काठमाडौँ। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार रमेश महर्जनको नेतृत्वमा ‘पिस थ्रु स्पोर्ट्स’ कमिसन गठन गरेको छ।

एनओसीले महर्जनको अध्यक्षतामा ११ सदस्यीय कमिसन गठन गरेको हो। महर्जन कीर्तिपुर नगरपालिकाका मेयर हुन्।

कमिसनको सदस्यमा अन्जु भट्टराई, चन्द्रप्रकाश घर्ती, ज्ञानेन्द्र महर्जन, कृष्ण घिसिङ, नयना शाक्य, ऋतु ग्याम्दाङ, समिरबहादुर सिंह, सूर्यबहादुर जोशी, उपेन्द्र थापा र युवराज सुनुवार छन्। शुष्माराज भण्डारी भने विशेष आमन्त्रित सदस्यका रुपमा छन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसनका अध्यक्ष महर्जनलाई सफल कार्यकालको शुभकामना दिए। अध्यक्ष महर्जनले खेलकुदको माध्यमबाट समाजमा शान्ति स्थापनाका लागि विभिन्न कार्यक्रम हुने बताए।

" /> काठमाडौँ। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार रमेश महर्जनको नेतृत्वमा ‘पिस थ्रु स्पोर्ट्स’ कमिसन गठन गरेको छ।

एनओसीले महर्जनको अध्यक्षतामा ११ सदस्यीय कमिसन गठन गरेको हो। महर्जन कीर्तिपुर नगरपालिकाका मेयर हुन्।

कमिसनको सदस्यमा अन्जु भट्टराई, चन्द्रप्रकाश घर्ती, ज्ञानेन्द्र महर्जन, कृष्ण घिसिङ, नयना शाक्य, ऋतु ग्याम्दाङ, समिरबहादुर सिंह, सूर्यबहादुर जोशी, उपेन्द्र थापा र युवराज सुनुवार छन्। शुष्माराज भण्डारी भने विशेष आमन्त्रित सदस्यका रुपमा छन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसनका अध्यक्ष महर्जनलाई सफल कार्यकालको शुभकामना दिए। अध्यक्ष महर्जनले खेलकुदको माध्यमबाट समाजमा शान्ति स्थापनाका लागि विभिन्न कार्यक्रम हुने बताए।

"> महर्जनको नेतृत्वमा ‘पिस थ्रु स्पोर्ट्स’ कमिसन गठन: Dekhapadhi महर्जनको अध्यक्षतामा ११ सदस्यीय कमिसन समिति
• शुष्माराज भण्डारी विशेष आमन्त्रित सदस्य

महर्जनको नेतृत्वमा ‘पिस थ्रु स्पोर्ट्स’ कमिसन गठन
काठमाडौँ। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार रमेश महर्जनको नेतृत्वमा ‘पिस थ्रु स्पोर्ट्स’ कमिसन गठन गरेको छ।

एनओसीले महर्जनको अध्यक्षतामा ११ सदस्यीय कमिसन गठन गरेको हो। महर्जन कीर्तिपुर नगरपालिकाका मेयर हुन्।

कमिसनको सदस्यमा अन्जु भट्टराई, चन्द्रप्रकाश घर्ती, ज्ञानेन्द्र महर्जन, कृष्ण घिसिङ, नयना शाक्य, ऋतु ग्याम्दाङ, समिरबहादुर सिंह, सूर्यबहादुर जोशी, उपेन्द्र थापा र युवराज सुनुवार छन्। शुष्माराज भण्डारी भने विशेष आमन्त्रित सदस्यका रुपमा छन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसनका अध्यक्ष महर्जनलाई सफल कार्यकालको शुभकामना दिए। अध्यक्ष महर्जनले खेलकुदको माध्यमबाट समाजमा शान्ति स्थापनाका लागि विभिन्न कार्यक्रम हुने बताए।

प्रतिक्रिया दिनुहोस्