काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६’ को पिपुल्स च्वाइस विधामा महिला खेलाडीको बर्चश्व रहेको छ। मनोनयनमा पर्ने पाँच खेलाडीमध्ये चार महिला छन्।

यसवर्षको अवार्डमा गत वर्ष नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गरिएको प्रदर्शनलाई मुख्य आधार बनाइएको मञ्चका महासचिव प्रज्वल ओलीले बताए। पिपुल्स च्वाइस अवार्ड विधामा यस पटक पौडीबाज गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही र बास्केटबलकी सदिना श्रेष्ठ छिन्। सावित्रा गत वर्ष पनि मनोनयनमा परेकी थिइन्।

‘पिपुल्स च्वाइस अवार्ड’ विधाको मनोनयनमा परेका खेलाडीलाई अब ई-सेवामार्फत मतदान गर्न सकिनेछ। ‘पिपुल्स च्वाइस अवार्ड’ विधाको मनोनयनमा परेका पाँच खेलाडीमध्येबाट ई-सेवामार्फत गरिएको मतदान, फेसबुक लाईक, नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरुको मत र राष्ट्रिय खेल संघका मुख्यप्रशिक्षकको मतदानमा धेरै मत ल्याउने खेलाडी विजेता घोषित हुनेछन्।

मतदान पुस २७ गते राती १२ बजेसम्म खुला रहने मञ्चका महासचिव प्रज्वल ओलीले बताए। मतदान प्रकृया आजैबाट सुरू हुने उनले बताए। ई-सेवामार्फत मतदान गर्न लागिएको यो पहिलो पटक हो। यसअघि मोबाइलबाट एसएमएस भोटिङ गरिदै आइएको थियो।

गत वर्ष ‘पिपुल्स च्वाइस अवार्ड’ विधाको उपाधि महिला भलिबल टीमकी सदस्य रेश्मा भण्डारीले जितेकी थिइन्।

गत वर्ष गरेको प्रदर्शनका आधारमा विभिन्न १० विधामा खेलाडी, प्रशिक्षक तथा अन्य खेलकर्मीलाई पुरस्कृत गरिने अवार्ड यसपालि पुस २८ गते हुनेछ। कोभिड-१९ महामारीका कारण यसपटक मञ्चले सेमिभर्चुअल माध्यमबाट अवार्ड गर्न लागेको हो। नेपालमा भर्चुअल माध्यमबाट हुन लागेको यो पहिलो अवार्ड कार्यक्रम हो।

अवार्डमा विभिन्न १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ। वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने महासचिव ओलीले बताए। लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा भने पुस २८ गते नै गरिने जनाइएको छ।

विगतमा जस्तै उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार जित्नेछन्। अन्य विधाका विजेतालाई ५० हजार रूपैयाँसहित गिफ्ट ह्याम्पर पुरस्कार जित्नेछन्।

" /> काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६’ को पिपुल्स च्वाइस विधामा महिला खेलाडीको बर्चश्व रहेको छ। मनोनयनमा पर्ने पाँच खेलाडीमध्ये चार महिला छन्।

यसवर्षको अवार्डमा गत वर्ष नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गरिएको प्रदर्शनलाई मुख्य आधार बनाइएको मञ्चका महासचिव प्रज्वल ओलीले बताए। पिपुल्स च्वाइस अवार्ड विधामा यस पटक पौडीबाज गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही र बास्केटबलकी सदिना श्रेष्ठ छिन्। सावित्रा गत वर्ष पनि मनोनयनमा परेकी थिइन्।

‘पिपुल्स च्वाइस अवार्ड’ विधाको मनोनयनमा परेका खेलाडीलाई अब ई-सेवामार्फत मतदान गर्न सकिनेछ। ‘पिपुल्स च्वाइस अवार्ड’ विधाको मनोनयनमा परेका पाँच खेलाडीमध्येबाट ई-सेवामार्फत गरिएको मतदान, फेसबुक लाईक, नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरुको मत र राष्ट्रिय खेल संघका मुख्यप्रशिक्षकको मतदानमा धेरै मत ल्याउने खेलाडी विजेता घोषित हुनेछन्।

मतदान पुस २७ गते राती १२ बजेसम्म खुला रहने मञ्चका महासचिव प्रज्वल ओलीले बताए। मतदान प्रकृया आजैबाट सुरू हुने उनले बताए। ई-सेवामार्फत मतदान गर्न लागिएको यो पहिलो पटक हो। यसअघि मोबाइलबाट एसएमएस भोटिङ गरिदै आइएको थियो।

गत वर्ष ‘पिपुल्स च्वाइस अवार्ड’ विधाको उपाधि महिला भलिबल टीमकी सदस्य रेश्मा भण्डारीले जितेकी थिइन्।

गत वर्ष गरेको प्रदर्शनका आधारमा विभिन्न १० विधामा खेलाडी, प्रशिक्षक तथा अन्य खेलकर्मीलाई पुरस्कृत गरिने अवार्ड यसपालि पुस २८ गते हुनेछ। कोभिड-१९ महामारीका कारण यसपटक मञ्चले सेमिभर्चुअल माध्यमबाट अवार्ड गर्न लागेको हो। नेपालमा भर्चुअल माध्यमबाट हुन लागेको यो पहिलो अवार्ड कार्यक्रम हो।

अवार्डमा विभिन्न १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ। वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने महासचिव ओलीले बताए। लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा भने पुस २८ गते नै गरिने जनाइएको छ।

विगतमा जस्तै उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार जित्नेछन्। अन्य विधाका विजेतालाई ५० हजार रूपैयाँसहित गिफ्ट ह्याम्पर पुरस्कार जित्नेछन्।

"> खेलकुदको सबैभन्दा चर्चित विधामा महिलाको वर्चस्‍व, मनोनयनमा पर्ने पाँचमध्ये चार महिला: Dekhapadhi
खेलकुदको सबैभन्दा चर्चित विधामा महिलाको वर्चस्‍व, मनोनयनमा पर्ने पाँचमध्ये चार महिला

प्रतिक्रिया दिनुहोस्