएका थिए। कुमिन्सले पहिलो इनिङमा तीन विकेट लिएका थिए। भारतको पहिलो इनिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले चार विकेट लिएका थिए।

९० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका जो बर्नसले अर्धशतक बनाए। ओपनर म्याथ्यु वाइड ३३ रन बनाएर पवेलियन फर्किए भने मार्नुस लाबुसेनले ६ रन जोडे। बर्नस ५१ तथा स्टिभ स्मिथ एक रनमा अविजित रहे।

टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २४४ रन बनाएको थियो। पहिलो इनिङमा भारतका कप्तान कोहलीले ७४ रन बनाएका थिए। अस्ट्रेलियाले पहिलो इनिङमा १९१ रन बनाउँदा सबै विकेट गुमायाे।

" /> काठमाडौं। तीव्र गतिका बलर पाट कुमिन्स र जोश हाल्जेउडको उत्कृष्ट बलिङप्रेरित अस्ट्रेलियाले पहिलो टेष्टमा भारतलाई आठ विकेटले पराजित गरेको छ।

एड्लेइडमा सम्पन्न पहिलो टेष्टको चौथो दिन हाज्लेउडले पाँच तथा कुमिन्सले चार विकेट लिएपछि पाहुना टोलीले भारतले दोस्रो इनिङमा ३६ रन बनाउँदा सबै विकेट गुमाएको थियो। त्यसपछि पाएको ९० रनको लक्ष्य अस्ट्रेलियाले दुई विकेट गुमाएर पूरा गरेको थियो।

पहिलो इनिङमा ५३ रनको अग्रता लिए पनि दोस्रो इनिङमा पाहुना टोली भारतले इतिहासकै खराब प्रदर्शन गर्‍याे। भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। टेष्ट क्रिकेटको एक इनिङमा भारतले बनाएको यो सबभन्दा थोरै रन हो। यसअघि भारतले १९७४ जुन २० मा इङ्ल्यान्डविरुद्ध लड्समा ४२ रन बनाएको थियो।

भारतका लागि ओपनर मयांक अग्रवालले सबभन्दा धेरै ९ रन बनाए। हनुमा विहारीले ८ रन बनाउँदा कप्तान विराट कोहली र ऋदिमन शाहले समान चार रन बनाए। उमेशकुमार यादव चार रनमा अविजित रहे। मोहम्मद शामी एक रनमा रिटायर्ट हर्ट भए। भारतले ९/१ को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको थियो।

अस्ट्रेलियाका हाज्लेउडले आठ रन दिएर पाँच विकेट लिँदा कुमिन्सले २१ रन दिएर चार विकेट लिए। हाज्लेउडले पहिलो इनिङमा एक विकेट मात्र लिएका थिए। कुमिन्सले पहिलो इनिङमा तीन विकेट लिएका थिए। भारतको पहिलो इनिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले चार विकेट लिएका थिए।

९० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका जो बर्नसले अर्धशतक बनाए। ओपनर म्याथ्यु वाइड ३३ रन बनाएर पवेलियन फर्किए भने मार्नुस लाबुसेनले ६ रन जोडे। बर्नस ५१ तथा स्टिभ स्मिथ एक रनमा अविजित रहे।

टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २४४ रन बनाएको थियो। पहिलो इनिङमा भारतका कप्तान कोहलीले ७४ रन बनाएका थिए। अस्ट्रेलियाले पहिलो इनिङमा १९१ रन बनाउँदा सबै विकेट गुमायाे।

"> पहिलो टेष्टमा अस्ट्रेलियाले भारतलाई ८ विकेटले हरायो: Dekhapadhi
पहिलो टेष्टमा अस्ट्रेलियाले भारतलाई ८ विकेटले हरायो

प्रतिक्रिया दिनुहोस्