काठमाडौं। हान्सी फ्लिकले बायर्न म्युनिखलाई गत सिजन एकपछि अर्को उपाधि जिताए। तर, फिफा उत्कृष्ट वर्ष प्रशिक्षकको उपाधि भने उनले जित्न सकेनन्।

बायर्नले उत्कृष्ट प्रदर्शन गर्दा पनि अवार्ड हात नपर्दा प्रशिक्षक फ्लिकले आफू निराश भएको बताएका छन्।

फुटबलको सबभन्दा प्रतिष्ठित अवार्डको उत्कृष्ट प्रशिक्षक विधामा लिभरपुलका पयोर्गान क्लोपले बाजी मारेका थिए।

क्लोपले ३० वर्षपछि लिभरपुललाई इङ्लिस प्रिमियर लिगको उपाधि जिताएका थिए।

निको कोभाकलाई बायर्नलाई बर्खास्त गरेपछि फ्लिकले मध्य सिजनबाट प्रशिक्षकको जिम्मेवारी पाएका थिए। फ्लिकको नेतृत्वमा बायर्नले च्याम्पियन्स लिग, जर्मन बुन्डेसलिगा र जर्मन कपको उपाधि जितेको थियो।

बायर्न त्यही सफलतापछि फरवार्ड रोबर्ट लेवनडोवस्कीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जिते। त्यस्तै म्यानुयल नुयर उत्कृष्ट गोलकिपर घोषित भए।

‘‘हामीले यसलाई स्पोर्ट्सम्यानका रुपमा लिएका छौं। उक्त अवार्डका लागि क्लोपको टीम हकदार थियो। त्यतिकै हकदार मेरो टीम पनि थियो,’’ बायर्नका प्रशिक्षक फ्लिकले भने।

अवार्ड विजेता घोषणा भएपछि जर्मनीका क्लोपले आश्चर्य जनाएका थिए।

फ्लिकले थपेका छन्, ‘‘निःसन्देह जीवन त चलिरहन्छ। तर त्यो रात हामी निराश भयौं। जुन स्वभाविक हो। शीर्ष तीनमा परेपछि सबैको जित्ने चाहना हुन्छ। हामीले राम्रो प्रदर्शन पनि गरेका थियौं। त्यसैले पनि हामी जित्न चाहन्थ्यौं। तर अब त्यो विगत भइसक्यो। हाम्रो टीमबाट दुई खेलाडी उत्कृष्ट घोषित भए।’’

बायर्नका फरवार्ड लेवनडोवस्की उत्कृष्ट वर्ष खेलाडी, म्यानुयल नुयर उत्कृष्ट गोलकिपर घोषित भए।

त्यस्तै बायर्नकै जोशुवा किमिच, अल्फान्सो ड्याभिस, र थियागो एलकान्ट्रा (यस सिजन लिभरपुलका अनुबन्ध भइसकेका छन्) उत्कृष्ट ११ भित्र पर्न सफल भए।

‘‘खेलाडीको यो सफलताबाट पनि गत सिजन हामीले असाधारण प्रदर्शन गरेको पुष्टि हुन्छ,’’ प्रशिक्षक फ्लिकले भने।

" /> काठमाडौं। हान्सी फ्लिकले बायर्न म्युनिखलाई गत सिजन एकपछि अर्को उपाधि जिताए। तर, फिफा उत्कृष्ट वर्ष प्रशिक्षकको उपाधि भने उनले जित्न सकेनन्।

बायर्नले उत्कृष्ट प्रदर्शन गर्दा पनि अवार्ड हात नपर्दा प्रशिक्षक फ्लिकले आफू निराश भएको बताएका छन्।

फुटबलको सबभन्दा प्रतिष्ठित अवार्डको उत्कृष्ट प्रशिक्षक विधामा लिभरपुलका पयोर्गान क्लोपले बाजी मारेका थिए।

क्लोपले ३० वर्षपछि लिभरपुललाई इङ्लिस प्रिमियर लिगको उपाधि जिताएका थिए।

निको कोभाकलाई बायर्नलाई बर्खास्त गरेपछि फ्लिकले मध्य सिजनबाट प्रशिक्षकको जिम्मेवारी पाएका थिए। फ्लिकको नेतृत्वमा बायर्नले च्याम्पियन्स लिग, जर्मन बुन्डेसलिगा र जर्मन कपको उपाधि जितेको थियो।

बायर्न त्यही सफलतापछि फरवार्ड रोबर्ट लेवनडोवस्कीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जिते। त्यस्तै म्यानुयल नुयर उत्कृष्ट गोलकिपर घोषित भए।

‘‘हामीले यसलाई स्पोर्ट्सम्यानका रुपमा लिएका छौं। उक्त अवार्डका लागि क्लोपको टीम हकदार थियो। त्यतिकै हकदार मेरो टीम पनि थियो,’’ बायर्नका प्रशिक्षक फ्लिकले भने।

अवार्ड विजेता घोषणा भएपछि जर्मनीका क्लोपले आश्चर्य जनाएका थिए।

फ्लिकले थपेका छन्, ‘‘निःसन्देह जीवन त चलिरहन्छ। तर त्यो रात हामी निराश भयौं। जुन स्वभाविक हो। शीर्ष तीनमा परेपछि सबैको जित्ने चाहना हुन्छ। हामीले राम्रो प्रदर्शन पनि गरेका थियौं। त्यसैले पनि हामी जित्न चाहन्थ्यौं। तर अब त्यो विगत भइसक्यो। हाम्रो टीमबाट दुई खेलाडी उत्कृष्ट घोषित भए।’’

बायर्नका फरवार्ड लेवनडोवस्की उत्कृष्ट वर्ष खेलाडी, म्यानुयल नुयर उत्कृष्ट गोलकिपर घोषित भए।

त्यस्तै बायर्नकै जोशुवा किमिच, अल्फान्सो ड्याभिस, र थियागो एलकान्ट्रा (यस सिजन लिभरपुलका अनुबन्ध भइसकेका छन्) उत्कृष्ट ११ भित्र पर्न सफल भए।

‘‘खेलाडीको यो सफलताबाट पनि गत सिजन हामीले असाधारण प्रदर्शन गरेको पुष्टि हुन्छ,’’ प्रशिक्षक फ्लिकले भने।

"> बायर्नका प्रशिक्षक फ्लिक भन्छन्- अवार्ड नजित्दा निराश छौं: Dekhapadhi
बायर्नका प्रशिक्षक फ्लिक भन्छन्- अवार्ड नजित्दा निराश छौं

प्रतिक्रिया दिनुहोस्