काठमाडौं। फिफा फिफप्रो पुरुष टीम अफ दी इयरमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका खेलाडीले वर्चश्व जमाएका छन्। फिफाले बिहीबार राति सार्वजनिक गरेको बर्षको उत्कृष्ट ११ मा बायर्नका चार खेलाडी परेका छन्।

बायर्नले गत सिजन च्याम्पियन्स लिग, जर्मन बुन्डेसलिगा र जर्मन कप गरी तेहेरो उपाधि जितेको थियो। बायर्नका फरवार्ड रोवर्ट लेवनडोवस्की, रक्षक अल्फान्सो डेभिस, मिडफिल्डर जोशुवा किमिच र थियागो एलकान्ट्रा उत्कृष्ट ११ को टीममा परेका छन्।

बायर्नका मिडफिल्डर थियागो सिजन समाप्त भएसँगै लिभरपुलसँग अनुबन्ध भएका छन्। उनी अहिले प्रिमियर लिगको क्लब लिभरपुलमा छन्।

लिभरपुलले गत सिजन ३० वर्षपछि पहिलोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो।

लिभरपुलका तीन खेलाडी उत्कृष्ट ११ मा पर्न सफल भएका छन्। लिभरपुलबाट गोलकिपर एलिसान बेकर, रक्षक ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड र भर्जिल भान डाइक छन्।

बाँकीमा रियाल मड्रिडका कप्तान सर्जियो रामोस, म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना, बार्सिलोनाका लियोनल मेसी र युभेन्टसका क्रिष्टियानो रोनाल्डो रहेका छन्।

उत्कृष्ट ११ टीम

गोलकिपर: एलिसान बेकर

रक्षकः ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड, भर्जिल भान डाइक, अल्फान्सो डेभिस र सर्जियो रामोस

मिडफिल्डरः जोशुवा किमिच, केभिन डी ब्रुयना र थियागो एलकान्ट्रा

फरवार्ड, लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो र रोबर्ट लेवनडोवस्की

" /> काठमाडौं। फिफा फिफप्रो पुरुष टीम अफ दी इयरमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका खेलाडीले वर्चश्व जमाएका छन्। फिफाले बिहीबार राति सार्वजनिक गरेको बर्षको उत्कृष्ट ११ मा बायर्नका चार खेलाडी परेका छन्।

बायर्नले गत सिजन च्याम्पियन्स लिग, जर्मन बुन्डेसलिगा र जर्मन कप गरी तेहेरो उपाधि जितेको थियो। बायर्नका फरवार्ड रोवर्ट लेवनडोवस्की, रक्षक अल्फान्सो डेभिस, मिडफिल्डर जोशुवा किमिच र थियागो एलकान्ट्रा उत्कृष्ट ११ को टीममा परेका छन्।

बायर्नका मिडफिल्डर थियागो सिजन समाप्त भएसँगै लिभरपुलसँग अनुबन्ध भएका छन्। उनी अहिले प्रिमियर लिगको क्लब लिभरपुलमा छन्।

लिभरपुलले गत सिजन ३० वर्षपछि पहिलोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो।

लिभरपुलका तीन खेलाडी उत्कृष्ट ११ मा पर्न सफल भएका छन्। लिभरपुलबाट गोलकिपर एलिसान बेकर, रक्षक ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड र भर्जिल भान डाइक छन्।

बाँकीमा रियाल मड्रिडका कप्तान सर्जियो रामोस, म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना, बार्सिलोनाका लियोनल मेसी र युभेन्टसका क्रिष्टियानो रोनाल्डो रहेका छन्।

उत्कृष्ट ११ टीम

गोलकिपर: एलिसान बेकर

रक्षकः ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड, भर्जिल भान डाइक, अल्फान्सो डेभिस र सर्जियो रामोस

मिडफिल्डरः जोशुवा किमिच, केभिन डी ब्रुयना र थियागो एलकान्ट्रा

फरवार्ड, लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो र रोबर्ट लेवनडोवस्की

"> फिफाको नजरमा उत्कृष्ट ११ खेलाडी: Dekhapadhi
फिफाको नजरमा उत्कृष्ट ११ खेलाडी
काठमाडौं। फिफा फिफप्रो पुरुष टीम अफ दी इयरमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका खेलाडीले वर्चश्व जमाएका छन्। फिफाले बिहीबार राति सार्वजनिक गरेको बर्षको उत्कृष्ट ११ मा बायर्नका चार खेलाडी परेका छन्।

बायर्नले गत सिजन च्याम्पियन्स लिग, जर्मन बुन्डेसलिगा र जर्मन कप गरी तेहेरो उपाधि जितेको थियो। बायर्नका फरवार्ड रोवर्ट लेवनडोवस्की, रक्षक अल्फान्सो डेभिस, मिडफिल्डर जोशुवा किमिच र थियागो एलकान्ट्रा उत्कृष्ट ११ को टीममा परेका छन्।

बायर्नका मिडफिल्डर थियागो सिजन समाप्त भएसँगै लिभरपुलसँग अनुबन्ध भएका छन्। उनी अहिले प्रिमियर लिगको क्लब लिभरपुलमा छन्।

लिभरपुलले गत सिजन ३० वर्षपछि पहिलोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो।

लिभरपुलका तीन खेलाडी उत्कृष्ट ११ मा पर्न सफल भएका छन्। लिभरपुलबाट गोलकिपर एलिसान बेकर, रक्षक ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड र भर्जिल भान डाइक छन्।

बाँकीमा रियाल मड्रिडका कप्तान सर्जियो रामोस, म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना, बार्सिलोनाका लियोनल मेसी र युभेन्टसका क्रिष्टियानो रोनाल्डो रहेका छन्।

उत्कृष्ट ११ टीम

गोलकिपर: एलिसान बेकर

रक्षकः ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड, भर्जिल भान डाइक, अल्फान्सो डेभिस र सर्जियो रामोस

मिडफिल्डरः जोशुवा किमिच, केभिन डी ब्रुयना र थियागो एलकान्ट्रा

फरवार्ड, लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो र रोबर्ट लेवनडोवस्की

प्रतिक्रिया दिनुहोस्