काठमाडौँ। रविचन्द्रन आश्विनले चार विकेट लिएपछि अस्ट्रेलियाविरुद्ध पहिलो टेष्टमा भारत बलियो स्थितिमा पुगेको छ।

आश्विनले ५५ रन दिएर चार विकेट लिनुका साथै उमेशकुमार यादवले तीन तथा जसप्रित बुमराहले दुई विकेट लिएपछि अस्ट्रेलियाको ब्याटिङ लाइनअप धरापमा परेको थियो।

घरेलु टोली अस्ट्रेलियाले पहिलो इनिङमा १९१ रन बनाउँदा सबै विकेट गुमाएको छ। अस्ट्रेलियाका कप्तान टीम पाइनले अविजित ७३ रन बनाउनुबाहेक घरेलु टोलीका अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

पाइनबाहेक मार्नुस लाबुसेनले ४७ रन बनाए। त्यसपछि मिचेल स्टार्कले १५, टेष्टमा डेब्यू गरेका क्यामरुन ग्रिनले ११ र नाथन लियोनले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दोस्रो दिन सकिँदा दोस्रो इनिङ थालेको भारत ९÷१ को स्थितिमा छ। पाहुना टोली भारतका बुमराह शुन्य तथा मयांक अग्रवाल पाँच रन बनाएर क्रिजमा छन्। ओपनर पृथ्वी शालाई पाट कुमिन्सले बोल्ड गरेका थिए। शा पहिलो इनिङमा पनि शुन्यमै पवेलियन फर्किएका थिए।

भारतले पहिलो इनिङमा २४४ रन बनाउँदा सबै विकेट गुमाएको थियो। भारतले २३३÷६ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो।

" /> काठमाडौँ। रविचन्द्रन आश्विनले चार विकेट लिएपछि अस्ट्रेलियाविरुद्ध पहिलो टेष्टमा भारत बलियो स्थितिमा पुगेको छ।

आश्विनले ५५ रन दिएर चार विकेट लिनुका साथै उमेशकुमार यादवले तीन तथा जसप्रित बुमराहले दुई विकेट लिएपछि अस्ट्रेलियाको ब्याटिङ लाइनअप धरापमा परेको थियो।

घरेलु टोली अस्ट्रेलियाले पहिलो इनिङमा १९१ रन बनाउँदा सबै विकेट गुमाएको छ। अस्ट्रेलियाका कप्तान टीम पाइनले अविजित ७३ रन बनाउनुबाहेक घरेलु टोलीका अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

पाइनबाहेक मार्नुस लाबुसेनले ४७ रन बनाए। त्यसपछि मिचेल स्टार्कले १५, टेष्टमा डेब्यू गरेका क्यामरुन ग्रिनले ११ र नाथन लियोनले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दोस्रो दिन सकिँदा दोस्रो इनिङ थालेको भारत ९÷१ को स्थितिमा छ। पाहुना टोली भारतका बुमराह शुन्य तथा मयांक अग्रवाल पाँच रन बनाएर क्रिजमा छन्। ओपनर पृथ्वी शालाई पाट कुमिन्सले बोल्ड गरेका थिए। शा पहिलो इनिङमा पनि शुन्यमै पवेलियन फर्किएका थिए।

भारतले पहिलो इनिङमा २४४ रन बनाउँदा सबै विकेट गुमाएको थियो। भारतले २३३÷६ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो।

"> अस्ट्रेलियाविरुद्ध पहिलो टेष्टमा भारत बलियो: Dekhapadhi
अस्ट्रेलियाविरुद्ध पहिलो टेष्टमा भारत बलियो
काठमाडौँ। रविचन्द्रन आश्विनले चार विकेट लिएपछि अस्ट्रेलियाविरुद्ध पहिलो टेष्टमा भारत बलियो स्थितिमा पुगेको छ।

आश्विनले ५५ रन दिएर चार विकेट लिनुका साथै उमेशकुमार यादवले तीन तथा जसप्रित बुमराहले दुई विकेट लिएपछि अस्ट्रेलियाको ब्याटिङ लाइनअप धरापमा परेको थियो।

घरेलु टोली अस्ट्रेलियाले पहिलो इनिङमा १९१ रन बनाउँदा सबै विकेट गुमाएको छ। अस्ट्रेलियाका कप्तान टीम पाइनले अविजित ७३ रन बनाउनुबाहेक घरेलु टोलीका अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

पाइनबाहेक मार्नुस लाबुसेनले ४७ रन बनाए। त्यसपछि मिचेल स्टार्कले १५, टेष्टमा डेब्यू गरेका क्यामरुन ग्रिनले ११ र नाथन लियोनले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दोस्रो दिन सकिँदा दोस्रो इनिङ थालेको भारत ९÷१ को स्थितिमा छ। पाहुना टोली भारतका बुमराह शुन्य तथा मयांक अग्रवाल पाँच रन बनाएर क्रिजमा छन्। ओपनर पृथ्वी शालाई पाट कुमिन्सले बोल्ड गरेका थिए। शा पहिलो इनिङमा पनि शुन्यमै पवेलियन फर्किएका थिए।

भारतले पहिलो इनिङमा २४४ रन बनाउँदा सबै विकेट गुमाएको थियो। भारतले २३३÷६ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्